दफा ११०क : किस्ताबन्दीमा वक्यौता कर असुली
दफा १११ बमोजिम मुद्दा चलाउनु अगावै कुनै व्यक्तिले तिर्ने बक्यौता रकम किस्ताबन्दीमा तिर्न लिखित अनुरोध गरेमा मनासिव माफिकको म्याद दिई किस्ताबन्दीमा तिर्न कर अधिकृतले स्वीकृति दिन सक्नेछ ।”