- प्रस्तावना
- दफा १ संक्षिप्त नाम र प्रारम्भ
- दफा २ परिभाषा
- दफा ३ कम्पनीको संस्थापना
- दफा ४ कम्पनी संस्थापनाको लागि निवेदन दिनु पर्ने
- दफा ५ कम्पनी दर्ता गर्नु पर्ने
- दफा ६ कम्पनी दर्ता गर्न इन्कार गर्न सकिने
- दफा ७ कम्पनी संगठित संस्था हुने
- दफा ८ दायित्व सीमित हुने
- दफा ९ शेयरधनीहरूको संख्या
- दफा १० कम्पनीले पालन गर्नु पर्ने शर्तहरू
- दफा ११ पब्लिक कम्पनीको चुक्ता पूँजी
- दफा १२ केही खास कारोबार गर्न पब्लिक कम्पनी हुनु पर्ने
- दफा १३ प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत हुने
- दफा १४ पब्लिक कम्पनी प्राइभेट कम्पनीमा परिणत हुने
- दफा १५ म्याद, सूचना आदि तामेल गर्ने
- दफा १६ रजिष्ट्रारको काम र कर्तव्य
- दफा १७ संस्थापनापूर्व करार
- दफा १८ प्रबन्धपत्र
- दफा १९ प्रबन्धपत्रमा सहीछाप गर्नु पर्ने
- दफा २० नियमावली
- दफा २१ प्रबन्धपत्र वा नियमावलीमा संशोधन
- दफा २२ प्रबन्धपत्र र नियमावली प्रकाशन गर्नु पर्ने
- दफा २३ विवरणपत्र प्रकाशन गर्नु पर्ने
- दफा २४ विवरणपत्रमा लेखिएको कुराको जवाफदेही
- दफा २५ प्रतिलिपि दिनु पर्ने
- दफा २६ कम्पनीको छाप र सोको प्रयोग
- दफा २७ शेयरको अङ्कित मूल्य र दरखास्त
- दफा २८ शेयरको बाँडफाँड
- दफा २९ प्रिमियम मूल्यको शेयर जारी गर्न सकिने
- दफा ३० फरक अधिकार भएका शेयर र त्यस्ता शेयरधनीको अधिकार
- दफा ३१ शेयरको विवरण कार्यालयमा पठाउने
- दफा ३२ धितोपत्र कारोबार गर्ने
- दफा ३३ शेयर प्रमाणपत्र
- दफा ३४ ऋण वा डिबेञ्चर उठाउने
- दफा ३५ डिबेञ्चर उठाउने कार्यविधि
- दफा ३६ डिबेञ्चर ट्रष्टी र कम्पनीबीच सम्झौता हुनु पर्ने
- दफा ३७ डिबेञ्चर ट्रष्टीले जाँचबुझ गर्न र विवरण माग गर्न सक्ने
- दफा ३८ कम्पनीले डिबेञ्चर ट्रष्टीसमक्ष आवधिक विवरण पेश गर्नु पर्ने
- दफा ३९ डिबेञ्चर ट्रष्टीको अधिकार र दायित्व
- दफा ४० डिबेञ्चर ट्रष्टीले सेवा शुल्क लिने
- दफा ४१ डिबेञ्चर ट्रष्टीलाई डिबेञ्चरवालाको अधिकार हुने
- दफा ४२ शेयर वा डिबेञ्चर बिक्री गर्न वा धितोबन्धक राख्न सकिने
- दफा ४३ शेयर वा डिबेञ्चर दाखिल खारेज गर्ने
- दफा ४४ शेयर वा डिबेञ्चरको दर्ता गर्न इन्कार गर्न सकिने
- दफा ४५ शेयर वा डिबेञ्चर दाखिल खारेज हुने अन्य अवस्था
- दफा ४६ शेयरधनी र डिबेञ्चरवालाको दर्ताकिताब
- दफा ४७ शेयरमा रहेको हकसम्बन्धी जानकारी
- दफा ४८ शेयरधनीको ठेगाना
- दफा ४९ शेयरधनीको सूची
- दफा ५० आधारभूत शेयरधनीहरु
- दफा ५१ शेयर, डिबेञ्चर र ऋणको लगत
- दफा ५२ शेयरमा दाबी
- दफा ५३ शेयरबापतको रकमको भुक्तानी
- दफा ५४ साझा गरी लिएको शेयरको रकम चुक्ता गर्ने
- दफा ५५ शेयर डिबेञ्चरमा हकदार मानिने
- दफा ५६ शेयर पूँजी हेरफेर गर्ने कम्पनीको अधिकार
- दफा ५७ शेयर पूँजी घटाउने
- दफा ५८ शेयर पूँजी घटाउन अदालतको स्वीकृति प्राप्त गर्ने कार्यविधि
- दफा ५९ पूँजी घटाइएको शेयरमा शेयरधनीहरुको दायित्व
- दफा ६० कम्पनीको खुद सम्पत्ति घटेमा सञ्चालक जिम्मेवार हुने
