- प्रस्तावना
- दफा १ संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- दफा २ परिभाषा
- दफा ३ कर लगाउने
- दफा ४ करको गणना र करको दर
- दफा ५ करयोग्य आय र आयका शीर्षकहरुको वर्गीकरण
- दफा ६ निर्धारणयोग्य आय
- दफा ७ व्यवसायबाट भएको आयको गणना
- दफा ८ रोजगारीबाट भएको आयको गणना
- दफा ९ लगानीबाट भएको आयको गणना
- दफा १० छुट हुने रकमहरु
- दफा १३ सामान्य कट्टी
- दफा १४ ब्याज कट्टी
- दफा १५ व्यापार मौज्दातको लागतको खर्च कट्टी
- दफा ११क पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
- दफा १६ मर्मत तथा सुधार खर्च
- दफा १७ प्रदूषण नियन्त्रण खर्च
- दफा १८ अनुसन्धान र विकास खर्च
- दफा ११ व्यावसायिक छूट तथा सुविधाहरु
- दफा १९ ह्रासकट्टी खर्च
- दफा १२ कर छूट पाएका संस्थाहरुलाई दिइएको चन्दा उपहार
- दफा १९क रोजगारी दिए वापत विशेष खर्च छुट
- दफा २० व्यवसाय वा लगानीबाट नोक्सानी
- दफा २१ कट्टी गर्न नपाउने खर्च
- दफा २२ कर लेखांकन गर्ने तरिका
- दफा २३ नगद आधारको लेखांकन
- दफा २४ एक्रुयल आधारको लेखांकन
- दफा २५ डुबेको ऋण लगायतका रकमहरुको रिभर्स
- दफा २६ दीर्घकालीन करार अन्तर्गत समावेश र कट्टी हुने रकमहरुमा औसत निकाल्ने तरिका
- दफा २७ रकमहरुको परिमाणीकरण
- दफा २८ रुपैयाँमा परिवर्तन
- दफा २९ अप्रत्यक्ष भुक्तानीहरु
- दफा ३० सयुंक्त स्वामित्वमा रहेको लगानी
- दफा ३१ क्षतिपूर्ति बापतको भुक्तानीको चारित्रीकरण
- दफा ३२ वार्षिक वृत्ति, किस्ताबन्दी बिक्री र वित्तीय पट्टा अन्तर्गतका भुक्तानीको चारित्रीकरण
- दफा ३३ सम्बद्ध व्यक्तिहरुबीच मूल्य हस्तान्तरण (ट्रान्सफर प्राइसिङ्ग) र अन्य प्रबन्धहरु
- दफा ३४ आयको खण्डीकरण
- दफा ३५ कर मुक्ति विरुद्धको सामान्य नियम
- दफा ३६ सम्पत्ति तथा दायित्वबाट प्राप्त खूद लाभ
- दफा ३७ सम्पत्ति तथा दायित्वबाट भएको लाभ र नोक्सानी
- दफा ३८ सम्पत्ति र दायित्वहरु बपतको खर्च र खूद खर्च
- दफा ३९ सम्पत्ति तथा दायित्व बापतका आम्दानी र खूद आम्दानी
- दफा ४० सम्पत्ति वा दायित्वको निसर्ग
- दफा ४१ सम्पत्ति वा दायित्वको थमोती (रिटेन्सन) सहितको निसर्ग
- दफा ४२ किस्ताबन्दी बिक्री वा वित्तीय पट्टाको माध्यमबाट निसर्ग
- दफा ४३ पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्तिको हस्तान्तरण
- दफा ४४ मृत्यु पश्चात सम्पत्तिको हस्तान्तरण
- दफा ४५ सम्बद्ध व्यक्तिहरुबीचको हस्तान्तरण र अन्य गैर बजार हस्तान्तरणहरु
- दफा ४६ सम्पत्ति वा दायित्वको प्रतिस्थापन सहितको अस्वेच्छिक निसर्ग
- दफा ४७ सम्पत्ति र दायित्व गाभिई हुने निसर्ग
- दफा ४८ विभाजनबाट हुने सम्पत्ति र दायित्वको निसर्ग
- दफा ४९ खर्च तथा आम्दानीहरुको बाँढफाँडबाट हुने निसर्ग
