दफा ३क : श्री ५ लाई कर लाग्ने
श्री ५ महाराजाधिराज, श्री ५ बडामहारानी, श्री ५ युवराजधिराज तथा राजपरिवारका अन्य सदस्यहरुको आय तथा निजी सम्पत्तिको आयमा यस ऐन बमोजिमको आयकर लाग्नेछ ।”