- दफा ६१ कम्पनीले आफ्नो शेयर आपैmले खरिद गर्न नहुने
- दफा ६२ कम्पनीले आफ्नो शेयर खरिद गर्न कुनै ऋण वा आर्थिक सहयोग दिन नहुने
- दफा ६३ कारोबार प्रारम्भ गर्न स्वीकृति लिनु पर्ने
- दफा ६४ डिस्काउण्टमा शेयर निष्काशन गर्न वा बिक्री गर्न नहुने
- दफा ६५ अग्राधिकार शेयर
- दफा ६६ नाबालक र कानूनबमोजिम करार गर्न अयोग्य व्यक्ति संस्थापक हुनमा बन्देज
- दफा ६७ कम्पनीको साधारण सभा
- दफा ६८ सञ्चालकहरू उपस्थित हुनु पर्ने
- दफा ६९ सभाको वैधानिकता
- दफा ७० सभामा भाग लिन र मतदान गर्न नपाउने अवस्था
- दफा ७१ साधारण सभामा मतदान गर्ने अधिकार
- दफा ७२ सञ्चालकको निर्वाचन गर्दा मतदान गर्ने व्यवस्था
- दफा ७३ गणपूरक संख्या
- दफा ७४ छलफल र निर्णय
- दफा ७५ विवरण राख्नु पर्ने
- दफा ७६ वार्षिक साधारण सभा
- दफा ७७ वार्षिक साधारण सभामा पेश गर्नु पर्ने र निर्णय हुनु पर्ने विषयहरू
- दफा ७८ कार्यालयमा प्रतिवेदन पेश गर्नु पर्ने
- दफा ७९ वार्षिक साधारण सभाको निमित्त कागजात तयार राख्ने
- दफा ८० कार्यालयमा वार्षिक साधारण सभाको विवरण पठाउने
- दफा ८१ विवरण नपठाएमा जरिबाना हुने
- दफा ८२ विशेष साधारण सभा
- दफा ८३ विशेष प्रस्ताव पेश गर्नु पर्ने
- दफा ८४ शेयरधनीहरूलाई संक्षिप्त आर्थिक विवरण पठाउने व्यवस्था
- दफा ८५ दर्ता नम्बर उल्लेख गर्नु पर्ने
- दफा ८६ सञ्चालक समिति र सञ्चालकको संख्या
- दफा ८७ सञ्चालकहरूको नियुक्ति
- दफा ८८ सञ्चालक हुनको निमित्त लिनु पर्ने शेयर
- दफा ८९ सञ्चालकको पदमा नियुक्त हुन वा बहाल रहन नसक्ने अवस्था
- दफा ९० सञ्चालकहरूको कार्यकाल
- दफा ९१ सञ्चालकहरूको पारिश्रमिक, भत्ता, पुरस्कार इत्यादि
- दफा ९२ सञ्चालकहरूले जानकारी गराउनु पर्ने
- दफा ९३ सञ्चालकको संलग्नता रहेको कम्पनीसँगको कारोबार
- दफा ९४ सञ्चालकले शेयर बारेमा जानकारी गराउनु पर्ने
- दफा ९५ सञ्चालक समितिको अधिकार र कर्तव्य
- दफा ९६ प्रबन्ध सञ्चालकको नियुक्ति र कम्पनीको व्यवस्थापन
- दफा ९७ सञ्चालक समितिको बैठक
- दफा ९८ सञ्चालक समितिको बैठकको सूचना
- दफा ९९ सञ्चालकहरूको जवाफदेही तथा दायित्व
- दफा १०० धितोपत्रको जानकारी गराउनु पर्ने
- दफा १०१ पदाधिकारी वा शेयरधनीलाई ऋण प्रदान गर्न प्रतिवन्ध
- दफा १०२ पदाधिकारीले भूmट्टा विवरण दिन नहुने
- दफा १०३ अन्य व्यक्तिसँगको कारोबार र कम्पनीको अधिकार क्षेत्र
- दफा १०४ कम्पनीलाई बन्धनकारी हुने
- दफा १०५ सञ्चालकहरुको अख्तियारीमा प्रतिबन्ध
- दफा १०६ भईसकेको काम कारबाहीको मान्यता
- दफा १०७ सञ्चालक तथा कम्पनी सचिवको दर्ताकिताब
- दफा १०८ कम्पनीको लेखा
- दफा १०९ वार्षिक आर्थिक विवरण र सञ्चालक समितिको प्रतिवेदन तयार गर्नु पर्ने
- दफा ११० कम्पनीले लेखापरीक्षक नियुक्त गर्नु पर्ने
- दफा १११ लेखापरीक्षकको नियुक्ति
- दफा ११२ लेखापरीक्षकमा नियुक्त हुन नसक्ने
- दफा ११३ कार्यालयले लेखापरीक्षक नियुक्त गर्न सक्ने
- दफा ११४ हिसाबकिताब र लेखा दिनु पर्ने
- दफा ११५ लेखापरीक्षकको काम र कर्तव्य