- दफा ५० दम्पत्ति
- दफा ५१ औषधी उपचार बापत कर मिलान
- दफा ५२ निकायहरुका सम्बन्धमा लागू हुने करका सिद्धान्तहरु
- दफा ५३. निकायबाट हुने वितरण
- दफा ५४ लाभांशको कर
- दफा ५५ निकायको बिघटन
- दफा ५६ निकाय र हिताधिकारीबीचको कारोबार
- दफा ५७ नियन्त्रणमा परिवर्तन
- दफा ५८ लाभांश कर घटाउन नदिने व्यवस्था
- दफा ५९ बैंकिङ्ग व्यवसाय
- दफा ६० सामान्य बिमा व्यवसाय
- दफा ६१ लगानी बिमा व्यवसाय
- दफा ६२ बिमाबाट प्राप्त रकम
- दफा ६३ अवकाश कोषको स्वीकृति
- दफा ६४ आकाश कोषमा कर
- दफा ६५ अवकाश भुक्तानीहरु
- दफा ६६ अवकाश कोषमा रहेको हित बापतका खर्च र आम्दानीहरु
- दफा ६७ आयको स्रोत, नोक्सानी, लाभ र भुक्तानी
- दफा ६८ विदेशी स्थायी संस्थापनहरु
- दफा ६९ नियन्त्रित विदेशी निकायहरु
- दफा ७० नेपालमा जल यात्रा, हवाई यातायात वा दूर सञ्चार सेवा उपलब्ध गराउने गैर बासिन्दालाई लाग्ने कर
- दफा ७१ वैदेशिक कर मिलान
- दफा ७२ विभाग
- दफा ७३ अन्तर्राष्ट्रिय सम्झौताहरु
- दफा ७४ करदाताको अधिकार
- दफा ७५ सार्वजनिक परिपत्र
- दफा ७६ पूर्वादेश
- दफा ७७ कागजातको ढाँचा
- दफा ७८ स्थायी लेखा नम्बर
- दफा ७८क स्थायी लेखा नम्बर स्थगन
- दफा ७९ कागजातको तामेली
- दफा ८० त्रुटीपूर्ण कागजात
- दफा ८१ कागजातको अभिलेख राख्ने
- दफा ८२ विभागले जानकारी प्राप्त गर्न सक्ने
- दफा ८३ सूचना दिई जानकारी प्राप्त गर्न सक्ने
- दफा ८४ सरकारी गोप्यता
- दफा ८५ करको भुक्तानीको समय, स्थान र तरिका
- दफा ८६ बुझाउनु पर्ने करको प्रमाण
- दफा ८७ रोजगारदाताबाट कर कट्टी
- दफा ८८ लगानी प्रतिफल र सेवा शुल्कको भुक्तानी गर्दा कर कट्टी
- दफा ८९ ठेक्का वा करारको भुक्तानी गर्दा कर कट्टी
- दफा ८९क मूल्य अभिवृद्धि कर बीजकको भुक्तानीमा कर कट्टी
- दफा ९४ किस्ताबन्दीमा कर दाखिला
- दफा ९० कट्टी गरिएको करको विवरण र भुक्तानी
- दफा ९५ दाखिला गर्नु पर्ने अनुमानित करको विवरण
- दफा ९१ कर कट्टी प्रमाणपत्र
- दफा ९६ आय विवरण
- दफा ९२ अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी
- दफा ९७ आय विवरण दाखिला गर्न नपर्ने
- दफा ९३ अन्तिम रुपमा कट्टी नहुने करको मिलान सुविधा र समावेश
- दफा ९८ आय विवरण दाखिला गर्ने म्याद थप
- दफा ९९ कर निर्धारण
- दफा १०० संशय कर निर्धारण
- दफा १०१ संशोधित कर निर्धारण
- दफा १०२ कर निर्धारणको सुचना
- दफा १०३ कट्टी गरी बुझाउनु पर्ने कर बापतको सुरक्षा
- दफा १०४ सम्पत्ति माथिको दाबी
- दफा १०५ दाबी गरेको सम्पत्तिको लिलाम बिक्री
- दफा १०६ नेपाल अधिराज्यबाहिर जान रोक लगाइने
- दफा १०७ निकायका अधिकृत कर्मचारीलाई जिम्मेवार बनाइने
- दफा १०८ प्रापकबाट करको असूली
- दफा १०९ रकम बुझाउनु पर्ने व्यक्तिबाट कर असूलउपर गर्ने
