- प्रस्तावना
- दफा १ संक्षिप्त नाम र प्रारम्भ
- दफा २ परिभाषा
- दफा ३ कम्पनीको संस्थापना
- दफा ४ कम्पनी संस्थापनाको लागि निवेदन दिनु पर्ने
- दफा ५ कम्पनी दर्ता गर्नु पर्ने
- दफा ६ कम्पनी दर्ता गर्न इन्कार गर्न सकिने
- दफा ७ कम्पनी संगठित संस्था हुने
- दफा ८ दायित्व सीमित हुने
- दफा ९ शेयरधनीहरूको संख्या
- दफा १० कम्पनीले पालन गर्नु पर्ने शर्तहरू
- दफा ११ पब्लिक कम्पनीको चुक्ता पूँजी
- दफा १२ केही खास कारोबार गर्न पब्लिक कम्पनी हुनु पर्ने
- दफा १३ प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत हुने
- दफा १४ पब्लिक कम्पनी प्राइभेट कम्पनीमा परिणत हुने
- दफा १५ म्याद, सूचना आदि तामेल गर्ने
- दफा १६ रजिष्ट्रारको काम र कर्तव्य
- दफा १७ संस्थापनापूर्व करार
- दफा १८ प्रबन्धपत्र
- दफा १९ प्रबन्धपत्रमा सहीछाप गर्नु पर्ने
- दफा २० नियमावली
- दफा २१ प्रबन्धपत्र वा नियमावलीमा संशोधन
- दफा २२ प्रबन्धपत्र र नियमावली प्रकाशन गर्नु पर्ने
- दफा २३ विवरणपत्र प्रकाशन गर्नु पर्ने
- दफा २४ विवरणपत्रमा लेखिएको कुराको जवाफदेही
- दफा २५ प्रतिलिपि दिनु पर्ने
- दफा २६ कम्पनीको छाप र सोको प्रयोग
- दफा २७ शेयरको अङ्कित मूल्य र दरखास्त
- दफा २८ शेयरको बाँडफाँड
- दफा २९ प्रिमियम मूल्यको शेयर जारी गर्न सकिने
- दफा ३० फरक अधिकार भएका शेयर र त्यस्ता शेयरधनीको अधिकार
- दफा ३१ शेयरको विवरण कार्यालयमा पठाउने
- दफा ३२ धितोपत्र कारोबार गर्ने
- दफा ३३ शेयर प्रमाणपत्र
- दफा ३४ ऋण वा डिबेञ्चर उठाउने
- दफा ३५ डिबेञ्चर उठाउने कार्यविधि
- दफा ३६ डिबेञ्चर ट्रष्टी र कम्पनीबीच सम्झौता हुनु पर्ने
- दफा ३७ डिबेञ्चर ट्रष्टीले जाँचबुझ गर्न र विवरण माग गर्न सक्ने
- दफा ३८ कम्पनीले डिबेञ्चर ट्रष्टीसमक्ष आवधिक विवरण पेश गर्नु पर्ने
- दफा ३९ डिबेञ्चर ट्रष्टीको अधिकार र दायित्व
- दफा ४० डिबेञ्चर ट्रष्टीले सेवा शुल्क लिने
- दफा ४१ डिबेञ्चर ट्रष्टीलाई डिबेञ्चरवालाको अधिकार हुने
- दफा ४२ शेयर वा डिबेञ्चर बिक्री गर्न वा धितोबन्धक राख्न सकिने
- दफा ४३ शेयर वा डिबेञ्चर दाखिल खारेज गर्ने
- दफा ४४ शेयर वा डिबेञ्चरको दर्ता गर्न इन्कार गर्न सकिने
- दफा ४५ शेयर वा डिबेञ्चर दाखिल खारेज हुने अन्य अवस्था
- दफा ४६ शेयरधनी र डिबेञ्चरवालाको दर्ताकिताब
- दफा ४७ शेयरमा रहेको हकसम्बन्धी जानकारी
- दफा ४८ शेयरधनीको ठेगाना
- दफा ४९ शेयरधनीको सूची
- दफा ५० आधारभूत शेयरधनीहरु
- दफा ५१ शेयर, डिबेञ्चर र ऋणको लगत
- दफा ५२ शेयरमा दाबी
- दफा ५३ शेयरबापतको रकमको भुक्तानी
- दफा ५४ साझा गरी लिएको शेयरको रकम चुक्ता गर्ने
- दफा ५५ शेयर डिबेञ्चरमा हकदार मानिने
- दफा ५६ शेयर पूँजी हेरफेर गर्ने कम्पनीको अधिकार
- दफा ५७ शेयर पूँजी घटाउने
- दफा ५८ शेयर पूँजी घटाउन अदालतको स्वीकृति प्राप्त गर्ने कार्यविधि
- दफा ५९ पूँजी घटाइएको शेयरमा शेयरधनीहरुको दायित्व
