- प्रस्तावना
- दफा १ संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- दफा २ परिभाषा
- दफा ३ कर लगाउने
- दफा ४ करको गणना र करको दर
- दफा ५ करयोग्य आय र आयका शीर्षकहरुको वर्गीकरण
- दफा ६ निर्धारणयोग्य आय
- दफा ७ व्यवसायबाट भएको आयको गणना
- दफा ८ रोजगारीबाट भएको आयको गणना
- दफा ९ लगानीबाट भएको आयको गणना
- दफा १० छुट हुने रकमहरु
- दफा १३ सामान्य कट्टी
- दफा १४ ब्याज कट्टी
- दफा १५ व्यापार मौज्दातको लागतको खर्च कट्टी
- दफा ११क पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
- दफा १६ मर्मत तथा सुधार खर्च
- दफा १७ प्रदूषण नियन्त्रण खर्च
- दफा १८ अनुसन्धान र विकास खर्च
- दफा ११ व्यावसायिक छूट तथा सुविधाहरु
- दफा १९ ह्रासकट्टी खर्च
- दफा १२ कर छूट पाएका संस्थाहरुलाई दिइएको चन्दा उपहार
- दफा १९क रोजगारी दिए वापत विशेष खर्च छुट
- दफा २० व्यवसाय वा लगानीबाट नोक्सानी
- दफा २१ कट्टी गर्न नपाउने खर्च
- दफा २२ कर लेखांकन गर्ने तरिका
- दफा २३ नगद आधारको लेखांकन
- दफा २४ एक्रुयल आधारको लेखांकन
- दफा २५ डुबेको ऋण लगायतका रकमहरुको रिभर्स
- दफा २६ दीर्घकालीन करार अन्तर्गत समावेश र कट्टी हुने रकमहरुमा औसत निकाल्ने तरिका
- दफा २७ रकमहरुको परिमाणीकरण
- दफा २८ रुपैयाँमा परिवर्तन
- दफा २९ अप्रत्यक्ष भुक्तानीहरु
- दफा ३० सयुंक्त स्वामित्वमा रहेको लगानी
- दफा ३१ क्षतिपूर्ति बापतको भुक्तानीको चारित्रीकरण
- दफा ३२ वार्षिक वृत्ति, किस्ताबन्दी बिक्री र वित्तीय पट्टा अन्तर्गतका भुक्तानीको चारित्रीकरण
- दफा ३३ सम्बद्ध व्यक्तिहरुबीच मूल्य हस्तान्तरण (ट्रान्सफर प्राइसिङ्ग) र अन्य प्रबन्धहरु
- दफा ३४ आयको खण्डीकरण
- दफा ३५ कर मुक्ति विरुद्धको सामान्य नियम
- दफा ३६ सम्पत्ति तथा दायित्वबाट प्राप्त खूद लाभ
- दफा ३७ सम्पत्ति तथा दायित्वबाट भएको लाभ र नोक्सानी
- दफा ३८ सम्पत्ति र दायित्वहरु बपतको खर्च र खूद खर्च
- दफा ३९ सम्पत्ति तथा दायित्व बापतका आम्दानी र खूद आम्दानी
- दफा ४० सम्पत्ति वा दायित्वको निसर्ग
- दफा ४१ सम्पत्ति वा दायित्वको थमोती (रिटेन्सन) सहितको निसर्ग
- दफा ४२ किस्ताबन्दी बिक्री वा वित्तीय पट्टाको माध्यमबाट निसर्ग
- दफा ४३ पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्तिको हस्तान्तरण
- दफा ४४ मृत्यु पश्चात सम्पत्तिको हस्तान्तरण
- दफा ४५ सम्बद्ध व्यक्तिहरुबीचको हस्तान्तरण र अन्य गैर बजार हस्तान्तरणहरु
- दफा ४६ सम्पत्ति वा दायित्वको प्रतिस्थापन सहितको अस्वेच्छिक निसर्ग
- दफा ४७ सम्पत्ति र दायित्व गाभिई हुने निसर्ग
- दफा ४८ विभाजनबाट हुने सम्पत्ति र दायित्वको निसर्ग
- दफा ४९ खर्च तथा आम्दानीहरुको बाँढफाँडबाट हुने निसर्ग
- दफा ५० दम्पत्ति
- दफा ५१ औषधी उपचार बापत कर मिलान
