Section 33 : Security To be Deposited
यस ऐन बमोजिम राजश्व न्यायाधीकरणमा पुनरावेदन दिंदा निर्धारित करको रकममध्ये विवाद रहित कर रकम बुझाई विवादित कर रकम र जरिबानाको पुरै रकम धरौटी राख्न वा त्यस्तो रकम बापत बैंक प्रत्याभूति दिनु पर्नेछ ।