दफा ८९क : मूल्य अभिवृद्धि कर बीजकको भुक्तानीमा कर कट्टी
दफा ८७ र ८८ मा जुनसुकै कुरा लेखिएको भए तापनि मूल्य अभिवृद्धि कर बीजकको भुक्तानी गर्दा एक दशमलव पाँच प्रतिशतका दरले कर कट्टी गर्नु पर्ने छ ।”