- दफा ५२ निकायहरुका सम्बन्धमा लागू हुने करका सिद्धान्तहरु
- दफा ५३. निकायबाट हुने वितरण
- दफा ५४ लाभांशको कर
- दफा ५५ निकायको बिघटन
- दफा ५६ निकाय र हिताधिकारीबीचको कारोबार
- दफा ५७ नियन्त्रणमा परिवर्तन
- दफा ५८ लाभांश कर घटाउन नदिने व्यवस्था
- दफा ५९ बैंकिङ्ग व्यवसाय
- दफा ६० सामान्य बिमा व्यवसाय
- दफा ६१ लगानी बिमा व्यवसाय
- दफा ६२ बिमाबाट प्राप्त रकम
- दफा ६३ अवकाश कोषको स्वीकृति
- दफा ६४ आकाश कोषमा कर
- दफा ६५ अवकाश भुक्तानीहरु
- दफा ६६ अवकाश कोषमा रहेको हित बापतका खर्च र आम्दानीहरु
- दफा ६७ आयको स्रोत, नोक्सानी, लाभ र भुक्तानी
- दफा ६८ विदेशी स्थायी संस्थापनहरु
- दफा ६९ नियन्त्रित विदेशी निकायहरु
- दफा ७० नेपालमा जल यात्रा, हवाई यातायात वा दूर सञ्चार सेवा उपलब्ध गराउने गैर बासिन्दालाई लाग्ने कर
- दफा ७१ वैदेशिक कर मिलान
- दफा ७२ विभाग
- दफा ७३ अन्तर्राष्ट्रिय सम्झौताहरु
- दफा ७४ करदाताको अधिकार
- दफा ७५ सार्वजनिक परिपत्र
- दफा ७६ पूर्वादेश
- दफा ७७ कागजातको ढाँचा
- दफा ७८ स्थायी लेखा नम्बर
- दफा ७८क स्थायी लेखा नम्बर स्थगन
- दफा ७९ कागजातको तामेली
- दफा ८० त्रुटीपूर्ण कागजात
- दफा ८१ कागजातको अभिलेख राख्ने
- दफा ८२ विभागले जानकारी प्राप्त गर्न सक्ने
- दफा ८३ सूचना दिई जानकारी प्राप्त गर्न सक्ने
- दफा ८४ सरकारी गोप्यता
- दफा ८५ करको भुक्तानीको समय, स्थान र तरिका
- दफा ८६ बुझाउनु पर्ने करको प्रमाण
- दफा ८७ रोजगारदाताबाट कर कट्टी
- दफा ८८ लगानी प्रतिफल र सेवा शुल्कको भुक्तानी गर्दा कर कट्टी
- दफा ८९ ठेक्का वा करारको भुक्तानी गर्दा कर कट्टी
- दफा ८९क मूल्य अभिवृद्धि कर बीजकको भुक्तानीमा कर कट्टी
- दफा ९४ किस्ताबन्दीमा कर दाखिला
- दफा ९० कट्टी गरिएको करको विवरण र भुक्तानी
- दफा ९५ दाखिला गर्नु पर्ने अनुमानित करको विवरण
- दफा ९१ कर कट्टी प्रमाणपत्र
- दफा ९६ आय विवरण
- दफा ९२ अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी
- दफा ९७ आय विवरण दाखिला गर्न नपर्ने
- दफा ९३ अन्तिम रुपमा कट्टी नहुने करको मिलान सुविधा र समावेश
- दफा ९८ आय विवरण दाखिला गर्ने म्याद थप
- दफा ९९ कर निर्धारण
- दफा १०० संशय कर निर्धारण
- दफा १०१ संशोधित कर निर्धारण
- दफा १०२ कर निर्धारणको सुचना
- दफा १०३ कट्टी गरी बुझाउनु पर्ने कर बापतको सुरक्षा
- दफा १०४ सम्पत्ति माथिको दाबी
- दफा १०५ दाबी गरेको सम्पत्तिको लिलाम बिक्री
- दफा १०६ नेपाल अधिराज्यबाहिर जान रोक लगाइने
- दफा १०७ निकायका अधिकृत कर्मचारीलाई जिम्मेवार बनाइने
- दफा १०८ प्रापकबाट करको असूली
- दफा १०९ रकम बुझाउनु पर्ने व्यक्तिबाट कर असूलउपर गर्ने
- दफा ११० गैर बासिन्दा व्यक्तिको एजेन्टबाट कर असूलउपर गर्ने
- दफा १११ कर नतिरेमा मुद्दा चलाउने
