दफा १४१क : श्री ५ लाई कर लाग्ने
 श्री ५ महाराजाधिराज, श्री ५ बडामहारानी, श्री ५ युवराजाधिराज तथा राजपरिवारका सदस्यहरूको आयमा कर लगाई असूल उपर गरिनेछ ।”