दफा ६८ : सञ्चालकहरू उपस्थित हुनु पर्ने
कम्पनीको प्रत्येक सञ्चालक साधारण सभामा यथासम्भव स्वयं उपस्थित हुनु पर्नेछ ।