- दफा ११४ प्रशासकीय पुनरावलोकन हुनसक्ने निर्णयहरु त्था कार्यविधि
- दफा ११२ मिनाहा
- दफा ११५. प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिन सक्ने
- दफा ११३ कर फिर्ता र हिसाब मिलान
- दफा ११६ राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्ने
- दफा ११७ कागजात नराखेमा वा विवरण वा आय विवरण दाखिला नगरेमा शुल्क लाग्ने
- दफा ११८ किस्ताबन्दीमा दाखिला गर्नेले अनुमानित कर कम हुने गरी बुझाएमा ब्याज लाग्ने
- दफा ११९ कबुर नमा ब्याझाएज लाग्ने
- दफा १२० झुट्ठा वा भ्रमपूर्ण विवरण दाखिला गर्नेलाई शुल्क लाग्ने
- दफा १२१ मतियारलाई शुल्क लाग्ने
- दफा १२२ शुल्क तथा ब्याजको निर्धारण
- दफा १२३ कर दाखिला नगर्नेलाई हुने सजाय
- दफा १२४ झुट्ठा वा भ्रमपूर्ण विवरण दिनेलाई हुने सजाय
- दफा १२५ कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्नेलाई हुने सजाय
- दफा १२६ अख्तियार प्राप्त वा अख्तियार प्राप्त नभएको व्यक्तिले कसूर गरेमा हुने सजाय
- दफा १२७ मतियारलाई हुने सजाय
- दफा १२८ ऐनको पालना नगर्नेलाई हुने सजाय
- दफा १२९ विभागले जरिबानाको रकम दाखिला गर्न आदेश दिन सक्ने
- दफा १३० श्री ५ को सरकारी वादी हुने
- दफा १३१. मुद्दाको तहकिकात र दायरी
- दफा १३३ विभागीय कारबाही गरिने
- दफा १३४ अधिकृतको परिचय पत्र
- दफा १३५ अदालतलाई भए सरहको अधिकार हुने
- दफा १३६ असल नियतले गरेको काम कारबाहीप्रति जवाफदेही नहुने
- दफा १३७ श्री ५ को सरकारले आदेश वा निर्देशन दिन सक्ने
- दफा १३८ नियम बनाउने अधिकार
- दफा १३९ निर्देशिका बनाई जारी गर्न सक्ने
- दफा १४० अनुसूची थपघट तथा हेरफेर
- दफा १४१ प्रहरीले सहयोग गर्नु पर्ने
- दफा १४२ करसम्बन्धी व्यवस्था यसै ऐन बमोमिज हुने
- दफा १४३ खारेजी, संशोधन र बचाउ
- अनुसूची – १ करका दरहरु
- अनुसूची – २ ह्रास कट्टीको निर्धारण
- प्रस्तावना
- दफा १० : छुट हुने रकमहरु
- दफा ११ : व्यावसायिक छूट तथा सुविधाहरु
- दफा ११ख : राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत
- दफा १२ग : स्टार्ट अप व्यवसायलाई दिएको बीउ पुजी स्
- दफा १२ख : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको खर्च
- दफा ११ख : राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत
- दफा ११क : पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
- दफा ११क : पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
- दफा १२क : सम्पदा संरक्षण र खेलकुदको विकासमा गरेको खर्च
- दफा ११ : व्यावसायिक छूट तथा सुविधाहरु
- दफा १२ : कर छूट पाएका संस्थाहरुलाई दिइएको चन्दा उपहार
- दफा १३ : सामान्य कट्टी
- दफा १४ : ब्याज कट्टी
- दफा १५ : व्यापार मौज्दातको लागतको खर्च कट्टी
- दफा १६ : मर्मत तथा सुधार खर्च
- दफा १७ : प्रदूषण नियन्त्रण खर्च
