- प्रस्तावना
- दफा १ संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- दफा २ परिभाषा
- दफा ३ कर लगाउने
- दफा ४ करको गणना र करको दर
- दफा ५ करयोग्य आय र आयका शीर्षकहरुको वर्गीकरण
- दफा ६ निर्धारणयोग्य आय
- दफा ७ व्यवसायबाट भएको आयको गणना
- दफा ८ रोजगारीबाट भएको आयको गणना
- दफा ९ लगानीबाट भएको आयको गणना
- दफा १० छुट हुने रकमहरु
- दफा ११ व्यावसायिक छूट तथा सुविधाहरु
- दफा ११ख राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत
- दफा ११ख राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत
- दफा ११(क) पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
- दफा ११(क) पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
- दफा ११(क) पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
- दफा ११(क) पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
- दफा १३ सामान्य कट्टी
- दफा १२ग स्टार्ट अप व्यवसायलाई दिएको बीउ पुजी स्
- दफा १४ ब्याज कट्टी
- दफा १२ख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको खर्च
- दफा १२ख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको खर्च
- दफा १२ख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको खर्च
- दफा १५ व्यापार मौज्दातको लागतको खर्च कट्टी
- दफा ११ख राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत
- दफा ११ख राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत
- दफा ११ख राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत
- दफा ११ख राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत
- दफा ११ख राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत
- दफा ११ख राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत
- दफा ११क पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
- दफा १६ मर्मत तथा सुधार खर्च
- दफा १७ प्रदूषण नियन्त्रण खर्च
- दफा ११क पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
- दफा ११क पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
- दफा ११क पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
- दफा १८ अनुसन्धान र विकास खर्च
- दफा १२क सम्पदा संरक्षण र खेलकुदको विकासमा गरेको खर्च
- दफा १२क सम्पदा संरक्षण र खेलकुदको विकासमा गरेको खर्च
- दफा १२क सम्पदा संरक्षण र खेलकुदको विकासमा गरेको खर्च
- दफा १२क सम्पदा संरक्षण र खेलकुदको विकासमा गरेको खर्च
- दफा १२क सम्पदा संरक्षण र खेलकुदको विकासमा गरेको खर्च
- दफा १२क सम्पदा संरक्षण र खेलकुदको विकासमा गरेको खर्च
- दफा ११ व्यावसायिक छूट तथा सुविधाहरु
- दफा १९ ह्रासकट्टी खर्च
- दफा १२ कर छूट पाएका संस्थाहरुलाई दिइएको चन्दा उपहार
- दफा १९क रोजगारी दिए वापत विशेष खर्च छुट
- दफा २० व्यवसाय वा लगानीबाट नोक्सानी
- दफा २१ कट्टी गर्न नपाउने खर्च