- दफा ११६ लेखापरीक्षण प्रतिवेदनमा लेखापरीक्षकको सही हुनु पर्ने
- दफा ११७ सूचना दिनु पर्ने
- दफा ११८ लेखापरीक्षकको पारिश्रमिक
- दफा ११९ नियुक्त लेखापरीक्षकलाई हटाउने व्यवस्था
- दफा १२० कार्यालयले कैफियत तलब गर्न सक्ने
- दफा १२१ कार्यालयले निरीक्षक खटाउन सक्ने
- दफा १२२ निरीक्षकको काम, कर्तव्य र अधिकार
- दफा १२३ निरीक्षकलाई सहयोग गर्नु पर्ने
- दफा १२४ प्रतिवेदन पेश गर्नु पर्ने
- दफा १२५ जाँचको खर्च
- दफा १२६ ऋण तिर्न सक्षम कम्पनीको खारेजी (लिक्वीडेशन)
- दफा १२७ लिक्वीडेटर तथा लेखापरीक्षकको नियुक्ति
- दफा १२८ दामासाहीसम्बन्धी प्रचलित कानूनबमोजिम हुने
- दफा १२९ दायित्व भुक्तानी गर्न कम्पनी असक्षम भएमा निवेदन दिनु पर्ने
- दफा १३० लिक्वीडेटरले कम्पनीको सम्पत्ति आफ्नो जिम्मामा लिन सक्ने
- दफा १३१ लिक्वीडेटरको अधिकार र कर्तव्य
- दफा १३२ कम्पनीको दर्ता खारेजी
- दफा १३३ साहू तथा शेयरधनीले उजुर गर्न सक्ने
- दफा १३४ जालसाजी वा ठगी गरेमा कारवाई गर्ने
- दफा १३५ सुरक्षित साहूहरुको अधिकारमा कुनै असर नपर्ने
- दफा १३६ कार्यालयले दर्ता खारेज गर्न सक्ने
- दफा १३७ दर्ता खारेज भएको कम्पनीको दर्ता पुनस्र्थापना
- दफा १३८ अनाधिकार कार्य गर्नबाट सञ्चालक तथा पदाधिकारीहरुलाई रोक्न सकिने
- दफा १३९ शेयरधनीहरुको हक हितविरुद्ध भएको काम कारबाहीको उपचार
- दफा १४० कम्पनीको तर्फबाट शेयरधनीले मुद्दा गर्न सक्ने
- दफा १४१ सम्पत्तिको प्राप्ति वा बिक्री
- दफा १४२ सहायक कम्पनी माथि नियन्त्रण
- दफा १४३ कागजात समावेश गर्नु पर्ने
- दफा १४४ मुख्य कम्पनीमा लगानी गर्न नहुने
- दफा १४५ सर्वसम्मत सम्झौता
- दफा १४६ शेयरधनीको हिसाबकिताब निरीक्षण गर्ने अधिकार
- दफा १४७ कारोबारको विवरण
- दफा १४८ वार्षिक साधारणसभा गर्नु नपर्ने
- दफा १४९ प्राइभेट कम्पनीले लिखित प्रस्ताव पारित गर्ने
- दफा १५० साधारण सभामा भाग लिएको मानिने
- दफा १५१ तोकिएका कारोबार गर्ने कम्पनीलाई विशेष छुट
- दफा १५२ एकल शेयरधनी भएको कम्पनीले सञ्चालक समितिको बैठक तथा साधारण सभा बोलाउनु नपर्ने
- दफा १५३ एकल शेयरधनी भएको कम्पनीको शेयर हस्तान्तरण तथा दाखिल खारेज
- दफा १५४ विदेशी कम्पनीको दर्ता
- दफा १५५ विदेशी कम्पनीले लिखतहरू दाखिल गर्नु पर्ने
- दफा १५६ विदेशी कम्पनीको हिसाबकिताब, लेखापरीक्षण र वार्षिक प्रतिवेदन
- दफा १५७ अख्तियारनामा
- दफा १५८ विदेशी कम्पनीको दर्ता खारेजी तथा लिक्वीडेसन
- दफा १५९ यस ऐन अन्तर्गतको मुद्दासम्बन्धी उजुरी र कारबाही
- दफा १६० पचास हजार रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने
- दफा १६१ पचास हजार रुपैयाँसम्म जरिबाना हुने
- दफा १६२ बीस हजार रुपैयाँसम्म जरिबाना हुने
- दफा १६३ नोक्सानी बिगो भराउने
- दफा १६४ लेखापरीक्षण समिति
- दफा १६५ लेखापरीक्षण समितिको काम, कर्तव्य र अधिकार
- दफा १६६ मुनाफा वितरण नगर्ने कम्पनी स्थापना गर्न सकिने
- दफा १६७ मुनाफा वितरण नगर्ने कम्पनीसम्बन्धी विशेष व्यवस्थाहरु