- दफा ६० कम्पनीको खुद सम्पत्ति घटेमा सञ्चालक जिम्मेवार हुने
- दफा ६१ कम्पनीले आफ्नो शेयर आपैmले खरिद गर्न नहुने
- दफा ६२ कम्पनीले आफ्नो शेयर खरिद गर्न कुनै ऋण वा आर्थिक सहयोग दिन नहुने
- दफा ६३ कारोबार प्रारम्भ गर्न स्वीकृति लिनु पर्ने
- दफा ६४ डिस्काउण्टमा शेयर निष्काशन गर्न वा बिक्री गर्न नहुने
- दफा ६५ अग्राधिकार शेयर
- दफा ६६ नाबालक र कानूनबमोजिम करार गर्न अयोग्य व्यक्ति संस्थापक हुनमा बन्देज
- दफा ६७ कम्पनीको साधारण सभा
- दफा ६८ सञ्चालकहरू उपस्थित हुनु पर्ने
- दफा ६९ सभाको वैधानिकता
- दफा ७० सभामा भाग लिन र मतदान गर्न नपाउने अवस्था
- दफा ७१ साधारण सभामा मतदान गर्ने अधिकार
- दफा ७२ सञ्चालकको निर्वाचन गर्दा मतदान गर्ने व्यवस्था
- दफा ७३ गणपूरक संख्या
- दफा ७४ छलफल र निर्णय
- दफा ७५ विवरण राख्नु पर्ने
- दफा ७६ वार्षिक साधारण सभा
- दफा ७७ वार्षिक साधारण सभामा पेश गर्नु पर्ने र निर्णय हुनु पर्ने विषयहरू
- दफा ७८ कार्यालयमा प्रतिवेदन पेश गर्नु पर्ने
- दफा ७९ वार्षिक साधारण सभाको निमित्त कागजात तयार राख्ने
- दफा ८० वार्षिक विवरण पेश गर्ने
- दफा ८१ विवरण नपठाएमा जरिबाना हुने
- दफा ८२ विशेष साधारण सभा
- दफा ८३ विशेष प्रस्ताव पेश गर्नु पर्ने
- दफा ८४ शेयरधनीहरूलाई संक्षिप्त आर्थिक विवरण पठाउने व्यवस्था
- दफा ८५ दर्ता नम्बर उल्लेख गर्नु पर्ने
- दफा ८६ सञ्चालक समिति र सञ्चालकको संख्या
- दफा ८७ सञ्चालकहरूको नियुक्ति
- दफा ८८ सञ्चालक हुनको निमित्त लिनु पर्ने शेयर
- दफा ८९ सञ्चालकको पदमा नियुक्त हुन वा बहाल रहन नसक्ने अवस्था
- दफा ९० सञ्चालकहरूको कार्यकाल
- दफा ९१ सञ्चालकहरूको पारिश्रमिक, भत्ता, पुरस्कार इत्यादि
- दफा ९२ सञ्चालकहरूले जानकारी गराउनु पर्ने
- दफा ९३ सञ्चालकको संलग्नता रहेको कम्पनीसँगको कारोबार
- दफा ९४ सञ्चालकले शेयर बारेमा जानकारी गराउनु पर्ने
- दफा ९५ सञ्चालक समितिको अधिकार र कर्तव्य
- दफा ९६ प्रबन्ध सञ्चालकको नियुक्ति र कम्पनीको व्यवस्थापन
- दफा ९७ सञ्चालक समितिको बैठक
- दफा ९८ सञ्चालक समितिको बैठकको सूचना
- दफा ९९ सञ्चालकहरूको जवाफदेही तथा दायित्व
- दफा १०० धितोपत्रको जानकारी गराउनु पर्ने
- दफा १०१ पदाधिकारी वा शेयरधनीलाई ऋण प्रदान गर्न प्रतिवन्ध
- दफा १०२ पदाधिकारीले भूmट्टा विवरण दिन नहुने
- दफा १०३ अन्य व्यक्तिसँगको कारोबार र कम्पनीको अधिकार क्षेत्र
- दफा १०४ कम्पनीलाई बन्धनकारी हुने
- दफा १०५ सञ्चालकहरुको अख्तियारीमा प्रतिबन्ध
- दफा १०६ भईसकेको काम कारबाहीको मान्यता
- दफा १०७ सञ्चालक तथा कम्पनी सचिवको दर्ताकिताब
- दफा १०८ कम्पनीको लेखा
- दफा १०९ वार्षिक आर्थिक विवरण र सञ्चालक समितिको प्रतिवेदन तयार गर्नु पर्ने
- दफा ११० कम्पनीले लेखापरीक्षक नियुक्त गर्नु पर्ने
- दफा १११ लेखापरीक्षकको नियुक्ति