- दफा २२ कर लेखांकन गर्ने तरिका
- दफा २३ नगद आधारको लेखांकन
- दफा २४ एक्रुयल आधारको लेखांकन
- दफा २५ डुबेको ऋण लगायतका रकमहरुको रिभर्स
- दफा २६ दीर्घकालीन करार अन्तर्गत समावेश र कट्टी हुने रकमहरुमा औसत निकाल्ने तरिका
- दफा २७ रकमहरुको परिमाणीकरण
- दफा २८ रुपैयाँमा परिवर्तन
- दफा २९ अप्रत्यक्ष भुक्तानीहरु
- दफा ३० सयुंक्त स्वामित्वमा रहेको लगानी
- दफा ३१ क्षतिपूर्ति बापतको भुक्तानीको चारित्रीकरण
- दफा ३२ वार्षिक वृत्ति, किस्ताबन्दी बिक्री र वित्तीय पट्टा अन्तर्गतका भुक्तानीको चारित्रीकरण
- दफा ३३ सम्बद्ध व्यक्तिहरुबीच मूल्य हस्तान्तरण (ट्रान्सफर प्राइसिङ्ग) र अन्य प्रबन्धहरु
- दफा ३४ आयको खण्डीकरण
- दफा ३५ कर मुक्ति विरुद्धको सामान्य नियम
- दफा ३६ सम्पत्ति तथा दायित्वबाट प्राप्त खूद लाभ
- दफा ३७ सम्पत्ति तथा दायित्वबाट भएको लाभ र नोक्सानी
- दफा ३८ सम्पत्ति र दायित्वहरु बपतको खर्च र खूद खर्च
- दफा ३९ सम्पत्ति तथा दायित्व बापतका आम्दानी र खूद आम्दानी
- दफा ४० सम्पत्ति वा दायित्वको निसर्ग
- दफा ४१ सम्पत्ति वा दायित्वको थमोती (रिटेन्सन) सहितको निसर्ग
- दफा ४२ किस्ताबन्दी बिक्री वा वित्तीय पट्टाको माध्यमबाट निसर्ग
- दफा ४३ पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्तिको हस्तान्तरण
- दफा ४४ मृत्यु पश्चात सम्पत्तिको हस्तान्तरण
- दफा ४५ सम्बद्ध व्यक्तिहरुबीचको हस्तान्तरण र अन्य गैर बजार हस्तान्तरणहरु
- दफा ४६ सम्पत्ति वा दायित्वको प्रतिस्थापन सहितको अस्वेच्छिक निसर्ग
- दफा ४७ सम्पत्ति र दायित्व गाभिई हुने निसर्ग
- दफा ४७क व्यवसाय गाभिएको कारणले हुने निसर्ग सम्बन्धी बिशेष ब्यबस्था
- दफा ४७क व्यवसाय गाभिएको कारणले हुने निसर्ग सम्बन्धी बिशेष ब्यबस्था
- दफा ४७क व्यवसाय गाभिएको कारणले हुने निसर्ग सम्बन्धी बिशेष ब्यबस्था
- दफा ४७क व्यवसाय गाभिएको कारणले हुने निसर्ग सम्बन्धी बिशेष ब्यबस्था
- दफा ४७क व्यवसाय गाभिएको कारणले हुने निसर्ग सम्बन्धी बिशेष ब्यबस्था
- दफा ४७क व्यवसाय गाभिएको कारणले हुने निसर्ग सम्बन्धी बिशेष ब्यबस्था
- दफा ४७क व्यवसाय गाभिएको कारणले हुने निसर्ग सम्बन्धी बिशेष ब्यबस्था
- दफा ४८ विभाजनबाट हुने सम्पत्ति र दायित्वको निसर्ग
- दफा ४९ खर्च तथा आम्दानीहरुको बाँढफाँडबाट हुने निसर्ग
- दफा ५० दम्पत्ति
- दफा ५१ औषधी उपचार बापत कर मिलान
- दफा ५२ निकायहरुका सम्बन्धमा लागू हुने करका सिद्धान्तहरु
- दफा ५३. निकायबाट हुने वितरण
- दफा ५४ लाभांशको कर
- दफा ५५ निकायको बिघटन
- दफा ५६ निकाय र हिताधिकारीबीचको कारोबार
- दफा ५७ नियन्त्रणमा परिवर्तन
- दफा ५८ लाभांश कर घटाउन नदिने व्यवस्था
- दफा ५९ बैंकिङ्ग व्यवसाय
- दफा ६० सामान्य बिमा व्यवसाय
- दफा ६१ लगानी बिमा व्यवसाय
- दफा ६२ बिमाबाट प्राप्त रकम
- दफा ६३ अवकाश कोषको स्वीकृति
- दफा ६४ आकाश कोषमा कर
- दफा ६५ अवकाश भुक्तानीहरु
- दफा ६७ आयको स्रोत, नोक्सानी, लाभ र भुक्तानी
