दफा १३५ : अदालतलाई भए सरहको अधिकार हुने
यस ऐनको प्रयोजनको लागि विभागलाई सम्बन्धित व्यक्तिलाइृ झिकाउने,बयान गराउने, प्रमाण बुझ्ने र लिखतहरु पेश गर्न लगाउने सम्बन्धमा प्रचलित कानून बमोजिम अदालतलाई भए सरहको अधिकार हुनेछ ।