अनुसूची–२
(दफा ७ को उपदफा (२) संग सम्बन्धित)
शून्य दरमा कर लाग्ने वस्तु तथा सेवा
१. नेपाल अधिराज्यबाहिर निकासी हुने वस्तुहरु,

२. नेपाल अधिराज्यबाहिर आपूर्ति हुने सेवाहरु,

३. परिवत्र्य विदेशी मुद्रा भुक्तानी पाउने गरी आपुर्ति गरिएको वस्तु तथा सेवाहरु ।