दफा १२३ : कर दाखिला नगर्नेलाई हुने सजाय
मनासिब माफिकको कारणबिना कर दाखिला गर्नु पर्ने निर्धारित समयसम्म कर दाखिला नगर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिबाना वा एक महिनादेखि तीन महिनासम्म कैद वा दुबै सजाय हुनेछ ।