दफा १४० : अनुसूची थपघट तथा हेरफेर
श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूची–१ बाहेकका अनुसूचीमा आवश्यक थपघत तथा हेरफेर गर्न सक्नेछ ।