- दफा ११२ लेखापरीक्षकमा नियुक्त हुन नसक्ने
- दफा ११३ कार्यालयले लेखापरीक्षक नियुक्त गर्न सक्ने
- दफा ११४ हिसाबकिताब र लेखा दिनु पर्ने
- दफा ११५ लेखापरीक्षकको काम र कर्तव्य
- दफा ११६ लेखापरीक्षण प्रतिवेदनमा लेखापरीक्षकको सही हुनु पर्ने
- दफा ११७ सूचना दिनु पर्ने
- दफा ११८ लेखापरीक्षकको पारिश्रमिक
- दफा ११९ नियुक्त लेखापरीक्षकलाई हटाउने व्यवस्था
- दफा १२० कार्यालयले कैफियत तलब गर्न सक्ने
- दफा १२१ कार्यालयले निरीक्षक खटाउन सक्ने
- दफा १२२ निरीक्षकको काम, कर्तव्य र अधिकार
- दफा १२३ निरीक्षकलाई सहयोग गर्नु पर्ने
- दफा १२४ प्रतिवेदन पेश गर्नु पर्ने
- दफा १२५ जाँचको खर्च
- दफा १२६ ऋण तिर्न सक्षम कम्पनीको खारेजी (लिक्वीडेशन)
- दफा १२७ लिक्वीडेटर तथा लेखापरीक्षकको नियुक्ति
- दफा १२८ दामासाहीसम्बन्धी प्रचलित कानूनबमोजिम हुने
- दफा १२९ दायित्व भुक्तानी गर्न कम्पनी असक्षम भएमा निवेदन दिनु पर्ने
- दफा १३० लिक्वीडेटरले कम्पनीको सम्पत्ति आफ्नो जिम्मामा लिन सक्ने
- दफा १३१ लिक्वीडेटरको अधिकार र कर्तव्य
- दफा १३२ कम्पनीको दर्ता खारेजी
- दफा १३३ साहू तथा शेयरधनीले उजुर गर्न सक्ने
- दफा १३४ जालसाजी वा ठगी गरेमा कारवाई गर्ने
- दफा १३५ सुरक्षित साहूहरुको अधिकारमा कुनै असर नपर्ने
- दफा १३६ कार्यालयले दर्ता खारेज गर्न सक्ने
- दफा १३६क कम्पनीको दर्ता खारेज सम्बन्धी विशेष व्यवस्था
- दफा १३७ दर्ता खारेज भएको कम्पनीको दर्ता पुनस्र्थापना
- दफा १३८ अनाधिकार कार्य गर्नबाट सञ्चालक तथा पदाधिकारीहरुलाई रोक्न सकिने
- दफा १३९ शेयरधनीहरुको हक हितविरुद्ध भएको काम कारबाहीको उपचार
- दफा १४० कम्पनीको तर्फबाट शेयरधनीले मुद्दा गर्न सक्ने
- दफा १४१ सम्पत्तिको प्राप्ति वा बिक्री
- दफा १४२ सहायक कम्पनी माथि नियन्त्रण
- दफा १४३ कागजात समावेश गर्नु पर्ने
- दफा १४४ मुख्य कम्पनीमा लगानी गर्न नहुने
- दफा १४५ सर्वसम्मत सम्झौता
- दफा १४६ शेयरधनीको हिसाबकिताब निरीक्षण गर्ने अधिकार
- दफा १४७ कारोबारको विवरण
- दफा १४८ वार्षिक साधारणसभा गर्नु नपर्ने
- दफा १४९ प्राइभेट कम्पनीले लिखित प्रस्ताव पारित गर्ने
- दफा १५० साधारण सभामा भाग लिएको मानिने
- दफा १५१ तोकिएका कारोबार गर्ने कम्पनीलाई विशेष छुट
- दफा १५२ एकल शेयरधनी भएको कम्पनीले सञ्चालक समितिको बैठक तथा साधारण सभा बोलाउनु नपर्ने
- दफा १५३ एकल शेयरधनी भएको कम्पनीको शेयर हस्तान्तरण तथा दाखिल खारेज
- दफा १५४ विदेशी कम्पनीको दर्ता
- दफा १५५ विदेशी कम्पनीले लिखतहरू दाखिल गर्नु पर्ने
- दफा १५६ विदेशी कम्पनीको हिसाबकिताब, लेखापरीक्षण र वार्षिक प्रतिवेदन
- दफा १५७ अख्तियारनामा
- दफा १५८ विदेशी कम्पनीको दर्ता खारेजी तथा लिक्वीडेसन
- दफा १५९ यस ऐन अन्तर्गतको मुद्दासम्बन्धी उजुरी र कारबाही
- दफा १६० पचास हजार रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने
