दफा १३७ : श्री ५ को सरकारले आदेश वा निर्देशन दिन सक्ने
कर प्रशासनलाई प्रभावकारी बनाउन श्री ५ को सरकारले विभागलाई आवश्यक आदेश वा निर्देशन दिन सक्नेछ ।