- दफा १८ : अनुसन्धान र विकास खर्च
- दफा १९ : ह्रासकट्टी खर्च
- दफा १९क : रोजगारी दिए वापत विशेष खर्च छुट
- दफा २० : व्यवसाय वा लगानीबाट नोक्सानी
- दफा २१ : कट्टी गर्न नपाउने खर्च
- दफा २७ : रकमहरुको परिमाणीकरण
- दफा २८ : रुपैयाँमा परिवर्तन
- दफा २९ : अप्रत्यक्ष भुक्तानीहरु
- दफा ३० : सयुंक्त स्वामित्वमा रहेको लगानी
- दफा ३१ : क्षतिपूर्ति बापतको भुक्तानीको चारित्रीकरण
- दफा ३२ : वार्षिक वृत्ति, किस्ताबन्दी बिक्री र वित्तीय पट्टा अन्तर्गतका भुक्तानीको चारित्रीकरण
- दफा ३३ : सम्बद्ध व्यक्तिहरुबीच मूल्य हस्तान्तरण (ट्रान्सफर प्राइसिङ्ग) र अन्य प्रबन्धहरु
- दफा ३४ : आयको खण्डीकरण
- दफा ३५ : कर मुक्ति विरुद्धको सामान्य नियम
- दफा ३६ : सम्पत्ति तथा दायित्वबाट प्राप्त खूद लाभ
- दफा ३७ : सम्पत्ति तथा दायित्वबाट भएको लाभ र नोक्सानी
- दफा ३८ : सम्पत्ति र दायित्वहरु बपतको खर्च र खूद खर्च
- दफा ३९ : सम्पत्ति तथा दायित्व बापतका आम्दानी र खूद आम्दानी
- दफा ४० : सम्पत्ति वा दायित्वको निसर्ग
- दफा ४१ : सम्पत्ति वा दायित्वको थमोती (रिटेन्सन) सहितको निसर्ग
- दफा ४२ : किस्ताबन्दी बिक्री वा वित्तीय पट्टाको माध्यमबाट निसर्ग
- दफा ४३ : पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्तिको हस्तान्तरण
- दफा ४४ : मृत्यु पश्चात सम्पत्तिको हस्तान्तरण
- दफा ४५ : सम्बद्ध व्यक्तिहरुबीचको हस्तान्तरण र अन्य गैर बजार हस्तान्तरणहरु
- दफा ४६ : सम्पत्ति वा दायित्वको प्रतिस्थापन सहितको अस्वेच्छिक निसर्ग
- दफा ४७ : सम्पत्ति र दायित्व गाभिई हुने निसर्ग
- दफा ४७क : व्यवसाय गाभिएको कारणले हुने निसर्ग सम्बन्धी बिशेष ब्यबस्था
- दफा ४८ : विभाजनबाट हुने सम्पत्ति र दायित्वको निसर्ग
- दफा ४९ : खर्च तथा आम्दानीहरुको बाँढफाँडबाट हुने निसर्ग
- दफा ८७ : रोजगारदाताबाट कर कट्टी
- दफा ८८ : लगानी प्रतिफल र सेवा शुल्कको भुक्तानी गर्दा कर कट्टी
- दफा ८८क : आकस्मिक लाभमा करकट्टी
- दफा ८९ख : पुँजीगत लाभमा करकट्टी
- दफा ८९ : ठेक्का वा करारको भुक्तानी गर्दा कर कट्टी
- दफा ८९क : मूल्य अभिवृद्धि कर बीजकको भुक्तानीमा कर कट्टी
- दफा ८९क : वासिन्दा निकायमा रहेको हितको निसर्गबाट प्राप्त लाभमा कर कट्टी
- दफा ८९क : मूल्य अभिवृद्धि कर बीजकको भुक्तानीमा कर कट्टी
- दफा ९० : कट्टी गरिएको करको विवरण र भुक्तानी
- दफा ९१ : कर कट्टी प्रमाणपत्र
- दफा ९२ : अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी
- दफा ९३ : अन्तिम रुपमा कट्टी नहुने करको मिलान सुविधा र समावेश
- दफा ११०क : किस्तावन्दीमा वक्यौता कर असूली
- दफा १०३ : कट्टी गरी बुझाउनु पर्ने कर बापतको सुरक्षा
- दफा १०४ : सम्पत्ति माथिको दाबी
- दफा १०५ : दाबी गरेको सम्पत्तिको लिलाम बिक्री
