- प्रस्तावना
- दफा १ संक्षिप्त नाम र प्रारम्भ
- दफा २ परिभाषा
- दफा ३ कर अधिकृत नियुक्त गर्न वा तोक्न सक्ने
- दफा ४ कर अधिकृतको अधिकार क्षेत्र
- दफा ५ मूल्य अभिवृद्धि कर लाग्ने
- दफा ६ आपूर्तिको स्थान र समय
- दफा ७ करको दर
- दफा ८ करको निर्धारण र असुल उपर
- दफा ९ सानो कारोबार गर्ने व्यवसायीलाई छुट
- दफा १० दर्ता
- दफा ११ दर्ता खारेजी
- दफा १२ कर लाग्ने मूल्य
- दफा १३ बजार मूल्य
- दफा १४ बीजक दिनु पर्ने
- दफा १५ दर्ता नभएको व्यक्तिले कर उठाउन नहुने
- दफा १६ कारोबारको लेखा राख्नु पर्ने
- दफा १७ कर कट्टी
- दफा १८ कर विवरण पेश गर्नु पर्ने
- दफा १९ करको भुक्तानी
- दफा २० कर अधिकृतले कर निर्धारण गर्न सक्ने
- दफा २१ करको असुली
- दफा २२ विशेष अवस्थामा कर निर्धारण
- दफा २३ जांच तथा परीक्षण सम्बन्धी अधिकार
- दफा २४ कट्टी गर्न पाउने रकम बढी भएमा
- दफा २५ कर फिर्ता हुन सक्ने
- दफा २६ ब्याज
- दफा २७ कर सरह मानिने
- दफा २८ आयात सम्बन्धी व्यवस्था
- दफा २९ दण्ड सजाय
- दफा ३० कारोबारको निलम्बन
- दफा ३१ अदालतलाई भए सरहको अधिकार हुने
- दफा ३२ राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्ने
- दफा ३३ धरौटी राख्नु पर्ने
- दफा ३४ अधिकार प्रत्यायोजन
- दफा ३५ कर अधिकृतको परिचयपत्र
- दफा ३६ सूचनाको तामेली
- दफा ३७ गोपनीयता
- दफा ३८ कर अधिकृतलाई सजाय हुने
- दफा ३९ असल नियतले गरेको काम कारबाही प्रति जवाफदेही नहुने
- दफा ४० पुरस्कार
- दफा ४१ नियम बनाउने अधिकार
- दफा ४२ अनुसूचीमा थपघट तथा हेरफेर
- दफा ४३ अरुमा प्रचलित कानून बमोजिम हुने
- दफा ४४ खारेजी र बचाउ
- अनुसूची–१ कर छुट हुने वस्तु तथा सेवाहरू
- अनुसूची–२ शून्य दरमा कर लाग्ने वस्तु तथा सेवा
यस ऐनमा परिच्छेद छैन।
दफा १ : संक्षिप्त नाम र प्रारम्भ | मूल्य अभिवृद्धि कर ऐन, २०५२
दफा १ : संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “मूल्य अभिवृद्धि कर ऐन, २०५२” रहेको छ ।(२) यो ऐन श्री ५ काे सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछ