Section 5 : Taxable income and classification of income headings
 कुनै व्यक्तिको कुनै आय वर्षको करयोग्य आय सो वर्षमा देहायका प्रत्येक आयका शीर्षकहरुको निर्धारणयोग्य आयको कुल जम्मा रकमबाट दफा १२ वा  १२, १२क, १२ख, १२ग, ६३ वा यी सबै दफा बमोजिम कुनै दाबी गरेका रकम भए सो रकम घटाई गणना गरिएको रकम बराबर हुनेछ ः–
(क) व्यवसाय,

(ख) रोजगारी,

(ग) लगानी, र

(घ) आकस्मिक लाभ ।”