- दफा ६८ विदेशी स्थायी संस्थापनहरु
- दफा ६९ नियन्त्रित विदेशी निकायहरु
- दफा ७० नेपालमा जल यात्रा, हवाई यातायात वा दूर सञ्चार सेवा उपलब्ध गराउने गैर बासिन्दालाई लाग्ने कर
- दफा ७१ वैदेशिक कर मिलान
- दफा ७२ विभाग
- दफा ७३ अन्तर्राष्ट्रिय सम्झौताहरु
- दफा ७४ करदाताको अधिकार
- दफा ७५ सार्वजनिक परिपत्र
- दफा ७६ पूर्वादेश
- दफा ७७ कागजातको ढाँचा
- दफा ७८ स्थायी लेखा नम्बर
- दफा ७८क स्थायी लेखा नम्बर स्थगन
- दफा ७९ कागजातको तामेली
- दफा ८० त्रुटीपूर्ण कागजात
- दफा ८१ कागजातको अभिलेख राख्ने
- दफा ८२ विभागले जानकारी प्राप्त गर्न सक्ने
- दफा ८३ सूचना दिई जानकारी प्राप्त गर्न सक्ने
- दफा ८४ सरकारी गोप्यता
- दफा ८५ करको भुक्तानीको समय, स्थान र तरिका
- दफा ८६ बुझाउनु पर्ने करको प्रमाण
- दफा ८७ रोजगारदाताबाट कर कट्टी
- दफा ८८ लगानी प्रतिफल र सेवा शुल्कको भुक्तानी गर्दा कर कट्टी
- दफा ८८क आकस्मिक लाभमा करकट्टी
- दफा ८८क आकस्मिक लाभमा करकट्टी
- दफा ८८क आकस्मिक लाभमा करकट्टी
- दफा ८८क आकस्मिक लाभमा करकट्टी
- दफा ८८क आकस्मिक लाभमा करकट्टी
- दफा ८८क आकस्मिक लाभमा करकट्टी
- दफा ८८क आकस्मिक लाभमा करकट्टी
- दफा ८९ ठेक्का वा करारको भुक्तानी गर्दा कर कट्टी
- दफा ८९क मूल्य अभिवृद्धि कर बीजकको भुक्तानीमा कर कट्टी
- दफा ९४ किस्ताबन्दीमा कर दाखिला
- दफा ९० कट्टी गरिएको करको विवरण र भुक्तानी
- दफा ९५ दाखिला गर्नु पर्ने अनुमानित करको विवरण
- दफा ९१ कर कट्टी प्रमाणपत्र
- दफा ९६ आय विवरण
- दफा ९५क अग्रीम कर असुल गर्ने
- दफा ९५क अग्रीम कर असुल गर्ने
- दफा ९५क अग्रीम कर असुल गर्ने
- दफा ९५क अग्रीम कर असुल गर्ने
- दफा ९५क अग्रीम कर असुल गर्ने
- दफा ९५क अग्रीम कर असुल गर्ने
- दफा ९५क अग्रीम कर असुल गर्ने
- दफा ९२ अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी
- दफा ९७ आय विवरण दाखिला गर्न नपर्ने
- दफा ९३ अन्तिम रुपमा कट्टी नहुने करको मिलान सुविधा र समावेश
- दफा ९८ आय विवरण दाखिला गर्ने म्याद थप
- दफा ९९ कर निर्धारण
- दफा १०० संशय कर निर्धारण
- दफा १०१ संशोधित कर निर्धारण
- दफा १०२ कर निर्धारणको सुचना
- दफा १०३ कट्टी गरी बुझाउनु पर्ने कर बापतको सुरक्षा
- दफा १०४ सम्पत्ति माथिको दाबी
- दफा १०५ दाबी गरेको सम्पत्तिको लिलाम बिक्री
- दफा १०६ नेपाल अधिराज्यबाहिर जान रोक लगाइने
- दफा १०७ निकायका अधिकृत कर्मचारीलाई जिम्मेवार बनाइने
- दफा १०८ प्रापकबाट करको असूली
- दफा १०९ रकम बुझाउनु पर्ने व्यक्तिबाट कर असूलउपर गर्ने
- दफा ११० गैर बासिन्दा व्यक्तिको एजेन्टबाट कर असूलउपर गर्ने
- दफा ११०ग वास्तविक प्रतिफल प्राप्त गर्ने व्यक्ति कर भुक्तानी गर्न जिम्मेवार हुने
- दफा ११०ख संयुक्त उपक्रमको कर भुक्तानीको जिम्मेवारीः
- दफा ११०क किस्ताबन्दीमा वक्यौता कर असुली
- दफा ११०क किस्ताबन्दीमा वक्यौता कर असुली
- दफा १११ कर नतिरेमा मुद्दा चलाउने