- दफा ११० गैर बासिन्दा व्यक्तिको एजेन्टबाट कर असूलउपर गर्ने
- दफा १११ कर नतिरेमा मुद्दा चलाउने
- दफा ११४ प्रशासकीय पुनरावलोकन हुनसक्ने निर्णयहरु त्था कार्यविधि
- दफा ११२ मिनाहा
- दफा ११५. प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिन सक्ने
- दफा ११३ कर फिर्ता र हिसाब मिलान
- दफा ११६ राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्ने
- दफा ११७ कागजात नराखेमा वा विवरण वा आय विवरण दाखिला नगरेमा शुल्क लाग्ने
- दफा ११८ किस्ताबन्दीमा दाखिला गर्नेले अनुमानित कर कम हुने गरी बुझाएमा ब्याज लाग्ने
- दफा ११९ कबुर नमा ब्याझाएज लाग्ने
- दफा १२० झुट्ठा वा भ्रमपूर्ण विवरण दाखिला गर्नेलाई शुल्क लाग्ने
- दफा १२१ मतियारलाई शुल्क लाग्ने
- दफा १२२ शुल्क तथा ब्याजको निर्धारण
- दफा १२३ कर दाखिला नगर्नेलाई हुने सजाय
- दफा १२४ झुट्ठा वा भ्रमपूर्ण विवरण दिनेलाई हुने सजाय
- दफा १२५ कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्नेलाई हुने सजाय
- दफा १२६ अख्तियार प्राप्त वा अख्तियार प्राप्त नभएको व्यक्तिले कसूर गरेमा हुने सजाय
- दफा १२७ मतियारलाई हुने सजाय
- दफा १२८ ऐनको पालना नगर्नेलाई हुने सजाय
- दफा १२९ विभागले जरिबानाको रकम दाखिला गर्न आदेश दिन सक्ने
- दफा १३० श्री ५ को सरकारी वादी हुने
- दफा १३१. मुद्दाको तहकिकात र दायरी
- दफा १३३ विभागीय कारबाही गरिने
- दफा १३४ अधिकृतको परिचय पत्र
- दफा १३५ अदालतलाई भए सरहको अधिकार हुने
- दफा १३६ असल नियतले गरेको काम कारबाहीप्रति जवाफदेही नहुने
- दफा १३७ श्री ५ को सरकारले आदेश वा निर्देशन दिन सक्ने
- दफा १३८ नियम बनाउने अधिकार
- दफा १३९ निर्देशिका बनाई जारी गर्न सक्ने
- दफा १४० अनुसूची थपघट तथा हेरफेर
- दफा १४१ प्रहरीले सहयोग गर्नु पर्ने
- दफा १४२ करसम्बन्धी व्यवस्था यसै ऐन बमोमिज हुने
- दफा १४३ खारेजी, संशोधन र बचाउ
- अनुसूची – १ करका दरहरु
- अनुसूची – २ ह्रास कट्टीको निर्धारण
- प्रस्तावना
- दफा १० : छुट हुने रकमहरु
- दफा ११ : व्यावसायिक छूट तथा सुविधाहरु
- दफा ११ख : राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत
- दफा १२ग : स्टार्ट अप व्यवसायलाई दिएको बीउ पुजी स्
- दफा १२ख : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको खर्च
- दफा ११ख : राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत
- दफा ११क : पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
- दफा ११क : पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
- दफा १२क : सम्पदा संरक्षण र खेलकुदको विकासमा गरेको खर्च
- दफा ११ : व्यावसायिक छूट तथा सुविधाहरु