- दफा १६८ कम्पनी सल्लाहकार बोर्डको गठन
- दफा १६९ कम्पनी बोर्डसम्बन्धी व्यवस्था
- दफा १७० कम्पनी सल्लाहकार बोर्ड र कम्पनी बोर्डको सचिवालय र कर्मचारीसम्बन्धी व्यवस्था
- दफा १७१ कम्पनी बोर्डको विघटन
- दफा १७२ कम्पनीको अभिलेख र कम्प्यूटरको प्रयोग
- दफा १७३ नेपाल सरकारको स्वामित्वमा रहेका संस्थान कम्पनीमा परिणत हुन सक्ने
- दफा १७४ साबिकवालाले हालवालालाई बुझाउनु पर्ने
- दफा १७५ सम्बद्ध कम्पनीबीच कारोबार
- दफा १७६ कम्पनीहरुबीचको कारोबारमा प्रतिबन्ध
- दफा १७७ कम्पनी गाभिन सक्ने
- दफा १७८ निर्देशन दिने अधिकार
- दफा १७९ बोनस शेयर
- दफा १८० यस ऐन वा नियमावलीको बर्खिलाप भए गरेका काम कारबाही बदर हुने
- दफा १८१ कम्पनीको कारोबारसम्बन्धी सूचना
- दफा १८२ लाभांश
- दफा १८३ लगानीकर्ता संरक्षण कोष
- दफा १८४ कम्पनीको कार्यालय
- दफा १८५ कम्पनी सचिवको नियुक्ति
- दफा १८६ कम्पनी सचिवको काम, कर्तव्य र अधिकार
- दफा १८७ शेयरधनीहरुबीच भएको सम्झौताको मान्यता
- दफा १८८ कम्पनी अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणाम
- प्रस्तावना
- दफा ३ : कम्पनीको संस्थापना
- दफा ४ : कम्पनी संस्थापनाको लागि निवेदन दिनु पर्ने
- दफा ५ : कम्पनी दर्ता गर्नु पर्ने
- दफा ६ : कम्पनी दर्ता गर्न इन्कार गर्न सकिने
- दफा ७ : कम्पनी संगठित संस्था हुने
- दफा ८ : दायित्व सीमित हुने
- दफा ९ : शेयरधनीहरूको संख्या
- दफा १० : कम्पनीले पालन गर्नु पर्ने शर्तहरू
- दफा ११ : पब्लिक कम्पनीको चुक्ता पूँजी
- दफा १२ : केही खास कारोबार गर्न पब्लिक कम्पनी हुनु पर्ने
- दफा १३ : प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत हुने
- दफा १४ : पब्लिक कम्पनी प्राइभेट कम्पनीमा परिणत हुने
- दफा १५ : म्याद, सूचना आदि तामेल गर्ने
- दफा १६ : रजिष्ट्रारको काम र कर्तव्य
- दफा १७ : संस्थापनापूर्व करार
- दफा १८ : प्रबन्धपत्र
- दफा १९ : प्रबन्धपत्रमा सहीछाप गर्नु पर्ने
- दफा २० : नियमावली
- दफा २१ : प्रबन्धपत्र वा नियमावलीमा संशोधन
- दफा २२ : प्रबन्धपत्र र नियमावली प्रकाशन गर्नु पर्ने
- दफा २३ : विवरणपत्र प्रकाशन गर्नु पर्ने
- दफा २४ : विवरणपत्रमा लेखिएको कुराको जवाफदेही
- दफा २५ : प्रतिलिपि दिनु पर्ने
- दफा २६ : कम्पनीको छाप र सोको प्रयोग
- दफा २७ : शेयरको अङ्कित मूल्य र दरखास्त
- दफा २८ : शेयरको बाँडफाँड
- दफा २९ : प्रिमियम मूल्यको शेयर जारी गर्न सकिने
- दफा ३० : फरक अधिकार भएका शेयर र त्यस्ता शेयरधनीको अधिकार
- दफा ३१ : शेयरको विवरण कार्यालयमा पठाउने
- दफा ३२ : धितोपत्र कारोबार गर्ने
- दफा ३३ : शेयर प्रमाणपत्र
- दफा ३४ : ऋण वा डिबेञ्चर उठाउने
- दफा ३५ : डिबेञ्चर उठाउने कार्यविधि
- दफा ३६ : डिबेञ्चर ट्रष्टी र कम्पनीबीच सम्झौता हुनु पर्ने
- दफा ३७ : डिबेञ्चर ट्रष्टीले जाँचबुझ गर्न र विवरण माग गर्न सक्ने
- दफा ३८ : कम्पनीले डिबेञ्चर ट्रष्टीसमक्ष आवधिक विवरण पेश गर्नु पर्ने
- दफा ३९ : डिबेञ्चर ट्रष्टीको अधिकार र दायित्व