- दफा १०६ : नेपाल अधिराज्यबाहिर जान रोक लगाइने
- दफा १०७ : निकायका अधिकृत कर्मचारीलाई जिम्मेवार बनाइने
- दफा १०८ : प्रापकबाट करको असूली
- दफा १०९ : रकम बुझाउनु पर्ने व्यक्तिबाट कर असूलउपर गर्ने
- दफा ११० : गैर बासिन्दा व्यक्तिको एजेन्टबाट कर असूलउपर गर्ने
- दफा ११०ग : वास्तविक प्रतिफल प्राप्त गर्ने व्यक्ति कर भुक्तानी गर्न जिम्मेवार हुने
- दफा ११०ख : संयुक्त उपक्रमको कर भुक्तानीको जिम्मेवारीः
- दफा ११०क : किस्ताबन्दीमा वक्यौता कर असुली
- दफा १११ : कर नतिरेमा मुद्दा चलाउने
- दफा ११२ : मिनाहा
- दफा ११३ : कर फिर्ता र हिसाब मिलान
- दफा ११७ : कागजात नराखेमा वा विवरण वा आय विवरण दाखिला नगरेमा शुल्क लाग्ने
- दफा ११८ : किस्ताबन्दीमा दाखिला गर्नेले अनुमानित कर कम हुने गरी बुझाएमा ब्याज लाग्ने
- दफा ११९ : कबुर नमा ब्याझाएज लाग्ने
- दफा ११९क : शुल्क लाग्ने
- दफा १२० : झुट्ठा वा भ्रमपूर्ण विवरण दाखिला गर्नेलाई शुल्क लाग्ने
- दफा १२१ : मतियारलाई शुल्क लाग्ने
- दफा १२२ : शुल्क तथा ब्याजको निर्धारण
- दफा १२३ : कर दाखिला नगर्नेलाई हुने सजाय
- दफा १२४ : झुट्ठा वा भ्रमपूर्ण विवरण दिनेलाई हुने सजाय
- दफा १२५ : कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्नेलाई हुने सजाय
- दफा १२६ : अख्तियार प्राप्त वा अख्तियार प्राप्त नभएको व्यक्तिले कसूर गरेमा हुने सजाय
- दफा १२७ : मतियारलाई हुने सजाय
- दफा १२८ : ऐनको पालना नगर्नेलाई हुने सजाय
- दफा १२९ : विभागले जरिबानाको रकम दाखिला गर्न आदेश दिन सक्ने
- दफा १३० : श्री ५ को सरकारी वादी हुने
- दफा १३१. : मुद्दाको तहकिकात र दायरी
- दफा १३२ : विशेषज्ञको सेवा लिन सक्ने
- दफा १३३ : विभागीय कारबाही गरिने
- दफा १३४ : अधिकृतको परिचय पत्र
- दफा १३५ : अदालतलाई भए सरहको अधिकार हुने
- दफा १३६ : असल नियतले गरेको काम कारबाहीप्रति जवाफदेही नहुने
- दफा १३६क : जरिवाना शुल्क नलाग्ने
- दफा १३६क : पुरस्कारको व्यवस्था
- दफा १३७ : श्री ५ को सरकारले आदेश वा निर्देशन दिन सक्ने
- दफा १३८ : नियम बनाउने अधिकार
- दफा १३९ : निर्देशिका बनाई जारी गर्न सक्ने
- दफा १४० : अनुसूची थपघट तथा हेरफेर
- दफा १४१क : कर लाग्ने
- दफा १४१क : श्री ५ लाई कर लाग्ने
- दफा १४१ : प्रहरीले सहयोग गर्नु पर्ने
- दफा १४२ : करसम्बन्धी व्यवस्था यसै ऐन बमोमिज हुने
- दफा १४३ : खारेजी, संशोधन र बचाउ
दफा ६७ : आयको स्रोत, नोक्सानी, लाभ र भुक्तानी | आयकर ऐन, २०५८
दफा ६७ : आयको स्रोत, नोक्सानी, लाभ र भुक्तानी
(१) कुनै व्यक्तिको कुनै रोजगारी, व्यवसाय वा लगानीबाट भएकाृ आयको स्रोतमा खण्ड (ख) मा उल्लिखित रकमभन्दा खण्ड (क) मा उल्लिखित रकम बढी भएको भए त्यस्तो बढी भएको रकमको हदसम्म नेपालमा रहेको स्रोत मानिनेछ ।(क) सो आय गणना गर्दा समावेश गरिएका नेपालमा स्रोत भएका रकमहरु,
