- प्रस्तावना
- दफा १ संक्षिप्त नाम र प्रारम्भ
- दफा २ परिभाषा
- दफा ३ कर अधिकृत नियुक्त गर्न वा तोक्न सक्ने
- दफा ४ कर अधिकृतको अधिकार क्षेत्र
- दफा ५ मूल्य अभिवृद्धि कर लाग्ने
- दफा ६ आपूर्तिको स्थान र समय
- दफा ७ करको दर
- दफा ८ करको निर्धारण र असुल उपर
- दफा ९ सानो कारोबार गर्ने व्यवसायीलाई छुट
- दफा १० दर्ता
- दफा ११ दर्ता खारेजी
- दफा ११ व्यावसायिक छूट तथा सुविधाहरु
- दफा १२ कर लाग्ने मूल्य
- दफा ११ख राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत
- दफा ११ख राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत
- दफा ११(क) पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
- दफा ११(क) पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
- दफा ११(क) पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
- दफा ११(क) पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
- दफा १३ बजार मूल्य
- दफा १२ग स्टार्ट अप व्यवसायलाई दिएको बीउ पुजी स्
- दफा १४ बीजक दिनु पर्ने
- दफा १२ख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको खर्च

- दफा १५ दर्ता नभएको व्यक्तिले कर उठाउन नहुने
- दफा ११ख राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत
- दफा ११ख राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत
- दफा ११ख राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत
- दफा ११ख राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत
- दफा ११ख राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत
- दफा ११ख राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत
- दफा १६ कारोबारको लेखा राख्नु पर्ने
- दफा १७ कर कट्टी
- दफा ११क पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
- दफा ११क पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
- दफा ११क पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
- दफा १८ कर विवरण पेश गर्नु पर्ने
- दफा १२क सम्पदा संरक्षण र खेलकुदको विकासमा गरेको खर्च

- दफा १९ करको भुक्तानी
- दफा २० कर अधिकृतले कर निर्धारण गर्न सक्ने
- दफा २१ करको असुली
- दफा २२ विशेष अवस्थामा कर निर्धारण
- दफा २३ जांच तथा परीक्षण सम्बन्धी अधिकार
- दफा २४ कट्टी गर्न पाउने रकम बढी भएमा
- दफा २५ कर फिर्ता हुन सक्ने
- दफा २६ ब्याज
- दफा २७ कर सरह मानिने
- दफा २८ आयात सम्बन्धी व्यवस्था
- दफा २९ दण्ड सजाय
- दफा ३० कारोबारको निलम्बन
- दफा ३१ अदालतलाई भए सरहको अधिकार हुने
- दफा ३२ राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्ने
- दफा ३३ धरौटी राख्नु पर्ने
- दफा ३४ अधिकार प्रत्यायोजन
- दफा ३५ कर अधिकृतको परिचयपत्र
- दफा ३६ सूचनाको तामेली
- दफा ३७ गोपनीयता
- दफा ३८ कर अधिकृतलाई सजाय हुने
- दफा ३९ असल नियतले गरेको काम कारबाही प्रति जवाफदेही नहुने
- दफा ४० पुरस्कार
- दफा ४१ नियम बनाउने अधिकार
- दफा ४२ अनुसूचीमा थपघट तथा हेरफेर
- दफा ४३ अरुमा प्रचलित कानून बमोजिम हुने
- दफा ४४ खारेजी र बचाउ
- दफा ४७क व्यवसाय गाभिएको कारणले हुने निसर्ग सम्बन्धी बिशेष ब्यबस्था

- दफा ८८क आकस्मिक लाभमा करकट्टी
- दफा ८८क आकस्मिक लाभमा करकट्टी
- दफा ८८क आकस्मिक लाभमा करकट्टी
- दफा ८८क आकस्मिक लाभमा करकट्टी
- दफा ८८क आकस्मिक लाभमा करकट्टी
- दफा ८८क आकस्मिक लाभमा करकट्टी
- दफा ८८क आकस्मिक लाभमा करकट्टी
- दफा ९५क अग्रीम कर असुल गर्ने
- दफा ९५क अग्रीम कर असुल गर्ने
- दफा ९५क अग्रीम कर असुल गर्ने
- दफा ९५क अग्रीम कर असुल गर्ने
- दफा ९५क अग्रीम कर असुल गर्ने
- दफा ९५क अग्रीम कर असुल गर्ने
- दफा ९५क अग्रीम कर असुल गर्ने
- दफा ११०ग वास्तविक प्रतिफल प्राप्त गर्ने व्यक्ति कर भुक्तानी गर्न जिम्मेवार हुने
- दफा ११०ख संयुक्त उपक्रमको कर भुक्तानीको जिम्मेवारीः
- दफा ११०क किस्ताबन्दीमा वक्यौता कर असुली
- दफा ११०क किस्ताबन्दीमा वक्यौता कर असुली
- दफा ११०क किस्तावन्दीमा वक्यौता कर असूली

