- प्रस्तावना
- दफा १ संक्षिप्त नाम र प्रारम्भ
- दफा २ परिभाषा
- दफा ३ कर अधिकृत नियुक्त गर्न वा तोक्न सक्ने
- दफा ४ कर अधिकृतको अधिकार क्षेत्र
- दफा ५ मूल्य अभिवृद्धि कर लाग्ने
- दफा ६ आपूर्तिको स्थान र समय
- दफा ७ करको दर
- दफा ८ करको निर्धारण र असुल उपर
- दफा ९ सानो कारोबार गर्ने व्यवसायीलाई छुट
- दफा १० दर्ता
- दफा ११ दर्ता खारेजी
- दफा १२ कर लाग्ने मूल्य
- दफा १३ बजार मूल्य
- दफा १४ बीजक दिनु पर्ने
- दफा १५ दर्ता नभएको व्यक्तिले कर उठाउन नहुने
- दफा १६ कारोबारको लेखा राख्नु पर्ने
- दफा १७ कर कट्टी
- दफा १८ कर विवरण पेश गर्नु पर्ने
- दफा १९ करको भुक्तानी
- दफा २० कर अधिकृतले कर निर्धारण गर्न सक्ने
- दफा २१ करको असुली
- दफा २२ विशेष अवस्थामा कर निर्धारण
- दफा २३ जांच तथा परीक्षण सम्बन्धी अधिकार
- दफा २४ कट्टी गर्न पाउने रकम बढी भएमा
- दफा २५ कर फिर्ता हुन सक्ने
- दफा २६ ब्याज
- दफा २७ कर सरह मानिने
- दफा २८ आयात सम्बन्धी व्यवस्था
- दफा २९ दण्ड सजाय
- दफा ३० कारोबारको निलम्बन
- दफा ३१ अदालतलाई भए सरहको अधिकार हुने
- दफा ३२ राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्ने
- दफा ३३ धरौटी राख्नु पर्ने
- दफा ३४ अधिकार प्रत्यायोजन
- दफा ३५ कर अधिकृतको परिचयपत्र
- दफा ३६ सूचनाको तामेली
- दफा ३७ गोपनीयता
- दफा ३८ कर अधिकृतलाई सजाय हुने
- दफा ३९ असल नियतले गरेको काम कारबाही प्रति जवाफदेही नहुने
- दफा ४० पुरस्कार
- दफा ४१ नियम बनाउने अधिकार
- दफा ४२ अनुसूचीमा थपघट तथा हेरफेर
- दफा ४३ अरुमा प्रचलित कानून बमोजिम हुने
- दफा ४४ खारेजी र बचाउ
- अनुसूची–१ कर छुट हुने वस्तु तथा सेवाहरू
- अनुसूची–२ शून्य दरमा कर लाग्ने वस्तु तथा सेवा
यस ऐनमा परिच्छेद छैन।
दफा ३७ : गोपनीयता | मूल्य अभिवृद्धि कर ऐन, २०५२
दफा ३७ : गोपनीयता
कुनै व्यक्तिबाट प्राप्त हुन आएको करसंग सम्बन्धित कागजात वा अन्य सूचनाहरु देहायका अवस्थामा बाहेक अन्य कुनै अवस्थामा प्रकट गर्न वा प्रकाशन गर्न सकिने छैन ः–(क) श्री ५ को सरकारको राजश्व संरक्षण गर्ने सिलसिलामा राजश्व सङ्कलन गर्ने अधिकारीलाई जानकारी दिन,
(ख) करदाताको दायित्व प्रमाणित गर्ने सिलसिलामा राजश्वसंग सम्बन्धित कानून बमोजिम अदालतमा प्रमाणको रुपमा पेश गर्न,
(ग) राजश्व न्यायाधिकरण वा कुनै अदालतको कारबाहीको सिलसिलामा रहेको सार्वजनिक अभिलेखको अङ्गका रुपमा राख्न ।