दफा ११२ : मिनाहा
 (१) कुनै व्यक्तिले बुझाउनु पर्ने कर असूलउपर गर्न नसकिने भएमा श्री ५को सरकारले त्यस्तो कर आंशिक वा पूर्णरुपमा मिनाहा दिन सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि श्री को सरकारले परिच्छेद–२२ बमोजिम लगाईएको शुल्क तथा ब्याज पूरै वा आंशिक रुपमा मिनाहा दिन सक्नेछ ।