- दफा १२ : कर छूट पाएका संस्थाहरुलाई दिइएको चन्दा उपहार
- दफा १३ : सामान्य कट्टी
- दफा १४ : ब्याज कट्टी
- दफा १५ : व्यापार मौज्दातको लागतको खर्च कट्टी
- दफा १६ : मर्मत तथा सुधार खर्च
- दफा १७ : प्रदूषण नियन्त्रण खर्च
- दफा १८ : अनुसन्धान र विकास खर्च
- दफा १९ : ह्रासकट्टी खर्च
- दफा १९क : रोजगारी दिए वापत विशेष खर्च छुट
- दफा २० : व्यवसाय वा लगानीबाट नोक्सानी
- दफा २१ : कट्टी गर्न नपाउने खर्च
- दफा २७ : रकमहरुको परिमाणीकरण
- दफा २८ : रुपैयाँमा परिवर्तन
- दफा २९ : अप्रत्यक्ष भुक्तानीहरु
- दफा ३० : सयुंक्त स्वामित्वमा रहेको लगानी
- दफा ३१ : क्षतिपूर्ति बापतको भुक्तानीको चारित्रीकरण
- दफा ३२ : वार्षिक वृत्ति, किस्ताबन्दी बिक्री र वित्तीय पट्टा अन्तर्गतका भुक्तानीको चारित्रीकरण
- दफा ३३ : सम्बद्ध व्यक्तिहरुबीच मूल्य हस्तान्तरण (ट्रान्सफर प्राइसिङ्ग) र अन्य प्रबन्धहरु
- दफा ३४ : आयको खण्डीकरण
- दफा ३५ : कर मुक्ति विरुद्धको सामान्य नियम
- दफा ३६ : सम्पत्ति तथा दायित्वबाट प्राप्त खूद लाभ
- दफा ३७ : सम्पत्ति तथा दायित्वबाट भएको लाभ र नोक्सानी
- दफा ३८ : सम्पत्ति र दायित्वहरु बपतको खर्च र खूद खर्च
- दफा ३९ : सम्पत्ति तथा दायित्व बापतका आम्दानी र खूद आम्दानी
- दफा ४० : सम्पत्ति वा दायित्वको निसर्ग
- दफा ४१ : सम्पत्ति वा दायित्वको थमोती (रिटेन्सन) सहितको निसर्ग
- दफा ४२ : किस्ताबन्दी बिक्री वा वित्तीय पट्टाको माध्यमबाट निसर्ग
- दफा ४३ : पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्तिको हस्तान्तरण
- दफा ४४ : मृत्यु पश्चात सम्पत्तिको हस्तान्तरण
- दफा ४५ : सम्बद्ध व्यक्तिहरुबीचको हस्तान्तरण र अन्य गैर बजार हस्तान्तरणहरु
- दफा ४६ : सम्पत्ति वा दायित्वको प्रतिस्थापन सहितको अस्वेच्छिक निसर्ग
- दफा ४७ : सम्पत्ति र दायित्व गाभिई हुने निसर्ग
- दफा ४७क : व्यवसाय गाभिएको कारणले हुने निसर्ग सम्बन्धी बिशेष ब्यबस्था
- दफा ४८ : विभाजनबाट हुने सम्पत्ति र दायित्वको निसर्ग
- दफा ४९ : खर्च तथा आम्दानीहरुको बाँढफाँडबाट हुने निसर्ग
- दफा ८७ : रोजगारदाताबाट कर कट्टी
- दफा ८८ : लगानी प्रतिफल र सेवा शुल्कको भुक्तानी गर्दा कर कट्टी
- दफा ८८क : आकस्मिक लाभमा करकट्टी
- दफा ८९ख : पुँजीगत लाभमा करकट्टी
- दफा ८९ : ठेक्का वा करारको भुक्तानी गर्दा कर कट्टी
- दफा ८९क : मूल्य अभिवृद्धि कर बीजकको भुक्तानीमा कर कट्टी
- दफा ८९क : वासिन्दा निकायमा रहेको हितको निसर्गबाट प्राप्त लाभमा कर कट्टी
- दफा ८९क : मूल्य अभिवृद्धि कर बीजकको भुक्तानीमा कर कट्टी
- दफा ९० : कट्टी गरिएको करको विवरण र भुक्तानी
- दफा ९१ : कर कट्टी प्रमाणपत्र
- दफा ९२ : अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी
