Section 44 : Repeal and saving
(१) देहायका ऐनहरु खारेज गरिएका छन् ः–

(क) बिक्री कर ऐन, २०२३ ।

(ख) होटेल कर ऐन, २०१८ ।

(ग) ठेक्का कर ऐन, २०२३ । (

घ) मनोरञ्जन कर ऐन, २०१७ ।

(२) उपदफा (१) बमोजिम खारेज भएका ऐनहरु अन्तर्गत भए गरेका सम्पूर्ण काम कारबाहीहरु यसै ऐन अन्तर्गत भए गरेको मानिनेछ ।