Section 34 : Delegation of power | Value Added Tax Act, 2052 (1996)
Section 34 : Delegation of power
(१) कर निर्धारण गर्ने र सजाय गर्ने अधिकार बाहेक कर अधिकृतले यो ऐन बमोजिम आफुलाई प्राप्त अधिकारहरुमध्ये कुनै वा सबै अधिकार आफू मातहतका कर्मचारीहरुलाई सुम्पन सक्नेछ ।(२) यस ऐनमा महानिर्देशकले गर्ने भनी किटान भएको अधिकार प्रत्यायोजन हुन सक्ने छैन ।