- दफा १६१ पचास हजार रुपैयाँसम्म जरिबाना हुने
- दफा १६२ बीस हजार रुपैयाँसम्म जरिबाना हुने
- दफा १६३ नोक्सानी बिगो भराउने
- दफा १६४ लेखापरीक्षण समिति
- दफा १६५ लेखापरीक्षण समितिको काम, कर्तव्य र अधिकार
- दफा १६६ मुनाफा वितरण नगर्ने कम्पनी स्थापना गर्न सकिने
- दफा १६७ मुनाफा वितरण नगर्ने कम्पनीसम्बन्धी विशेष व्यवस्थाहरु
- दफा १६८ कम्पनी सल्लाहकार बोर्डको गठन
- दफा १६९ कम्पनी बोर्डसम्बन्धी व्यवस्था
- दफा १७० कम्पनी सल्लाहकार बोर्ड र कम्पनी बोर्डको सचिवालय र कर्मचारीसम्बन्धी व्यवस्था
- दफा १७१ कम्पनी बोर्डको विघटन
- दफा १७२ कम्पनीको अभिलेख र कम्प्यूटरको प्रयोग
- दफा १७३ नेपाल सरकारको स्वामित्वमा रहेका संस्थान कम्पनीमा परिणत हुन सक्ने
- दफा १७४ साबिकवालाले हालवालालाई बुझाउनु पर्ने
- दफा १७५ सम्बद्ध कम्पनीबीच कारोबार
- दफा १७६ कम्पनीहरुबीचको कारोबारमा प्रतिबन्ध
- दफा १७७ कम्पनी गाभिन सक्ने
- दफा १७८ निर्देशन दिने अधिकार
- दफा १७९ बोनस शेयर
- दफा १८० यस ऐन वा नियमावलीको बर्खिलाप भए गरेका काम कारबाही बदर हुने
- दफा १८१ कम्पनीको कारोबारसम्बन्धी सूचना
- दफा १८२ लाभांश
- दफा १८३ लगानीकर्ता संरक्षण कोष
- दफा १८४ कम्पनीको कार्यालय
- दफा १८५ कम्पनी सचिवको नियुक्ति
- दफा १८६ कम्पनी सचिवको काम, कर्तव्य र अधिकार
- दफा १८७ शेयरधनीहरुबीच भएको सम्झौताको मान्यता
- दफा १८७क सम्पत्ति शुद्धीकरणको निवारणको लागि आवश्यक कार्य गर्नु पर्ने
- दफा १८८ कम्पनी अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणाम
- प्रस्तावना
- दफा ३ : कम्पनीको संस्थापना
- दफा ४ : कम्पनी संस्थापनाको लागि निवेदन दिनु पर्ने
- दफा ५ : कम्पनी दर्ता गर्नु पर्ने
- दफा ६ : कम्पनी दर्ता गर्न इन्कार गर्न सकिने
- दफा ७ : कम्पनी संगठित संस्था हुने
- दफा ८ : दायित्व सीमित हुने
- दफा ९ : शेयरधनीहरूको संख्या
- दफा १० : कम्पनीले पालन गर्नु पर्ने शर्तहरू
- दफा ११ : पब्लिक कम्पनीको चुक्ता पूँजी
- दफा १२ : केही खास कारोबार गर्न पब्लिक कम्पनी हुनु पर्ने
- दफा १३ : प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत हुने
- दफा १४ : पब्लिक कम्पनी प्राइभेट कम्पनीमा परिणत हुने
- दफा १५ : म्याद, सूचना आदि तामेल गर्ने
- दफा १६ : रजिष्ट्रारको काम र कर्तव्य
- दफा १७ : संस्थापनापूर्व करार
- दफा १८ : प्रबन्धपत्र
- दफा १९ : प्रबन्धपत्रमा सहीछाप गर्नु पर्ने
- दफा २० : नियमावली
- दफा २१ : प्रबन्धपत्र वा नियमावलीमा संशोधन
- दफा २२ : प्रबन्धपत्र र नियमावली प्रकाशन गर्नु पर्ने
- दफा २३ : विवरणपत्र प्रकाशन गर्नु पर्ने
- दफा २४ : विवरणपत्रमा लेखिएको कुराको जवाफदेही
- दफा २५ : प्रतिलिपि दिनु पर्ने
- दफा २६ : कम्पनीको छाप र सोको प्रयोग
- दफा २७ : शेयरको अङ्कित मूल्य र दरखास्त
- दफा २८ : शेयरको बाँडफाँड
- दफा २९ : प्रिमियम मूल्यको शेयर जारी गर्न सकिने
