दफा १३ : सामान्य कट्टी
कुनै व्यीिक्तले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि यस ऐनको अधीनमा रही कारोबारसंग सम्बन्धित देहायका खर्चहरु कट्टी गर्न पाउनेछ ः–
(क) सो आयवर्षमा भएका,
(ख) सो व्यक्तिबाट भएका, र
(ग) व्यवसाय वा लगानीबाट आय आर्जन हुने कार्यमा भएका ।