दफा ११८ : लेखापरीक्षकको पारिश्रमिक
लेखापरीक्षकको पारिश्रमिक नियुक्तिकर्ताले तोकेबमोजिम हुनेछ र सो पारिश्रमिक कम्पनीले व्यहोर्नेछ ।