दफा ४३ : अरुमा प्रचलित कानून बमोजिम हुने
यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा लेखिए जतिमा सोही बमोजिम र अरुमा प्रचलित कानून बमोजिम हुनेछ ।