- दफा ३० : फरक अधिकार भएका शेयर र त्यस्ता शेयरधनीको अधिकार
- दफा ३१ : शेयरको विवरण कार्यालयमा पठाउने
- दफा ३२ : धितोपत्र कारोबार गर्ने
- दफा ३३ : शेयर प्रमाणपत्र
- दफा ३४ : ऋण वा डिबेञ्चर उठाउने
- दफा ३५ : डिबेञ्चर उठाउने कार्यविधि
- दफा ३६ : डिबेञ्चर ट्रष्टी र कम्पनीबीच सम्झौता हुनु पर्ने
- दफा ३७ : डिबेञ्चर ट्रष्टीले जाँचबुझ गर्न र विवरण माग गर्न सक्ने
- दफा ३८ : कम्पनीले डिबेञ्चर ट्रष्टीसमक्ष आवधिक विवरण पेश गर्नु पर्ने
- दफा ३९ : डिबेञ्चर ट्रष्टीको अधिकार र दायित्व
- दफा ४० : डिबेञ्चर ट्रष्टीले सेवा शुल्क लिने
- दफा ४१ : डिबेञ्चर ट्रष्टीलाई डिबेञ्चरवालाको अधिकार हुने
- दफा ४२ : शेयर वा डिबेञ्चर बिक्री गर्न वा धितोबन्धक राख्न सकिने
- दफा ४३ : शेयर वा डिबेञ्चर दाखिल खारेज गर्ने
- दफा ४४ : शेयर वा डिबेञ्चरको दर्ता गर्न इन्कार गर्न सकिने
- दफा ४५ : शेयर वा डिबेञ्चर दाखिल खारेज हुने अन्य अवस्था
- दफा ४६ : शेयरधनी र डिबेञ्चरवालाको दर्ताकिताब
- दफा ४७ : शेयरमा रहेको हकसम्बन्धी जानकारी
- दफा ४८ : शेयरधनीको ठेगाना
- दफा ४९ : शेयरधनीको सूची
- दफा ५० : आधारभूत शेयरधनीहरु
- दफा ५१ : शेयर, डिबेञ्चर र ऋणको लगत
- दफा ५२ : शेयरमा दाबी
- दफा ५३ : शेयरबापतको रकमको भुक्तानी
- दफा ५४ : साझा गरी लिएको शेयरको रकम चुक्ता गर्ने
- दफा ५५ : शेयर डिबेञ्चरमा हकदार मानिने
- दफा ५६ : शेयर पूँजी हेरफेर गर्ने कम्पनीको अधिकार
- दफा ५७ : शेयर पूँजी घटाउने
- दफा ५८ : शेयर पूँजी घटाउन अदालतको स्वीकृति प्राप्त गर्ने कार्यविधि
- दफा ५९ : पूँजी घटाइएको शेयरमा शेयरधनीहरुको दायित्व
- दफा ६० : कम्पनीको खुद सम्पत्ति घटेमा सञ्चालक जिम्मेवार हुने
- दफा ६१ : कम्पनीले आफ्नो शेयर आपैmले खरिद गर्न नहुने
- दफा ६२ : कम्पनीले आफ्नो शेयर खरिद गर्न कुनै ऋण वा आर्थिक सहयोग दिन नहुने
- दफा ६३ : कारोबार प्रारम्भ गर्न स्वीकृति लिनु पर्ने
- दफा ६४ : डिस्काउण्टमा शेयर निष्काशन गर्न वा बिक्री गर्न नहुने
- दफा ६५ : अग्राधिकार शेयर
- दफा ६६ : नाबालक र कानूनबमोजिम करार गर्न अयोग्य व्यक्ति संस्थापक हुनमा बन्देज
- दफा ६७ : कम्पनीको साधारण सभा
- दफा ६८ : सञ्चालकहरू उपस्थित हुनु पर्ने
- दफा ६९ : सभाको वैधानिकता
- दफा ७० : सभामा भाग लिन र मतदान गर्न नपाउने अवस्था
- दफा ७१ : साधारण सभामा मतदान गर्ने अधिकार
- दफा ७२ : सञ्चालकको निर्वाचन गर्दा मतदान गर्ने व्यवस्था
- दफा ७३ : गणपूरक संख्या
- दफा ७४ : छलफल र निर्णय
- दफा ७५ : विवरण राख्नु पर्ने
- दफा ७६ : वार्षिक साधारण सभा
- दफा ७७ : वार्षिक साधारण सभामा पेश गर्नु पर्ने र निर्णय हुनु पर्ने विषयहरू
- दफा ७८ : कार्यालयमा प्रतिवेदन पेश गर्नु पर्ने
- दफा ७९ : वार्षिक साधारण सभाको निमित्त कागजात तयार राख्ने
- दफा ८० : कार्यालयमा वार्षिक साधारण सभाको विवरण पठाउने
