दफा १ : संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “कम्पनी ऐन, २०६३” रहेको छ ।

(२) यो ऐन सम्वत् २०६३ साल असोज २० गतेदेखि प्रारम्भ भएको मानिनेछ ।