- दफा ९३ : अन्तिम रुपमा कट्टी नहुने करको मिलान सुविधा र समावेश
- दफा ११०क : किस्तावन्दीमा वक्यौता कर असूली
- दफा १०३ : कट्टी गरी बुझाउनु पर्ने कर बापतको सुरक्षा
- दफा १०४ : सम्पत्ति माथिको दाबी
- दफा १०५ : दाबी गरेको सम्पत्तिको लिलाम बिक्री
- दफा १०६ : नेपाल अधिराज्यबाहिर जान रोक लगाइने
- दफा १०७ : निकायका अधिकृत कर्मचारीलाई जिम्मेवार बनाइने
- दफा १०८ : प्रापकबाट करको असूली
- दफा १०९ : रकम बुझाउनु पर्ने व्यक्तिबाट कर असूलउपर गर्ने
- दफा ११० : गैर बासिन्दा व्यक्तिको एजेन्टबाट कर असूलउपर गर्ने
- दफा ११०ग : वास्तविक प्रतिफल प्राप्त गर्ने व्यक्ति कर भुक्तानी गर्न जिम्मेवार हुने
- दफा ११०ख : संयुक्त उपक्रमको कर भुक्तानीको जिम्मेवारीः
- दफा ११०क : किस्ताबन्दीमा वक्यौता कर असुली
- दफा १११ : कर नतिरेमा मुद्दा चलाउने
- दफा ११२ : मिनाहा
- दफा ११३ : कर फिर्ता र हिसाब मिलान
- दफा ११७ : कागजात नराखेमा वा विवरण वा आय विवरण दाखिला नगरेमा शुल्क लाग्ने
- दफा ११८ : किस्ताबन्दीमा दाखिला गर्नेले अनुमानित कर कम हुने गरी बुझाएमा ब्याज लाग्ने
- दफा ११९ : कबुर नमा ब्याझाएज लाग्ने
- दफा ११९क : शुल्क लाग्ने
- दफा १२० : झुट्ठा वा भ्रमपूर्ण विवरण दाखिला गर्नेलाई शुल्क लाग्ने
- दफा १२१ : मतियारलाई शुल्क लाग्ने
- दफा १२२ : शुल्क तथा ब्याजको निर्धारण
- दफा १२३ : कर दाखिला नगर्नेलाई हुने सजाय
- दफा १२४ : झुट्ठा वा भ्रमपूर्ण विवरण दिनेलाई हुने सजाय
- दफा १२५ : कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्नेलाई हुने सजाय
- दफा १२६ : अख्तियार प्राप्त वा अख्तियार प्राप्त नभएको व्यक्तिले कसूर गरेमा हुने सजाय
- दफा १२७ : मतियारलाई हुने सजाय
- दफा १२८ : ऐनको पालना नगर्नेलाई हुने सजाय
- दफा १२९ : विभागले जरिबानाको रकम दाखिला गर्न आदेश दिन सक्ने
- दफा १३० : श्री ५ को सरकारी वादी हुने
- दफा १३१. : मुद्दाको तहकिकात र दायरी
- दफा १३२ : विशेषज्ञको सेवा लिन सक्ने
- दफा १३३ : विभागीय कारबाही गरिने
- दफा १३४ : अधिकृतको परिचय पत्र
- दफा १३५ : अदालतलाई भए सरहको अधिकार हुने
- दफा १३६ : असल नियतले गरेको काम कारबाहीप्रति जवाफदेही नहुने
- दफा १३६क : जरिवाना शुल्क नलाग्ने
- दफा १३६क : पुरस्कारको व्यवस्था
- दफा १३७ : श्री ५ को सरकारले आदेश वा निर्देशन दिन सक्ने
- दफा १३८ : नियम बनाउने अधिकार
- दफा १३९ : निर्देशिका बनाई जारी गर्न सक्ने
- दफा १४० : अनुसूची थपघट तथा हेरफेर
- दफा १४१क : कर लाग्ने
- दफा १४१क : श्री ५ लाई कर लाग्ने
- दफा १४१ : प्रहरीले सहयोग गर्नु पर्ने
- दफा १४२ : करसम्बन्धी व्यवस्था यसै ऐन बमोमिज हुने