- दफा ११४ प्रशासकीय पुनरावलोकन हुनसक्ने निर्णयहरु त्था कार्यविधि
- दफा ११२ मिनाहा
- दफा ११५. प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिन सक्ने
- दफा ११०क किस्तावन्दीमा वक्यौता कर असूली
- दफा ११०क किस्तावन्दीमा वक्यौता कर असूली
- दफा ११०क किस्तावन्दीमा वक्यौता कर असूली
- दफा ११०क किस्तावन्दीमा वक्यौता कर असूली
- दफा ११०क किस्तावन्दीमा वक्यौता कर असूली
- दफा ११०क किस्तावन्दीमा वक्यौता कर असूली
- दफा ११३ कर फिर्ता र हिसाब मिलान
- दफा ११६ राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्ने
- दफा ११७ कागजात नराखेमा वा विवरण वा आय विवरण दाखिला नगरेमा शुल्क लाग्ने
- दफा ११८ किस्ताबन्दीमा दाखिला गर्नेले अनुमानित कर कम हुने गरी बुझाएमा ब्याज लाग्ने
- दफा ११९ कबुर नमा ब्याझाएज लाग्ने
- दफा ११९क शुल्क लाग्ने
- दफा ११९क शुल्क लाग्ने
- दफा ११९क शुल्क लाग्ने
- दफा ११९क शुल्क लाग्ने
- दफा ११९क शुल्क लाग्ने
- दफा ११९क शुल्क लाग्ने
- दफा ११९क शुल्क लाग्ने
- दफा १२० झुट्ठा वा भ्रमपूर्ण विवरण दाखिला गर्नेलाई शुल्क लाग्ने
- दफा १२१ मतियारलाई शुल्क लाग्ने
- दफा १२२ शुल्क तथा ब्याजको निर्धारण
- दफा १२३ कर दाखिला नगर्नेलाई हुने सजाय
- दफा १२४ झुट्ठा वा भ्रमपूर्ण विवरण दिनेलाई हुने सजाय
- दफा १२५ कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्नेलाई हुने सजाय
- दफा १२६ अख्तियार प्राप्त वा अख्तियार प्राप्त नभएको व्यक्तिले कसूर गरेमा हुने सजाय
- दफा १२७ मतियारलाई हुने सजाय
- दफा १२८ ऐनको पालना नगर्नेलाई हुने सजाय
- दफा १२९ विभागले जरिबानाको रकम दाखिला गर्न आदेश दिन सक्ने
- दफा १३० श्री ५ को सरकारी वादी हुने
- दफा १३१. मुद्दाको तहकिकात र दायरी
- दफा १३२ विशेषज्ञको सेवा लिन सक्ने
- दफा १३३ विभागीय कारबाही गरिने
- दफा १३४ अधिकृतको परिचय पत्र
- दफा १३५ अदालतलाई भए सरहको अधिकार हुने
- दफा १३६ असल नियतले गरेको काम कारबाहीप्रति जवाफदेही नहुने
- दफा १३६क जरिवाना शुल्क नलाग्ने
- दफा १३६क पुरस्कारको व्यवस्था
- दफा १३६क पुरस्कारको व्यवस्था
- दफा १३६क पुरस्कारको व्यवस्था
- दफा १३६क पुरस्कारको व्यवस्था
- दफा १३६क पुरस्कारको व्यवस्था
- दफा १३६क पुरस्कारको व्यवस्था
- दफा १३७ श्री ५ को सरकारले आदेश वा निर्देशन दिन सक्ने
- दफा १३८ नियम बनाउने अधिकार
- दफा १३९ निर्देशिका बनाई जारी गर्न सक्ने
- दफा १४० अनुसूची थपघट तथा हेरफेर
- दफा १४१क कर लाग्ने
- दफा १४१क श्री ५ लाई कर लाग्ने
- दफा १४१ प्रहरीले सहयोग गर्नु पर्ने
- दफा १४२ करसम्बन्धी व्यवस्था यसै ऐन बमोमिज हुने
- दफा १४३ खारेजी, संशोधन र बचाउ
- अनुसूची – १ करका दरहरु
- अनुसूची – २ ह्रास कट्टीको निर्धारण
- प्रस्तावना
- दफा १० : छुट हुने रकमहरु
- दफा ११ : व्यावसायिक छूट तथा सुविधाहरु
- दफा ११ख : राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत
- दफा १२ग : स्टार्ट अप व्यवसायलाई दिएको बीउ पुजी स्
