दफा १३४ : जालसाजी वा ठगी गरेमा कारवाई गर्ने
कम्पनीका कुनै सञ्चालक, कर्मचारी वा शेयरधनीले कम्पनीलाई जालसाजी वा ठगी गर्ने कार्य गरेको छ भन्ने लिक्वीडेटरलाई लागेमा प्रचलित कानूनबमोजिम त्यस्तो व्यक्तिको विरुद्धमा लिक्वीडेटरले आवश्यक कानूनी कारबाही चलाउन सक्नेछ ।