- दफा १४३ : खारेजी, संशोधन र बचाउ
अनुसूची – २ : ह्रास कट्टीको निर्धारण | आयकर ऐन, २०५८
(दफा १९ संग सम्बन्धित)
ह्रास कट्टीको निर्धारण
वर्ग सम्पत्तिको विवरण
क भवन, स्ट्रक्चर र स्थायी प्रकृतिका यस्तै प्रकारका
अन्य बनौटहरु ।
ख कम्पयूटर, तथ्याङ्क केलाउने उपकरण, फर्निचर,
फिक्स्चर र कार्यालय उपकरणहरु ।
ग अटोमोबाइल्स, बस तथा मिनीबसहरु ।
घ निर्माण तथा उत्खननु सम्बन्धी उपकरणहरु र दफा
१७ को उपदफा (३), दफा १८ को उपदफा (३) र
यस अनुसूचीको उपदफा (३) समेत अन्य कतै
समावेश नभएका ह्रासयोग्य सम्पत्तिहरु ।
ङ वर्ग घ मा उल्लेख भएका ह्रासयोग्य सम्पत्तिहरु
बहेकका अदृश्य सम्पत्तिहरु ।
(२) कुनै व्यक्तिले कुनै आय वर्षमा निजको स्वामित्वमा रही व्यवसाय वा लगानीबाट आय आर्जनको लागि प्रयोग गरेको कुनै ह्रासयोग्य सम्पत्तिलाई पहिलो पटक स्वामित्वमा आएको वा प्रयोग भएको समयमा निम्ननुसारको समूह राख्नु पर्नेछ र सो समूहलाई सो वर्षमा उक्त व्यक्तिको ह्रासयोग्य सम्पत्तिहरुको समूह मानिनेछ ः–
(क) सो व्यक्तिको स्वामित्वमा रहेको वा प्रयोगमा रहेको उस्तै सम्पत्तिहरुको सम्बन्धमा वर्ग क, ख,ग वा घ का ह्रासयोग्य सम्पत्ति सोही वर्गका अन्य सम्पत्तिहरुको उही समूहमा ।
(ख) वर्ग ङ का ह्रासयोग्य सम्पत्तिको सम्बन्धमा उही वर्गको सम्पत्तिहरु भए तापनि वेग्ला वेग्लै समूहमा राख्नु पर्छ ।
(३) व्यवसायबाट आय आर्जन गर्ने सिलसिलामा प्राकृतिक स्रोतको उत्खनन, खनिज निकाल्ने कार्य तथा सोको विकासको लागि परेको लागत सो आयसंग सम्बन्धित व्यवसायको लागि सम्पत्ति खरिद गर्दा परेको लागत सरह मानिनेछ ।
२.ह्रास खर्च ः (१) कुनै पनि व्यक्तिले कुनै आय वर्षमा सो व्यक्तिको ह्रासयोग्य सम्पत्तिका समूहहरु बपत यस दफाको उपदफा (२) र (६) बमोजिम गणना गरिएका प्रत्येक समूहमा रहेका सम्पत्तिको सो वर्षमा भएको ह्रास बराबरको खर्च कट्टी गर्न पाउनेछ ।
(२) कुनै व्यक्तिले आफ्नो आय वर्षमा समूहमा रहेका सम्पत्तिको ह्रास कट्टीको गणना देहाय बमोजिमका सूत्रका प्रयोग गरी निकाल्नु पर्नेछ ः–
क × ख
(क) भन्नाले सो आय वर्षको अन्त्यमा सम्पत्तिको समूहमा रहेको ह्रास आधार रकमलाई जनाउनेछ
(ख) भन्नाले सो समूहको हकमा लागू हुने यस अनुसूचीको दफा ३ मा उल्लिखित ह्रास कट्टी दरलाई जनाउनेछ ।
(३) कुनै आय वर्षको अन्त्यमा वर्ग क, ख, ग वा घ मा रहेका ह्रासयोग्य सम्पत्तिको ह्रास आधार रकम देहाय बमोजिमको खण्ड (क) र खण्ड (ख) को योगबाट खण्ड (ग) को रकम घटाई कायम गर्नु पर्नेछ ।
तर यसरी घटाइएपछिको रकम शून्यभन्दा कम हुने छैन ः–
(क) अघिल्लो वर्षको अन्त्यको सो समूहको ह्रास कट्टीआधार रकमबाट उपदफा (२) र (६) बमोजिम गणना गरिएको सो समूहको ह्रास खर्च कट्टी गरी बाँकी हुने रकम ।