(ख) सो आय गणना गर्दा कट्टी गरिएका नेपालमा स्रोत भएका रकमहरु ।
(२) कुनै व्यक्तिको कुनै व्यवसाय वा लगानीबाट हुन गएको नोक्सानीमा खण्ड (ख) मा उल्लिखित रकमभन्दा खण्ड (क) मा उल्लिखित रकम बढी भएको भए त्यस्तो बढी भएको रकमको हदसम्म नेपालमा रहेको स्रोत मानिनेछ ।
(क) सो व्यवसाय वा लगानीको आय गणना गर्दा कट्टी गरिने नेपालमा स्रोत भएका रकमहरु,
(ख) सो आय गणना गर्दा समावेश गरिएका नेपालमा स्रोत भएका रकमहरु ।
(३) आय गणना गर्दा समावेश गरिने रकमको देहायको अवस्थामा नेपालमा स्रोत भएको मानिनेछ ः–
(क) नेपालमा स्रोत रहेका सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त लाभबाट नेपालमा स्रोत रहेको सम्पत्ति वा दायित्वको निसर्गबाट हुन गएको नोक्सानी घटाई हुन आउने दफा ७ को उपदफा (२) को खण्ड (ग) वा दफा ९ को उपदफा (२) को खण्ड (ख) बमोजिमका खूद लाभ,
(ख) नेपालमा रहेका सम्पत्ति वा नेपालमा बहन गर्नु पर्ने दायित्व समावेश भएकोमा दफा ७ को उपदफा (२) को खण्ड (घ) वा दफा ९ को उपदफा (२) को खण्ड (ग) मा उल्लेख भए बमोजिम आय गणना गर्दा समावेश गरिने लाभ र रकमहरु,
(ग) खण्ड (क) र (ख) को अधीनमा रही नेपालमा स्रोत रहेका प्राप्त भुक्तानीहरु ।
(४) नेपालमा रहेका सम्पत्ति वा नेपालमा बहन गर्नु पर्ने दायित्व समावेश भएकोमा सो सम्पति वा दायित्वको निसर्गबाट हुन गएको लाभ वा नोक्सानीको स्रोत नेपालमा रहेको मानिनेछ ।
(५) आय निर्धारण गर्दा कट्टी गरिएका रकमहरुमा देहायका रकमहरु समावेश भएकोमा त्यस्ता रकमहरुको स्रोत नेपालमा भएको मानिनेछ ः–
(क) नेपालमा रहेका सम्पत्तिहरुका सम्बन्धमा दफा १५ को उपदफा (१) मा उल्लिखित लागतको खर्च कट्टी गर्न पोने रकम,
(ख) नेपालमा रहेका सम्पत्तिका सम्बन्धमा दफा १६ को उपदफा (१) बमोजिमका खर्चहरु तथा दफा १९ बमोजिम कट्टी गर्न पाउने हदसम्मका खर्च रकमहरु, र
(ग) खण्ड (क) र (ख) अधीनमा रही नेपालमा स्रोत रहेका भुक्तानीहरु ।
(६) देहायका भुक्तानीहरुको स्रोत नेपालमा रहेको मानिनेछ ः–
(क) बासिन्दा निकायबाट भुक्तानी दिइएको लाभांशहरु,
(ख) बासिन्दा व्यक्तिबाट तिरिएको ब्याज,
(ग) नेपालमा रहेको जमिनबाट प्राप्त प्राकृतिक स्रोतका सम्बन्धमा गरिएको वा त्यस्तो स्रोतको सन्दर्भमा गणना गरिएको प्राकृतिक स्रोत बापतको भुक्तानी,
(घ) नेपालमा रहेका कुनै सम्पत्तिको प्रयोग बापत भुक्तानी गरिएको वहाल रकम,
(ङ)कुनै व्यक्तिले नेपालमा रहेका कुनै सम्पत्तिको प्रयोग कसैलाई गर्न दिए बापत वा सम्पत्ति प्रयोग गर्न अधिकार वा त्यस्तो सम्पत्ति प्रयोग नगर्ने बन्देज माने बापत प्राप्त गरेको रोयल्टी,
(च) कुनै व्यक्तिबाट नेपालमा रहेको जोखिमको बिमा सम्बन्धमा भुक्तानी गरिएको साधारण बिमा बापतको रकम र सो व्यक्तिलाई साधारण बिमा बापत बुझाइएको प्रिमियम