- दफा ४० : डिबेञ्चर ट्रष्टीले सेवा शुल्क लिने
- दफा ४१ : डिबेञ्चर ट्रष्टीलाई डिबेञ्चरवालाको अधिकार हुने
- दफा ४२ : शेयर वा डिबेञ्चर बिक्री गर्न वा धितोबन्धक राख्न सकिने
- दफा ४३ : शेयर वा डिबेञ्चर दाखिल खारेज गर्ने
- दफा ४४ : शेयर वा डिबेञ्चरको दर्ता गर्न इन्कार गर्न सकिने
- दफा ४५ : शेयर वा डिबेञ्चर दाखिल खारेज हुने अन्य अवस्था
- दफा ४६ : शेयरधनी र डिबेञ्चरवालाको दर्ताकिताब
- दफा ४७ : शेयरमा रहेको हकसम्बन्धी जानकारी
- दफा ४८ : शेयरधनीको ठेगाना
- दफा ४९ : शेयरधनीको सूची
- दफा ५० : आधारभूत शेयरधनीहरु
- दफा ५१ : शेयर, डिबेञ्चर र ऋणको लगत
- दफा ५२ : शेयरमा दाबी
- दफा ५३ : शेयरबापतको रकमको भुक्तानी
- दफा ५४ : साझा गरी लिएको शेयरको रकम चुक्ता गर्ने
- दफा ५५ : शेयर डिबेञ्चरमा हकदार मानिने
- दफा ५६ : शेयर पूँजी हेरफेर गर्ने कम्पनीको अधिकार
- दफा ५७ : शेयर पूँजी घटाउने
- दफा ५८ : शेयर पूँजी घटाउन अदालतको स्वीकृति प्राप्त गर्ने कार्यविधि
- दफा ५९ : पूँजी घटाइएको शेयरमा शेयरधनीहरुको दायित्व
- दफा ६० : कम्पनीको खुद सम्पत्ति घटेमा सञ्चालक जिम्मेवार हुने
- दफा ६१ : कम्पनीले आफ्नो शेयर आपैmले खरिद गर्न नहुने
- दफा ६२ : कम्पनीले आफ्नो शेयर खरिद गर्न कुनै ऋण वा आर्थिक सहयोग दिन नहुने
- दफा ६३ : कारोबार प्रारम्भ गर्न स्वीकृति लिनु पर्ने
- दफा ६४ : डिस्काउण्टमा शेयर निष्काशन गर्न वा बिक्री गर्न नहुने
- दफा ६५ : अग्राधिकार शेयर
- दफा ६६ : नाबालक र कानूनबमोजिम करार गर्न अयोग्य व्यक्ति संस्थापक हुनमा बन्देज
- दफा ६७ : कम्पनीको साधारण सभा
- दफा ६८ : सञ्चालकहरू उपस्थित हुनु पर्ने
- दफा ६९ : सभाको वैधानिकता
- दफा ७० : सभामा भाग लिन र मतदान गर्न नपाउने अवस्था
- दफा ७१ : साधारण सभामा मतदान गर्ने अधिकार
- दफा ७२ : सञ्चालकको निर्वाचन गर्दा मतदान गर्ने व्यवस्था
- दफा ७३ : गणपूरक संख्या
- दफा ७४ : छलफल र निर्णय
- दफा ७५ : विवरण राख्नु पर्ने
- दफा ७६ : वार्षिक साधारण सभा
- दफा ७७ : वार्षिक साधारण सभामा पेश गर्नु पर्ने र निर्णय हुनु पर्ने विषयहरू
- दफा ७८ : कार्यालयमा प्रतिवेदन पेश गर्नु पर्ने
- दफा ७९ : वार्षिक साधारण सभाको निमित्त कागजात तयार राख्ने
- दफा ८० : कार्यालयमा वार्षिक साधारण सभाको विवरण पठाउने
- दफा ८१ : विवरण नपठाएमा जरिबाना हुने
- दफा ८२ : विशेष साधारण सभा
- दफा ८३ : विशेष प्रस्ताव पेश गर्नु पर्ने
- दफा ८४ : शेयरधनीहरूलाई संक्षिप्त आर्थिक विवरण पठाउने व्यवस्था
- दफा ८५ : दर्ता नम्बर उल्लेख गर्नु पर्ने
- दफा ८६ : सञ्चालक समिति र सञ्चालकको संख्या
- दफा ८७ : सञ्चालकहरूको नियुक्ति
- दफा ८८ : सञ्चालक हुनको निमित्त लिनु पर्ने शेयर
- दफा ८९ : सञ्चालकको पदमा नियुक्त हुन वा बहाल रहन नसक्ने अवस्था
- दफा ९० : सञ्चालकहरूको कार्यकाल
- दफा ९१ : सञ्चालकहरूको पारिश्रमिक, भत्ता, पुरस्कार इत्यादि
- दफा ९२ : सञ्चालकहरूले जानकारी गराउनु पर्ने
