Section 110B : Tax liability of joint ventures
संयुक्त  उपक्रम    (ज्वाइन्ट    भेन्चर)  मा संलग्न व्यक्ति आफू संलग्न रहेको संयुक्त उपक्रम ( ज्वाइन्ट भेन्चर) को कर दायित्व भुक्तान गर्ने प्रयोजनका लागि संयुक्त वा छुट्टा–छुट्टै रुपमा जिम्मेवार हुनेछन् ।”