दफा ३९ : असल नियतले गरेको काम कारबाही प्रति जवाफदेही नहुने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कर अधिकृतले आफ्नो कर्तव्य पालन गर्दा असल नियत लिई गरेको काम कारबाही प्रति निज व्यक्तिगत रुपमा जवाफदेही हुने छैन ।