Section 11B : Concessions on infrastructure development projects of national importance
 राष्ट्रिय महत्वका जलविद्युत आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगतमार्ग तथा सडकमार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना तथा ३०० जनाभन्दा बढी स्वदेशी कामदारलाई रोजगारी दिने र ५० प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने उत्पादनशील उद्योग 
(चुरोट, मदिरा र वियर उद्योग बाहेक) मा सम्वत्२०७५ साल चैत मसान्तसम्म गरेको लगानीको आयस्रोत खोजिने छैन ।”