- दफा ९३ : सञ्चालकको संलग्नता रहेको कम्पनीसँगको कारोबार
- दफा ९४ : सञ्चालकले शेयर बारेमा जानकारी गराउनु पर्ने
- दफा ९५ : सञ्चालक समितिको अधिकार र कर्तव्य
- दफा ९६ : प्रबन्ध सञ्चालकको नियुक्ति र कम्पनीको व्यवस्थापन
- दफा ९७ : सञ्चालक समितिको बैठक
- दफा ९८ : सञ्चालक समितिको बैठकको सूचना
- दफा ९९ : सञ्चालकहरूको जवाफदेही तथा दायित्व
- दफा १०० : धितोपत्रको जानकारी गराउनु पर्ने
- दफा १०१ : पदाधिकारी वा शेयरधनीलाई ऋण प्रदान गर्न प्रतिवन्ध
- दफा १०२ : पदाधिकारीले भूmट्टा विवरण दिन नहुने
- दफा १०३ : अन्य व्यक्तिसँगको कारोबार र कम्पनीको अधिकार क्षेत्र
- दफा १०४ : कम्पनीलाई बन्धनकारी हुने
- दफा १०५ : सञ्चालकहरुको अख्तियारीमा प्रतिबन्ध
- दफा १०६ : भईसकेको काम कारबाहीको मान्यता
- दफा १०७ : सञ्चालक तथा कम्पनी सचिवको दर्ताकिताब
- दफा ११० : कम्पनीले लेखापरीक्षक नियुक्त गर्नु पर्ने
- दफा १११ : लेखापरीक्षकको नियुक्ति
- दफा ११२ : लेखापरीक्षकमा नियुक्त हुन नसक्ने
- दफा ११३ : कार्यालयले लेखापरीक्षक नियुक्त गर्न सक्ने
- दफा ११४ : हिसाबकिताब र लेखा दिनु पर्ने
- दफा ११५ : लेखापरीक्षकको काम र कर्तव्य
- दफा ११६ : लेखापरीक्षण प्रतिवेदनमा लेखापरीक्षकको सही हुनु पर्ने
- दफा ११७ : सूचना दिनु पर्ने
- दफा ११८ : लेखापरीक्षकको पारिश्रमिक
- दफा ११९ : नियुक्त लेखापरीक्षकलाई हटाउने व्यवस्था
- दफा १२६ : ऋण तिर्न सक्षम कम्पनीको खारेजी (लिक्वीडेशन)
- दफा १२७ : लिक्वीडेटर तथा लेखापरीक्षकको नियुक्ति
- दफा १२८ : दामासाहीसम्बन्धी प्रचलित कानूनबमोजिम हुने
- दफा १२९ : दायित्व भुक्तानी गर्न कम्पनी असक्षम भएमा निवेदन दिनु पर्ने
- दफा १३० : लिक्वीडेटरले कम्पनीको सम्पत्ति आफ्नो जिम्मामा लिन सक्ने
- दफा १३१ : लिक्वीडेटरको अधिकार र कर्तव्य
- दफा १३२ : कम्पनीको दर्ता खारेजी
- दफा १३३ : साहू तथा शेयरधनीले उजुर गर्न सक्ने
- दफा १३४ : जालसाजी वा ठगी गरेमा कारवाई गर्ने
- दफा १३५ : सुरक्षित साहूहरुको अधिकारमा कुनै असर नपर्ने
- दफा १७२ : कम्पनीको अभिलेख र कम्प्यूटरको प्रयोग
- दफा १७३ : नेपाल सरकारको स्वामित्वमा रहेका संस्थान कम्पनीमा परिणत हुन सक्ने
- दफा १७४ : साबिकवालाले हालवालालाई बुझाउनु पर्ने
- दफा १७५ : सम्बद्ध कम्पनीबीच कारोबार
- दफा १७६ : कम्पनीहरुबीचको कारोबारमा प्रतिबन्ध
- दफा १७७ : कम्पनी गाभिन सक्ने
- दफा १७८ : निर्देशन दिने अधिकार
- दफा १७९ : बोनस शेयर
- दफा १८० : यस ऐन वा नियमावलीको बर्खिलाप भए गरेका काम कारबाही बदर हुने
- दफा १८१ : कम्पनीको कारोबारसम्बन्धी सूचना
- दफा १८२ : लाभांश
- दफा १८३ : लगानीकर्ता संरक्षण कोष
- दफा १८४ : कम्पनीको कार्यालय
- दफा १८५ : कम्पनी सचिवको नियुक्ति
- दफा १८६ : कम्पनी सचिवको काम, कर्तव्य र अधिकार
- दफा १८७ : शेयरधनीहरुबीच भएको सम्झौताको मान्यता
- दफा १८७क : सम्पत्ति शुद्धीकरणको निवारणको लागि आवश्यक कार्य गर्नु पर्ने
- दफा १८८ : कम्पनी अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणाम
