दफा १३८ : नियम बनाउने अधिकार
यस ऐनको उद्देश्य कार्यान्वयन गर्न श्री ५को सरकारले आवश्यक नियमहरु ब्नाउन सक्नेछ ।