Finance Ordinance 2060 (2003) (2003-06-30)
Income Tax Act, 2058 (2002)
1. संक्षिप्त नाम र प्रारम्भ
(२) यो अध्यादेश तुरून्त प्रारम्भ हुनेछ ।
(३) यो अध्यादेश २०६० साल असाढ मसान्तसम्म बहाल रहनेछ ।
20. आयकर ऐन, २०५८ मा संशोधन
20(1).
(क) खण्ड (द) को उपखण्ड (३) मा रहेको “निजी भवन” भन्ने शब्दहरू अगाडि “जग्गा तथा” भन्ने शब्दहरू थपिएका छन्।
(ख) खण्ड (क झ) को उपखण्ड (२) को शुरूमा “ऋण दायित्व अन्तर्गतको” भन्ने शब्दहरू थपिएका छन्र सोही उपखण्डमा रहेको “प्रिमिमय” भन्ने शब्दको सट्टा “प्रमियम” भन्ने शब्द राखिएकोछ ।
(ग) खण्ड (क ल) मा रहेका “कार्यस“ग सम्बन्धित” भन्ने शब्दहरू झिकिएका छन्।
20(2).
20(3).
20(4).
20(5).
“(३क.) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि बैंकि· व्यवसायका सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा बैंकि· सम्बन्धी प्रचलित कानूनका अधीनमा रही नेपाल राष्ट्र बैंकले तोकेको लेखांकनलाई विभागलेमान्यता दिन सक्नेछ ।”
20(6).
(क) उपदफा (१) पछि देहायको उपदफा (१क.) थपिएकोछ ः–
“(१क.) नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको अधीनमा रही बैंकि· व्यवसाय संचालन गर्ने व्यक्तिले जोखिम व्यहोर्ने कोषमा राखेको असुल हुन बा“की ऋण रकमको बढीमा पा“च प्रतिशतसम्मको रकमलाई खर्चको रूपमा कट्टी गरिनेछ । यसरी जोखिम व्यहोर्ने कोष कायम रहेको अवस्थामा नउठ्ने आसामी भनी मुनाफाबाट खर्च लेखिएमा मिन्हा हुने छैन र सो कोषमा रहेको रकम पू“जीकृत गरिएमा वा मुनाफा वा लाभांश बा“डफा“ड गरिएमा जुन वर्ष बा“डफा“ड गरिएको छ सोही वर्षको आयमा समावेश गरिनेछ ।”
(ख) उपदफा (२) मा देहायको प्रतिबन्धात्मक वाक्यांश थपिएकोछ ः–
“तर उपदफा (१क.) बमोजिमको रकमलाई खर्चको रूपमा कट्टी गरेको भए त्यस्तो नोक्सानी घटाउन पाइने छैन ।”
24(43).
(क) खण्ड (क) को उपखण्ड (४) र (५) झिकिएकाछन् ।
(ख) खण्ड (ग) को उपखण्ड (१) झिकिएकोछ ।