- दफा ८१ : विवरण नपठाएमा जरिबाना हुने
- दफा ८२ : विशेष साधारण सभा
- दफा ८३ : विशेष प्रस्ताव पेश गर्नु पर्ने
- दफा ८४ : शेयरधनीहरूलाई संक्षिप्त आर्थिक विवरण पठाउने व्यवस्था
- दफा ८५ : दर्ता नम्बर उल्लेख गर्नु पर्ने
- दफा ८६ : सञ्चालक समिति र सञ्चालकको संख्या
- दफा ८७ : सञ्चालकहरूको नियुक्ति
- दफा ८८ : सञ्चालक हुनको निमित्त लिनु पर्ने शेयर
- दफा ८९ : सञ्चालकको पदमा नियुक्त हुन वा बहाल रहन नसक्ने अवस्था
- दफा ९० : सञ्चालकहरूको कार्यकाल
- दफा ९१ : सञ्चालकहरूको पारिश्रमिक, भत्ता, पुरस्कार इत्यादि
- दफा ९२ : सञ्चालकहरूले जानकारी गराउनु पर्ने
- दफा ९३ : सञ्चालकको संलग्नता रहेको कम्पनीसँगको कारोबार
- दफा ९४ : सञ्चालकले शेयर बारेमा जानकारी गराउनु पर्ने
- दफा ९५ : सञ्चालक समितिको अधिकार र कर्तव्य
- दफा ९६ : प्रबन्ध सञ्चालकको नियुक्ति र कम्पनीको व्यवस्थापन
- दफा ९७ : सञ्चालक समितिको बैठक
- दफा ९८ : सञ्चालक समितिको बैठकको सूचना
- दफा ९९ : सञ्चालकहरूको जवाफदेही तथा दायित्व
- दफा १०० : धितोपत्रको जानकारी गराउनु पर्ने
- दफा १०१ : पदाधिकारी वा शेयरधनीलाई ऋण प्रदान गर्न प्रतिवन्ध
- दफा १०२ : पदाधिकारीले भूmट्टा विवरण दिन नहुने
- दफा १०३ : अन्य व्यक्तिसँगको कारोबार र कम्पनीको अधिकार क्षेत्र
- दफा १०४ : कम्पनीलाई बन्धनकारी हुने
- दफा १०५ : सञ्चालकहरुको अख्तियारीमा प्रतिबन्ध
- दफा १०६ : भईसकेको काम कारबाहीको मान्यता
- दफा १०७ : सञ्चालक तथा कम्पनी सचिवको दर्ताकिताब
- दफा ११० : कम्पनीले लेखापरीक्षक नियुक्त गर्नु पर्ने
- दफा १११ : लेखापरीक्षकको नियुक्ति
- दफा ११२ : लेखापरीक्षकमा नियुक्त हुन नसक्ने
- दफा ११३ : कार्यालयले लेखापरीक्षक नियुक्त गर्न सक्ने
- दफा ११४ : हिसाबकिताब र लेखा दिनु पर्ने
- दफा ११५ : लेखापरीक्षकको काम र कर्तव्य
- दफा ११६ : लेखापरीक्षण प्रतिवेदनमा लेखापरीक्षकको सही हुनु पर्ने
- दफा ११७ : सूचना दिनु पर्ने
- दफा ११८ : लेखापरीक्षकको पारिश्रमिक
- दफा ११९ : नियुक्त लेखापरीक्षकलाई हटाउने व्यवस्था
- दफा १२६ : ऋण तिर्न सक्षम कम्पनीको खारेजी (लिक्वीडेशन)
- दफा १२७ : लिक्वीडेटर तथा लेखापरीक्षकको नियुक्ति
- दफा १२८ : दामासाहीसम्बन्धी प्रचलित कानूनबमोजिम हुने
- दफा १२९ : दायित्व भुक्तानी गर्न कम्पनी असक्षम भएमा निवेदन दिनु पर्ने
- दफा १३० : लिक्वीडेटरले कम्पनीको सम्पत्ति आफ्नो जिम्मामा लिन सक्ने
- दफा १३१ : लिक्वीडेटरको अधिकार र कर्तव्य
- दफा १३२ : कम्पनीको दर्ता खारेजी
- दफा १३३ : साहू तथा शेयरधनीले उजुर गर्न सक्ने
- दफा १३४ : जालसाजी वा ठगी गरेमा कारवाई गर्ने
- दफा १३५ : सुरक्षित साहूहरुको अधिकारमा कुनै असर नपर्ने
- दफा १७२ : कम्पनीको अभिलेख र कम्प्यूटरको प्रयोग
- दफा १७३ : नेपाल सरकारको स्वामित्वमा रहेका संस्थान कम्पनीमा परिणत हुन सक्ने