(ख) सो वर्षमा सो समूहको ह्रास कट्टी आधार रकममा सो समूहमा थपिएका सम्पत्तिको लागि गरिएको सो समूहमा थप गरेको सो आय वर्षभित्र यस अनुसूचीको दफा ५ बमोजिमको खर्च वा समूहमा जोडिएको खर्च ।
(ग) सो समूहको कुनै सम्पत्तिको सो वर्षमा भएको निसर्गबाट प्राप्त कुनै रकम ।
(४) कुनै आय वर्षको अन्त्यमा वर्ग घ अन्तर्गतका प्रत्येक ह्रासयोग्य सम्पत्तिको ह्रास कट्टीको आधार रकम देहाय बमोजिमको रकमको कुल योग हुनेछ ः–
(क) अघिल्लो आय वर्षको अन्त्यमा समूहमा रहेका ह्रासयोग्य सम्पत्तिहरुको ह्रास कट्टीको आधार रकम, र
(ख) त्यस आर्थिक वर्षँमा सो ह्रास कट्टी आधार रकममा सो समूहभित्रको सम्पत्तिको लागि उपदफा (५) बमोजिम थपिएको रकम ।
(५) कुनै व्यक्तिको ह्रासयोग्य सम्पत्तिको कुनै समूहमा समावेश भएको कुनै ह्रासयोग्य सम्पत्तिको लागि गरिएको लागतलाई सम्बन्धित समुहको ह्रास आधार रकममा देहाय बमोजिम जोड्नु पर्नेछ ः–
(क) सो सम्पत्ति यस अनुसूचीको दफा १ बमोजिम समूहमा समावेश गरिने समय वा सो सम्पत्ति प्राप्त गर्न खर्च गरेको समयमध्ये जुन पछि आउँछ सो समयमा निम्न सूत्र अनुसार गणना गरी पहिलो मान मानी जोड्नु पर्नेछ ः–
क र ३ × ख
यस खण्डको प्रयोजनको लागि क लाई देहायको अवधिको लागि देहायको मान हुनेछ ः –
(अ) आय वर्षको शुरुदेखी पुस मसान्तसम्मको अवधिको अन्त्यको समय तीन हुनेछ ,
(आ) माघदेखि चैत्रमसान्तबीचको अवधि दुई हुनेछ , र
(इ) बैशाखदेखि आय वर्षको अन्त्य सम्मको अवधि एक हुनेछ ।
ख भन्नाले सो लागत रकम जनाउनेछ ।
(ख) लागतको बाँकी भाग पहिलो भाग थप गरिएको आय वर्षपछिको आय वर्षमा जोडिन्छ तर सो अवधिको विचमा यस अनुसूचीको दफा ४ को उपदफा (२) बमोजिम उक्त समूह बिघटन भएको हुनुहुदैन ।
(६) वर्ग क, ख, ग वा घ का समूहको ह्रासयोग्य सम्पत्तिहरुको ह्रास कट्टी आधार रकमबाट यस दफाको उपदफा (२) बमोजिम गणना गरिने ह्रास खर्च कटाउँदा दुई हजार रुपैयाँभन्दा कम भएमा अतिरिक्त ह्रास खर्च बापत सो बाँकी रकम सबै गणना गर्नु पर्नेछ ।
३. ह्रासको दर ः (१) उपदफा (२) को अधीनमा रही यस अनुसूचीको दफा २ को उपदफा (२) मा उल्लिखित प्रत्येक समूहको हकमा लागू हुने ह्रासको दर देहाय बमोजिम हुनेछ ः–
वर्ग दर
क ५ प्रतिशत
ख २५ प्रतिशत
ग २० प्रतिशत
घ १५ प्रतिशत
सम्पत्ति खरिद गर्दाको बखतमा उक्त सम्पत्तिको लागतलाई सम्पत्तिको
ङ लागतलाई सम्पत्तिको प्रयोगावधिले भाग गरि निकटतम आधा वर्षमा मिलानगरी हुन आउने दर प्रतिशतमा ।
(२) यस ऐनको दफा १९ को उपदफा (२) मा उल्लेख गरिएका आयोजनाहरुले र अनुसूची–१ को दफा २ को उपदफा (३) र (४) मा उल्लेख गरिएका निकायले यस अनुसूचीको उपदफा (१) मा उल्लेख गरेका वर्ग क, ख, ग, र घ मा उल्लिखित ह्रासयोग्य सम्पत्तिका लागि लागू हुने ह्रासकट्टीको दरमा एक तिहाईले थप पाउनेछन् ।
