- प्रस्तावना
- दफा १ संक्षिप्त नाम र प्रारम्भ
- दफा २ परिभाषा
- दफा ३ कर अधिकृत नियुक्त गर्न वा तोक्न सक्ने
- दफा ४ कर अधिकृतको अधिकार क्षेत्र
- दफा ५ मूल्य अभिवृद्धि कर लाग्ने
- दफा ६ आपूर्तिको स्थान र समय
- दफा ७ करको दर
- दफा ८ करको निर्धारण र असुल उपर
- दफा ९ सानो कारोबार गर्ने व्यवसायीलाई छुट
- दफा १० दर्ता
- दफा ११ दर्ता खारेजी
- दफा १२ कर लाग्ने मूल्य
- दफा १३ बजार मूल्य
- दफा १४ बीजक दिनु पर्ने
- दफा १५ दर्ता नभएको व्यक्तिले कर उठाउन नहुने
- दफा १६ कारोबारको लेखा राख्नु पर्ने
- दफा १७ कर कट्टी
- दफा १८ कर विवरण पेश गर्नु पर्ने
- दफा १९ करको भुक्तानी
- दफा २० कर अधिकृतले कर निर्धारण गर्न सक्ने
- दफा २१ करको असुली
- दफा २२ विशेष अवस्थामा कर निर्धारण
- दफा २३ जांच तथा परीक्षण सम्बन्धी अधिकार
- दफा २४ कट्टी गर्न पाउने रकम बढी भएमा
- दफा २५ कर फिर्ता हुन सक्ने
- दफा २६ ब्याज
- दफा २७ कर सरह मानिने
- दफा २८ आयात सम्बन्धी व्यवस्था
- दफा २९ दण्ड सजाय
- दफा ३० कारोबारको निलम्बन
- दफा ३१ अदालतलाई भए सरहको अधिकार हुने
- दफा ३२ राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्ने
- दफा ३३ धरौटी राख्नु पर्ने
- दफा ३४ अधिकार प्रत्यायोजन
- दफा ३५ कर अधिकृतको परिचयपत्र
- दफा ३६ सूचनाको तामेली
- दफा ३७ गोपनीयता
- दफा ३८ कर अधिकृतलाई सजाय हुने
- दफा ३९ असल नियतले गरेको काम कारबाही प्रति जवाफदेही नहुने
- दफा ४० पुरस्कार
- दफा ४१ नियम बनाउने अधिकार
- दफा ४२ अनुसूचीमा थपघट तथा हेरफेर
- दफा ४३ अरुमा प्रचलित कानून बमोजिम हुने
- दफा ४४ खारेजी र बचाउ
- अनुसूची–१ कर छुट हुने वस्तु तथा सेवाहरू
- अनुसूची–२ शून्य दरमा कर लाग्ने वस्तु तथा सेवा
यस ऐनमा परिच्छेद छैन।
दफा १३ : बजार मूल्य | मूल्य अभिवृद्धि कर ऐन, २०५२
दफा १३ : बजार मूल्य
(१) कुनै दिनमा आपूर्ति गरिएको वस्तु वा सेवाको बजार मूल्यको निर्धारण त्यस्तै विस्तु वा सेवाको समान परिमाण, गुणस्तर तथा प्रकृतिको परिस्तिथीमा असम्बन्धीत व्यक्तिहरुका बीच स्वत्रन्त्ररुपले आपूर्ति भएको त्यस्तो वस्तु वा सेवा बापत प्राप्त हुने प्रतिफललाई ध्यानमा राखी निर्धारण गरिनेछ ।(२) यस दफाको प्रयोजनको लागि बजार मूल्य निर्धारण गर्ने प्रक्रिया तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (१) र (२) बमोजिम कुनै वस्तु वा सेवाको बजार मूल्य निर्धारण गर्न नसकिएको अवस्थामा महानिर्देशकले तोकेको प्रक्रिया अनुसार त्यस्तो वस्तु तथा सेवाको बजार मूल्य निर्धारण गरिनेछ ।