- दफा १७४ : साबिकवालाले हालवालालाई बुझाउनु पर्ने
- दफा १७५ : सम्बद्ध कम्पनीबीच कारोबार
- दफा १७६ : कम्पनीहरुबीचको कारोबारमा प्रतिबन्ध
- दफा १७७ : कम्पनी गाभिन सक्ने
- दफा १७८ : निर्देशन दिने अधिकार
- दफा १७९ : बोनस शेयर
- दफा १८० : यस ऐन वा नियमावलीको बर्खिलाप भए गरेका काम कारबाही बदर हुने
- दफा १८१ : कम्पनीको कारोबारसम्बन्धी सूचना
- दफा १८२ : लाभांश
- दफा १८३ : लगानीकर्ता संरक्षण कोष
- दफा १८४ : कम्पनीको कार्यालय
- दफा १८५ : कम्पनी सचिवको नियुक्ति
- दफा १८६ : कम्पनी सचिवको काम, कर्तव्य र अधिकार
- दफा १८७ : शेयरधनीहरुबीच भएको सम्झौताको मान्यता
- दफा १८७क : सम्पत्ति शुद्धीकरणको निवारणको लागि आवश्यक कार्य गर्नु पर्ने
- दफा १८८ : कम्पनी अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणाम
दफा ५८ : शेयर पूँजी घटाउन अदालतको स्वीकृति प्राप्त गर्ने कार्यविधि | कम्पनी ऐन, २०६३ [ कम्पनी (पहिलो संशोधन) ऐन, २०७४ समेत मिलाइएको ]
दफा ५८ : शेयर पूँजी घटाउन अदालतको स्वीकृति प्राप्त गर्ने कार्यविधि
(१) दफा ५७ बमोजिम कम्पनीले पूँजी घटाउने विशेष प्रस्ताव पारित गरेमा सोको स्वीकृतिको लागि अदालतसमक्ष निवेदन दिनु पर्नेछ ।(२) उपदफा (१) बमोजिमको निवेदन परेकोमा सोउपर सुनुवाई हुनुभन्दा पहिले कम्पनीको शेयर पूँजी घटाउने बारेमा अदालतमा सुनुवाई हुने मिति र स्थान खुलाई सम्बन्धित कम्पनीले कम्तीमा तीनपटक राष्ट्रियस्तरको दैनिकपत्रिकामा सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेछ ।
(३) कम्पनीको खारेजी वा दामासाही प्रक्रिया शुरु हुँदा प्रचलित कानूनबमोजिम ऋण वा कुनै भुक्तानीको दाबी गर्न पाउने हैसियत भएका प्रत्येक व्यक्तिले कम्पनीको शेयर पूँजी घटाउने प्रक्रियामा आफ्नो दाबी तथा विरोध पेश गर्न पाउनेछ ।
(४) कम्पनीको पूँजी घटाउने निवेदनउपर सुनुवाई हुँदा कम्पनीको सञ्चालक वा कम्पनी सचिवले अदालतले मागेबमोजिम कम्पनीको साहूहरू भए निजहरुको नाम, ठेगाना तथा निजहरू प्रत्येकलाई बुझाउनु पर्ने ऋणको रकमसमेत खुलाई वास्तविक तथा साँचो व्यहोराको सूची अदालतसमक्ष पेश गर्नु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम पेश भएको सूचीमा नाम समावेश भएका साहूहरूमध्ये ऋण चुक्ता हुन वा ऋण निश्चित हुन बाँकी साहूहरूको पूँजी घटाउने कुरामा सहमति भए वा नभए पनि साहूहरूले दाबी गरेको ऋण वा दाबीको पूरै रकम कम्पनीले सकार गरेमा वा नगरेमा पनि त्यस्तो रकम चुक्ता गर्न आवश्यक रकम व्यवस्था गर्न स्वीकार गरी पूरा रकम निश्चित मितिभित्र चुक्ता गर्ने कबुलियत गरी आवश्यक व्यवस्था मिलाएको अवस्थामा शेयर पूँजी घटाउन अदालतले आदेश दिन सक्नेछ ।
(६) शेयर पूँजीबापत कम्पनीलाई शेयरधनीहरूले बुझाउन बाँकी रकम वा शेयरबापत बुझाईएको रकम कुनै शेयरधनीलाई फिर्ता गर्दा सो रकम मात्र घट्ने गरी शेयर पूँजी घटाउने प्रस्तावउपर स्वीकृतिको लागि कारबाही गर्दा उपलब्ध प्रमाण र परिस्थितिलाई हेरी अदालतले उपयुक्त ठानेमा उपदफा (३) वा (४) को व्यवस्था कुनै खास साहूको हकमा लागू नहुने गरी आदेश दिन सक्नेछ ।