- दफा १२ख : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको खर्च
- दफा ११ख : राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत
- दफा ११क : पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
- दफा ११क : पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
- दफा १२क : सम्पदा संरक्षण र खेलकुदको विकासमा गरेको खर्च
- दफा ११ : व्यावसायिक छूट तथा सुविधाहरु
- दफा १२ : कर छूट पाएका संस्थाहरुलाई दिइएको चन्दा उपहार
- दफा १३ : सामान्य कट्टी
- दफा १४ : ब्याज कट्टी
- दफा १५ : व्यापार मौज्दातको लागतको खर्च कट्टी
- दफा १६ : मर्मत तथा सुधार खर्च
- दफा १७ : प्रदूषण नियन्त्रण खर्च
- दफा १८ : अनुसन्धान र विकास खर्च
- दफा १९ : ह्रासकट्टी खर्च
- दफा १९क : रोजगारी दिए वापत विशेष खर्च छुट
- दफा २० : व्यवसाय वा लगानीबाट नोक्सानी
- दफा २१ : कट्टी गर्न नपाउने खर्च
- दफा २७ : रकमहरुको परिमाणीकरण
- दफा २८ : रुपैयाँमा परिवर्तन
- दफा २९ : अप्रत्यक्ष भुक्तानीहरु
- दफा ३० : सयुंक्त स्वामित्वमा रहेको लगानी
- दफा ३१ : क्षतिपूर्ति बापतको भुक्तानीको चारित्रीकरण
- दफा ३२ : वार्षिक वृत्ति, किस्ताबन्दी बिक्री र वित्तीय पट्टा अन्तर्गतका भुक्तानीको चारित्रीकरण
- दफा ३३ : सम्बद्ध व्यक्तिहरुबीच मूल्य हस्तान्तरण (ट्रान्सफर प्राइसिङ्ग) र अन्य प्रबन्धहरु
- दफा ३४ : आयको खण्डीकरण
- दफा ३५ : कर मुक्ति विरुद्धको सामान्य नियम
- दफा ३६ : सम्पत्ति तथा दायित्वबाट प्राप्त खूद लाभ
- दफा ३७ : सम्पत्ति तथा दायित्वबाट भएको लाभ र नोक्सानी
- दफा ३८ : सम्पत्ति र दायित्वहरु बपतको खर्च र खूद खर्च
- दफा ३९ : सम्पत्ति तथा दायित्व बापतका आम्दानी र खूद आम्दानी
- दफा ४० : सम्पत्ति वा दायित्वको निसर्ग
- दफा ४१ : सम्पत्ति वा दायित्वको थमोती (रिटेन्सन) सहितको निसर्ग
- दफा ४२ : किस्ताबन्दी बिक्री वा वित्तीय पट्टाको माध्यमबाट निसर्ग
- दफा ४३ : पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्तिको हस्तान्तरण
- दफा ४४ : मृत्यु पश्चात सम्पत्तिको हस्तान्तरण
- दफा ४५ : सम्बद्ध व्यक्तिहरुबीचको हस्तान्तरण र अन्य गैर बजार हस्तान्तरणहरु
- दफा ४६ : सम्पत्ति वा दायित्वको प्रतिस्थापन सहितको अस्वेच्छिक निसर्ग
- दफा ४७ : सम्पत्ति र दायित्व गाभिई हुने निसर्ग
- दफा ४७क : व्यवसाय गाभिएको कारणले हुने निसर्ग सम्बन्धी बिशेष ब्यबस्था
- दफा ४८ : विभाजनबाट हुने सम्पत्ति र दायित्वको निसर्ग
- दफा ४९ : खर्च तथा आम्दानीहरुको बाँढफाँडबाट हुने निसर्ग
- दफा ८७ : रोजगारदाताबाट कर कट्टी
- दफा ८८ : लगानी प्रतिफल र सेवा शुल्कको भुक्तानी गर्दा कर कट्टी
- दफा ८८क : आकस्मिक लाभमा करकट्टी
- दफा ८९ख : पुँजीगत लाभमा करकट्टी
- दफा ८९ : ठेक्का वा करारको भुक्तानी गर्दा कर कट्टी
- दफा ८९क : मूल्य अभिवृद्धि कर बीजकको भुक्तानीमा कर कट्टी
- दफा ८९क : वासिन्दा निकायमा रहेको हितको निसर्गबाट प्राप्त लाभमा कर कट्टी