- दफा ११९क शुल्क लाग्ने
- दफा ११९क शुल्क लाग्ने
- दफा ११९क शुल्क लाग्ने
- दफा ११९क शुल्क लाग्ने
- दफा ११९क शुल्क लाग्ने
- दफा ११९क शुल्क लाग्ने
- दफा ११९क शुल्क लाग्ने
- दफा १३२ विशेषज्ञको सेवा लिन सक्ने
- दफा १३६क जरिवाना शुल्क नलाग्ने
- दफा १३६क पुरस्कारको व्यवस्था
- दफा १३६क पुरस्कारको व्यवस्था
- दफा १३६क पुरस्कारको व्यवस्था
- दफा १३६क पुरस्कारको व्यवस्था
- दफा १३६क पुरस्कारको व्यवस्था
- दफा १३६क पुरस्कारको व्यवस्था
- दफा १४१क कर लाग्ने
- दफा १४१क श्री ५ लाई कर लाग्ने
- अनुसूची–१ कर छुट हुने वस्तु तथा सेवाहरू
- अनुसूची–२ शून्य दरमा कर लाग्ने वस्तु तथा सेवा
दफा २४ : कट्टी गर्न पाउने रकम बढी भएमा | मूल्य अभिवृद्धि कर ऐन, २०५२ [ आर्थिक ऐन, २०७८ समेत मिलाइएको ]
दफा २४ : कट्टी गर्न पाउने रकम बढी भएमा
(१) दर्ता भएको व्यक्तिले कुनै महिनामा दफा १७ बमोजिम कट्टी गर्न पाउने करको रकम सो महिनामा उठाएको करको रकम भन्दा बढी भएमा त्यस्तो बढी रकम यस ऐन बमोजिम सो महिनासम्म बुझाउनु पर्ने कुनै रकम भए त्यसमा मिलान गर्न सक्नेछ ।(२) उपदफा (१) बमोजिम मिलान गरी बांकी रहेको रकम दर्ता भएको व्यक्तिले अर्काे महिनामा बुझाउनु पर्ने करको रकममा मिलान गर्न सक्नेछ ।
(३) यस दफा बमोजिम लगातार ६ महिनासम्म मिलान गरेर बा“की रहेको रकम दर्ता भएको व्यक्तिले एकमुष्ट फिर्ता पाउन तोकिए बमोजिम कर अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।
(४) उपदफा (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि महिनाभरिको कुल बिक्रीमध्ये पचास प्रतिशतभन्दा बढी निकासी गरी बिक्री गर्ने दर्ता भएको व्यक्तिले दफा १७ बमोजिम कर कट्टी गर्न पाउने रकम यस अघि यस दफामा तोकिएको कार्यविधि अपनाई फिर्ता पाउन निवेदन दिएमा बुझाउनु पर्ने कुनै रकम बांकी भए त्यसमा मिलान गरी बांकी रहेको रकम एकमुष्ट फिर्ता पाउन निवेदन दिन सक्नेछ ।
(५) उपदफा (३) वा (४) बमोजिम कुनै निवेदन परेमा फिर्ता दिनुपर्ने ठहरिएको रकम कर अधिकृतले तुरुन्त फिर्ता दिनेछ र निवेदन परेको मितिले साठी दिनभित्र फिर्ता नगरिएमा त्यस्तो रकममा श्री ५ को सरकारले तोकिए बमोजिमको ब्याज समेत दिनु पर्नेछ ।
(६) दर्ता भएको व्यक्तिले उपदफा (३) र (४) बमोजिम मिलान गरेर बांकी रहेको रकम फिर्ता पाउने दाबी गरिसके पछि त्यस्तो रकम अर्काे महिनामा उठाएको करमा मिलान गर्न पाउने छैन ।