दफा १०९ : वार्षिक आर्थिक विवरण र सञ्चालक समितिको प्रतिवेदन तयार गर्नु पर्ने | कम्पनी ऐन, २०६३
दफा १०९ : वार्षिक आर्थिक विवरण र सञ्चालक समितिको प्रतिवेदन तयार गर्नु पर्ने
(१) पब्लिक कम्पनीको सञ्चालक समितिले प्रत्येक वर्ष वार्षिक साधारण सभा हुनुभन्दा कम्तीमा तीस दिन अगावै र प्राइभेट कम्पनीको हकमा आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र तोकिएको ढाँचामा देहायबमोजिमको वार्षिक आर्थिक विवरण तयार गर्नु पर्नेछ ः–(क) आर्थिक वर्षको अन्तिम मितिको वासलात,
(ख) आर्थिक वर्षको नाफा नोक्सानीको हिसाब,
(ग) आर्थिक वर्षको नगद प्रवाहको विवरण ।
(२) उपदफा (१) बमोजिम तयार गर्ने वार्षिक आर्थिक विवरणमा सम्बन्धित आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको कारोबारको यथार्थ र वास्तविक स्थिति देखाई सो आर्थिक वर्षमा भएको नाफा–नोक्सानीको हिसाब तथा नगद प्रवाहको विवरणसमेत दर्शाइएको हुनु पर्नेछ । त्यस्तो आर्थिक विवरण प्रचलित कानून बमोजिम तोकिएको ढाँचामा तयार गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको वार्षिक आर्थिक विवरण सञ्चालक समितिबाट स्वीकृत भएको र लेखापरीक्षण भएको हुनु पर्नेछ ।
(४) प्रत्येक पब्लिक कम्पनी वा एक करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पूँजी भएको वा वार्षिक दश करोड वा सोभन्दा बढीको कारोबार भएको प्रत्येक प्राइभेट कम्पनीको सञ्चालक समितिले उपदफा (१) बमोजिम तयार गरिने वार्षिक आर्थिक विवरणको अतिरिक्त देहायको विवरण उल्लेख गरी सञ्चालक समितिको छुट्टै प्रतिवेदनसमेत सोही अवधिमा तयार गर्नु पर्नेछ ः–
(क) विगत वर्षको कारोबारको सिंहावलोकन,
(ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट कम्पनीको कारोबारलाई कुनै असर परेको भए सो असर,
(ग) प्रतिवेदन तयार भएको मितिसम्म चालू वर्षको उपलब्धि र भविष्यमा गर्नु पर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा,
(घ) कम्पनीको औद्योगिक वा व्यावसायिक सम्बन्ध,
(ङ) सञ्चालक समितिमा भएको हेरफेर र सोको कारण,
(च) कारोबारलाई असर पार्ने मुख्य कुराहरू,
(छ) लेखापरीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सोउपर सञ्चालक समितिको प्रतिकृया,
(ज) लाभांश बाँडफाँड गर्न सिफारिस गरिएको रकम,
(झ) शेयर जफत भएको भए जफत भएको शेयर संख्या, त्यस्तो शेयरको अङ्कित मूल्य, त्यस्तो शेयर जफत हुनुभन्दा अगावै सोबापत कम्पनीले प्राप्त गरेको जम्मा रकम र त्यस्तो शेयर जफत भएपछि सो शेयर बिक्री गरी कम्पनीले प्राप्त गरेको रकम तथा जफत भएको शेयरबापत रकम फिर्ता गरेको भए सोको विवरण,
(ञ) विगत आर्थिक वर्षमा कम्पनी र यसको सहायक कम्पनीको कारोबारको प्रगति र सो आर्थिक वर्षको अन्तमा रहेको स्थितिको पुनरावलोकन,
(ट) कम्पनी तथा त्यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोबारहरु र सो अवधिमा कम्पनीको कारोबारमा आएको कुनै महत्वपूर्ण परिवर्तन,
