दफा १०२ : पदाधिकारीले भूmट्टा विवरण दिन नहुने
कम्पनीका पदाधिकारीले कम्पनीको साधारण सभामा कम्पनीको वास्तविक वित्तीय स्थितिको सम्बन्धमा जानीजानी भूmट्टा विवरण दिई कम्पनीका शेयरधनीहरूलाई मुनाफाबाट बाँड्न सकिनेभन्दा बढी लाभांश बाँड्न प्रेरित गरी कम्पनीको पूँजीमा असर पार्ने कार्य गरेमा त्यस्तो कार्यको लागि त्यसरी भूmठ्ठा विवरण दिने पदाधिकारी व्यक्तिगत रुपमा उत्तरदायी हुनेछ ।