(छ) कुनै व्यक्तिले अन्तर चलान (ट्रान्ससिपमेन्ट) गरेको परिणामस्वरुप बाहेक नेपालमा स्थल , सामुद्रिक वा हवाई यातायात वा चार्टर सेवा व्यवसाय सञ्चालन गरी देहाय बमोजिम प्राप्त गरेको भुक्तानी ः–
(१) प्रस्थान गर्ने यात्रुहरुको ओसार पसार गर्ने , वा
(२) डाक, पशुपंक्षी वा अन्य प्रत्यक्ष चल सम्पत्ति चलान गर्ने
(ज) तार, रेडियो, अप्टिकल फाईवर वा भू–उपग्रह जस्ता सञ्चारको माध्यमबाट खबर वा सूचना सम्पे्रषण गर्ने व्यवसाय सञ्चालन गर्ने व्यक्तिले त्यस्ता खबर वा सूचना नेपालमा उत्पत्ति भएको वा नभएको जे भएपनि नेपालमा स्थापित सयन्त्रहरुबाट खबर वा सूचनाको सम्प्रेषणका सम्बन्धमा सो व्यक्तिले प्राप्त् गरेको भुक्तानी,
(झ) रोजगार गर्न वा सेवा प्रदान गर्न वा सो कार्यहरुमा बन्देज माने बापत खण्ड (छ) वा (ज) मा उल्लेख नगरिएका किसिमका सेवा शुल्क लगायतका देहायका अवस्थाका भुक्तानीहरु ः–
(१) भुक्तानीको स्थान जहाँसुकै भएपनि नेपालमा सो कार्यहरु भएमा , वा
(२) सो कार्यहरु जहाँसुकै भए पनि श्री ५ को सरकारले भुक्तानी दिने भएमा ।
(ञ) बासिन्दा व्यक्तिबाट भुक्तानी गरिएका खण्ड (झ) भित्र नपर्ने वार्षिक वृत्तिको रकम, लगानी बिमा बापतको रकम र अवकाश भुक्तानीको रकम तथा त्यस्तो रकमहरु सुनिश्चित गर्न बासिन्दा व्यक्तिलाई दिएको कुनै प्रिमियम वा अन्य भुक्तानी,
(ट) नेपालमा रहेको सम्पत्तिबाट सञ्चालित व्यवसाय वा लगानीका सम्बन्धमा प्राप्त गरिएका उपहारहरु, र
(ठ) माथि खण्ड (क), (ख), (ग), (घ), (ङ), (च), (छ), (ज), (झ), (ञ) र (ट) मा उल्लेख भए बाहेकका देहायका भुक्तानीहरु ः–
(१) नेपालमा रहेको सम्पत्तिको निसर्गको सम्बनधमा वा नेपालमा बहन गर्नु पर्ने दायित्व प्राप्त गर्ने सम्बन्धमा गरिएका भुक्तानीहरु, वा
(२) नेपालमा सञ्चालित क्रियाकलापका सम्बन्धमा गरिएका भुक्तानीहरु ।
(७) माथिका उपदफाहरुमा लेखिए बमोजिम नेपालमा स्रोत भएका मानिने बाहेक कुनै आय, नोक्सानी, रकम, लाभ वा भुक्तानीलाई विदेशी स्रोत भएको मानिनेछ र त्यस्तो आय, नोक्सानी, रकम, लाभ वा भुक्तानीको स्रोत कुन विदेशी मुलुकमा रहेको छ भन्ने कुरा यकीन गर्ने प्रयोजनका लागि यस ऐनमा नेपाल भनी उल्लेख भएका सन्दर्भहरु कुनै खास विदेशी मुलुकको हकमा उल्लेख भएको सन्दर्भ सरह मानी लागू हुनेछन् ।
स्पष्टीकरण ः यस दफाको प्रयोजनको लागि,–
(क) नेपालमा रहेको सम्पत्ति भन्नाले नेपालमा रहेका जग्गा जमीन वा भवनहरु तथा बासिन्दा व्यक्तिको कुनै विदेशी राष्ट्रमा रहेका जग्गा जमिन वा भवन बाहेकका सम्पत्ति वा सो व्यक्ति दफा ६९ बमोजिम नियन्त्रित विदेशी निकाय संग सम्बद्ध रहेमा सो निकायमा रहेको निजको हित समेत सम्झनु पर्छ ।
(ख) नेपालमा बहन गर्नु पर्ने दायित्व भन्नाले बासिन्दा व्यक्तिको दायित्व सम्झनु पर्छ ।