(ठ) विगत आर्थिक वर्षमा कम्पनीको आधारभूत शेयरधनीहरुले कम्पनीलाई उपलब्ध गराएको जानकारी,
(ड) विगत आर्थिक वर्षमा कम्पनीका सञ्चालक तथा पदाधिकारीहरुले लिएको शेयरको स्वामित्वको विवरण र कम्पनीको शेयर कारोबारमा निजहरु संलग्न रहेको भए सो सम्बन्धमा निजहरुबाट कम्पनीले प्राप्त गरेको जानकारी,
(ढ) विगत आर्थिक वर्षमा कम्पनीसँग सम्बन्धित सम्झौताहरुमा कुनै सञ्चालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थको बारेमा उपलब्ध गराइएको जानकारीको व्यहोरा,
(ण) कम्पनीले आफ्नो शेयर आफैले खरिद गरेको भए त्यसरी आफ्नो शेयर खरिद गर्नुको कारण, त्यस्तो शेयरको संख्या र अङ्कित मूल्य तथा त्यसरी शेयर खरिद गरेबापत कम्पनीले भुक्तानी गरेको रकम,
(त) आन्तरिक नियन्त्रण प्रणाली भए वा नभएको र भएको भए सोको विस्तृत विवरण,
(थ) विगत आर्थिक वर्षको कुल व्यवस्थापन खर्चको विवरण,
(द) लेखापरीक्षण समितिका सदस्यहरुको नामावली, निजहरुले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा, सो समितिले गरेको काम कारबाहीको विवरण र सो समितिले कुनै सुझाव दिएको भए सोको विवरण,
(ध) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख, कम्पनीका आधारभूत शेयरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठीत संस्थाले कम्पनीलाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा,
(न) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरुलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम,
(प) शेयरधनीहरुले बुझिलिन बाँकी रहेको लाभांशको रकम,
(फ) दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको कुराको विवरण,
(ब) दफा १७५ बमोजिम सम्बद्ध कम्पनीबीच भएको कारोबारको विवरण,
(भ) यस ऐन तथा प्रचलित कानूनबमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुनै कुरा,
(म) अन्य आवश्यक कुराहरु ।
(५) उपदफा (१) बमोजिम वार्षिक आर्थिक विवरण तयार गर्दा कम्पनी संस्थापना भएको वर्षको हकमा संस्थापना भएको मितिदेखि सोही आर्थिक वर्षको अन्तसम्मको र त्यसपछिका वर्षहरुमा अघिल्लो आर्थिक वर्षको हिसाबसमेत समावेश गरिएको हुनु पर्नेछ ।
(६) यस दफाबमोजिम तयार गरिएको वार्षिक आर्थिक विवरण कुनै शेयरधनीले निरीक्षण गर्न चाहेमा निरीक्षण गर्न पाउने गरी खुला राख्नु पर्नेछ ।
(७) यस दफा अनुसार तयार पारिएको वार्षिक आर्थिक बिवरण तथा सञ्चालकको प्रतिवेदन सञ्चालक समितिबाट स्वीकृत भई सोमा सञ्चालक समितिको अध्यक्ष र कम्तीमा एकजना सञ्चालकले हस्ताक्षर गर्नु पर्नेछ ।
(८) कम्पनीले यस परिच्छेदबमोजिम तयार पारेको लेखा तथा वार्षिक आर्थिक बिवरण सम्बन्धित आर्थिक वर्ष समाप्त भएको मितिले कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नु पर्नेछ ।
(९) भूmट्टा व्यहोराको वार्षिक आर्थिक विवरण, सञ्चालक समितिको प्रतिवेदन तथा यस ऐन अनुसार तयार गर्नु पर्ने अन्य विवरण तथा प्रतिवेदनहरु तयार पार्ने पदाधिकारी तथा स्वीकृत गर्ने सञ्चालकहरुलाई यो ऐन अनुसार सजाय हुनेछ ।