दफा १३२ : विशेषज्ञको सेवा लिन सक्ने
श्री ५ को सरकारले कर परीक्षण सम्बन्धी कार्यकोलागि सम्बन्धित विशेषज्ञको सेवा लिन सक्नेछ र यस्ता विशेषज्ञका सम्बन्धमा समेत दफा ८४ मा उल्लिखित सरकारी गोप्यता सम्बन्धी व्यवस्था लागू हुनेछ ।