दफा १२८ : दामासाहीसम्बन्धी प्रचलित कानूनबमोजिम हुने
यस परिच्छेदबमोजिम कम्पनी खारेजी गर्दा कुनै व्यक्ति खारेज हुने कम्पनीको साहू हो वा होइन भन्ने कुराको निर्धारण दामासाहीसम्बन्धी प्रचलित कानूनबमोजिम हुनेछ ।