Section 35 : Identity Card of Tax Officers
प्रत्येक कर अधिकृतले तोकिए बमोजिमको परिचयपत्र आफ्नो साथमा राख्नु पर्नेछ र कर्तव्य पालनाको सिलसिलामा कसैले परिचयपत्र हेर्न माग गरेमा देखाउनु पर्नेछ ।