(७) उपदफा (४) बमोजिम साहूहरुको सूची पेश गर्दा कुनै कुरा छुटाएको वा गलत विवरण पेश गरेको पाइएमा त्यस्तो सूची पेश गर्ने कम्पनीका सञ्चालक र त्यस्तो सूचीमा सही गर्ने पदाधिकारीलाई यो ऐनबमोजिम सजाय हुनेछ । तर त्यस्तो सूचीमा सही गर्ने पदाधिकारीले निजको जानकारी बिना कुनै कुरा छुट भएको वा गल्ती भएको वा सो छुट वा गल्ती भएको निजले थाहा पाउनासाथ यस दफाबमोजिम अदालतले आदेश गर्नुअघि त्यस्तो छुट वा गल्ती सच्याई अदालतलाई जानकारी गराएमा वा त्यस्तो छुट वा गल्ती रोक्नको लागि पर्याप्त होसियारी लिएको थियो भन्ने कुरा प्रमाणित गरेमा सो सजाय हुने छैन ।
(८) पूँजी घटाउने प्रस्तावउपर उपदफा (३) बमोजिम दाबी विरोध गर्न पाउने साहूहरुको ऋण वा दाबी भुक्तानी बारेमा साहूहरुको स्वीकृति प्राप्त भएको ऋण वा दायित्व भुक्तानी भइसकेको, ऋण वा दाबी यकिन भई भुक्तानी हुने अवस्थामा भएको वा ऋण वा दाबी सुरक्षित भएको कुरामा अदालत सन्तुष्ट भएमा उपयुक्त शर्तहरु निर्धारण गरी अदालतले पूँजी घटाउने आदेश दिन सक्नेछ ।
(९) उपदफा (८) बमोजिम स्वीकृति दिएकोमा अदालतलाई उपयुक्त लागेमा पूँजी घटाउने स्वीकृतिको आदेश दिएको कम्पनीको नामको पछाडि निश्चित समयावधिसम्म “पूँजी घटाइएको” भन्ने वाक्यांश लेख्न र यसरी पूँजी घटाउनु परेको कारण तथा परिस्थिति र यससम्बन्धी अन्य महत्वपूर्ण कुरा सर्वसाधारणको जानकारीमा ल्याउन आवश्यक सूचना प्रकाशन गर्नु भनी सम्बन्धित कम्पनीलाई आदेश दिन सक्नेछ ।
(१०) उपदफा (९) बमोजिम कम्पनीको नामको पछाडि “पूँजी घटाइएको” भन्ने वाक्यांश लेख्नु भन्ने आदेश जारी भएकोमा अदालतले निर्धारण गरेको समयावधि व्यतित नभएसम्म सो वाक्यांश कम्पनीको नामको अभिन्न अंगको रुपमा रहनेछ ।
(११) पूँजी घटाउने प्रस्तावको स्वीकृति दिने क्रममा यस दफाबमोजिम अदालतले जारी गरेको आदेशमा उल्लिखित शर्तहरुको व्यहोरा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा स्वतः समावेश भएको मानिनेछ र सोही हदसम्म प्रबन्धपत्र तथा नियमावली संशोधन भएको मानिनेछ ।
(१२) यस दफाबमोजिम पूँजी घटाउने प्रस्तावउपर दाबी विरोध गर्न पाउने साहूको नाम जानी जानी लुकाउने, छिपाउने वा दबाउने वा जानी जानी ऋण वा दाबीको रकम वा दायित्वको विषयमा भूmट्टा विवरण तयार गर्ने वा पेश गर्ने वा त्यस्तो ऋण वा दायित्व लुकाउने, छिपाउने वा भूmट्टा विवरण तयार गर्ने गराउने सञ्चालक वा सो कार्यमा सहयोग पु¥याउने कम्पनीको पदाधिकारी वा कर्मचारीलाई यस ऐनबमोजिम सजाय हुनेछ ।
(१३) यस दफाबमोजिम कम्पनीको शेयर पूँजी घटाइएकोमा त्यस्तो कम्पनीले जारी गरेका प्रत्येक शेयर प्रमाणपत्रमा कम्पनीको सञ्चालक वा कम्पनी सचिवले सो कुराजनाई प्रमाणित गर्नु पर्नेछ ।