दफा ११०क : किस्तावन्दीमा वक्यौता कर असूली
 कुनै व्यक्तिको वक्यौता रकम दफा १११ बमोजिम मुद्दा चलाउन अगावै किस्तावन्दीमा तिर्न लिखित अनुरोध गरेमा मनासिब माफिकको म्याद दिई किस्तावन्दीमा तिर्न कर अधिकृतले स्वीकृत दिन सक्नेछ ।”