दफा १४१क : कर लाग्ने
राजा तथा राजपरिवारका सदस्यहरूको आयमा कर लगाई असूलउपर गरिनेछ ।