४. ह्रासयोग्य सम्पत्तिको निसर्ग ः (१) व्यक्तिको सो आय वर्षमा व्यवसाय वा लगानीमा प्रयोग भएका ह्रासयोग्य सम्पत्ति वा सम्पत्तिहरुको निसर्गबाट भएको आयको गणना गर्दा खण्ड (ख) भन्दा खण्ड (क) बढी भए यस्तो बढी भएजति रकम सो आयमा समावेश गर्नु पर्नेछ ।
(क) कुनै व्यक्तिको समूहको क, ख, ग वा घ वर्गामा पर्ने कुनै आय वर्षमा निजको सो वर्ष ह्रासयोग्य सम्पत्तिको निसर्गबाट प्राप्त भएका आयहरु,
(ख) निसर्गबाट प्राप्त आयलाई समावेश नगरी यस अनुसूचीको दफा २ को उपदफा (३) बमोजिम समूहको सो वर्षको अन्त्यमा रहेको ह्रास कट्टी आधार रकम ।
(२) कुनै व्यक्तिले कुनै आय वर्ष समाप्त् हुनुभन्दा अगाडि सो व्यक्तिको ह्रासयोग्य सम्पत्तिको समूहमा रहेका सबै सम्पत्तिहरु निसर्ग गरेमा समूह विघटन भएको मानिनेछ र देहाय बमोजिम हुनेछ ः–
(क) ह्रासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको निम्न सूत्र बमोजिम ह्रास गणना गर्दा हुने ह्रास कट्टी रकम समूहको ह्रास कट्टी आधार रकमभन्दा बढी भएमा सो व्यक्तिले सो वर्षँको लागि सो बढी भएजति रकम प्राप्त गरे सरह मानिनेछ ।
क – ख
वा
(ख) ह्रासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको निम्न सूत्र बमोजिम ह्रास गणना गर्दा हुन आउने रकम समूहको ह्रास कट्टी आधार रकमभन्दा बढी भएमा सो व्यक्तिलाई सो वर्षँ सो बढी भएजति खर्च रकम मिनाहा हुनेछ ।
ख – क
स्पष्टीकरण ः यस दफाको प्रयोजनकोलागि ः – (१) क भन्नाले कुनै व्यक्तिले सो सम्पत्तिको निसर्गबाट
सो वर्ष प्राप्त् गरेको वा प्राप्त गरेको वा प्राप्त गर्ने आम्दानीहरु (इनकमिङ्गस) सम्झनु पर्छ ।
(२) ख भन्नाले खण्ड (अ), (आ) र (इ) को जम्मा रकम सम्झनु पर्छ ः–
(अ) सो वर्षमा समूहको घट्दो प्रणालीको बाँकी मूल्य,
(आ) समूहको ह्रास आधार रकममा जोडिएका सो वर्षका खर्चहरु (आउटगोइङ्गस), र
(इ) समूहको ह्रास आधार रकममा यस अनुसूचीको दफा २ को उपदफा (५) बमोजिम आगामी वर्षमा जोडिने खर्चहरु (आउटगोइङ्गस) ।
(३) यस अनुसूचीको प्रयोजनको लागि कुनै आय वर्षमा ह्रासयोग्य सम्पत्तिको समूहको घट्दो प्रणालीको बाँकी रहेको मूल्य भन्नाले निम्नानुसारको रकमलाई जनाउँछ ः–
(क) समूहको वर्ग क, ख, ग वा घ को हकमा, सो समूहको अघिल्लो आय वर्षको अन्त्यमा रहेको ह्रास आधार रकमबाट सो वर्षको लागि सो समूहको यस अनुसूचीको दफा २ को उपदफा (२) र उपदफा (६) बमोजिम गणना गरिएको कुनै ह्रास भए सो घटाएपछि हुने रकम,
(ख) समूहको वर्ग घ को सम्बन्धमा सो समूहको अघिल्लो आय वर्षको अन्त्यमा रहेको ह्रास आधार रकमबाट सो व्यक्तिलाई यस अनुसूचीको दफा २को उपदफा (१) बमोजिम कट्टी गर्न दिइएका विगतका आय वर्षहरुका सबै खर्चहरु घटाएपछि हुने रकम ।