दफा १५१ : तोकिएका कारोबार गर्ने कम्पनीलाई विशेष छुट
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको रकमसम्मको कारोबार गर्ने प्राइभेट कम्पनीले परिच्छेद–८ को व्यवस्था पालना गर्नु नपर्ने गरी छुट दिन सक्नेछ ।