- दफा ८९क : मूल्य अभिवृद्धि कर बीजकको भुक्तानीमा कर कट्टी
- दफा ९० : कट्टी गरिएको करको विवरण र भुक्तानी
- दफा ९१ : कर कट्टी प्रमाणपत्र
- दफा ९२ : अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी
- दफा ९३ : अन्तिम रुपमा कट्टी नहुने करको मिलान सुविधा र समावेश
- दफा ११०क : किस्तावन्दीमा वक्यौता कर असूली
- दफा १०३ : कट्टी गरी बुझाउनु पर्ने कर बापतको सुरक्षा
- दफा १०४ : सम्पत्ति माथिको दाबी
- दफा १०५ : दाबी गरेको सम्पत्तिको लिलाम बिक्री
- दफा १०६ : नेपाल अधिराज्यबाहिर जान रोक लगाइने
- दफा १०७ : निकायका अधिकृत कर्मचारीलाई जिम्मेवार बनाइने
- दफा १०८ : प्रापकबाट करको असूली
- दफा १०९ : रकम बुझाउनु पर्ने व्यक्तिबाट कर असूलउपर गर्ने
- दफा ११० : गैर बासिन्दा व्यक्तिको एजेन्टबाट कर असूलउपर गर्ने
- दफा ११०ग : वास्तविक प्रतिफल प्राप्त गर्ने व्यक्ति कर भुक्तानी गर्न जिम्मेवार हुने
- दफा ११०ख : संयुक्त उपक्रमको कर भुक्तानीको जिम्मेवारीः
- दफा ११०क : किस्ताबन्दीमा वक्यौता कर असुली
- दफा १११ : कर नतिरेमा मुद्दा चलाउने
- दफा ११२ : मिनाहा
- दफा ११३ : कर फिर्ता र हिसाब मिलान
- दफा ११७ : कागजात नराखेमा वा विवरण वा आय विवरण दाखिला नगरेमा शुल्क लाग्ने
- दफा ११८ : किस्ताबन्दीमा दाखिला गर्नेले अनुमानित कर कम हुने गरी बुझाएमा ब्याज लाग्ने
- दफा ११९ : कबुर नमा ब्याझाएज लाग्ने
- दफा ११९क : शुल्क लाग्ने
- दफा १२० : झुट्ठा वा भ्रमपूर्ण विवरण दाखिला गर्नेलाई शुल्क लाग्ने
- दफा १२१ : मतियारलाई शुल्क लाग्ने
- दफा १२२ : शुल्क तथा ब्याजको निर्धारण
- दफा १२३ : कर दाखिला नगर्नेलाई हुने सजाय
- दफा १२४ : झुट्ठा वा भ्रमपूर्ण विवरण दिनेलाई हुने सजाय
- दफा १२५ : कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्नेलाई हुने सजाय
- दफा १२६ : अख्तियार प्राप्त वा अख्तियार प्राप्त नभएको व्यक्तिले कसूर गरेमा हुने सजाय
- दफा १२७ : मतियारलाई हुने सजाय
- दफा १२८ : ऐनको पालना नगर्नेलाई हुने सजाय
- दफा १२९ : विभागले जरिबानाको रकम दाखिला गर्न आदेश दिन सक्ने
- दफा १३० : श्री ५ को सरकारी वादी हुने
- दफा १३१. : मुद्दाको तहकिकात र दायरी
- दफा १३२ : विशेषज्ञको सेवा लिन सक्ने
- दफा १३३ : विभागीय कारबाही गरिने
- दफा १३४ : अधिकृतको परिचय पत्र
- दफा १३५ : अदालतलाई भए सरहको अधिकार हुने
- दफा १३६ : असल नियतले गरेको काम कारबाहीप्रति जवाफदेही नहुने
- दफा १३६क : जरिवाना शुल्क नलाग्ने
- दफा १३६क : पुरस्कारको व्यवस्था
- दफा १३७ : श्री ५ को सरकारले आदेश वा निर्देशन दिन सक्ने
- दफा १३८ : नियम बनाउने अधिकार
- दफा १३९ : निर्देशिका बनाई जारी गर्न सक्ने
- दफा १४० : अनुसूची थपघट तथा हेरफेर
- दफा १४१क : कर लाग्ने
- दफा १४१क : श्री ५ लाई कर लाग्ने
- दफा १४१ : प्रहरीले सहयोग गर्नु पर्ने
- दफा १४२ : करसम्बन्धी व्यवस्था यसै ऐन बमोमिज हुने
- दफा १४३ : खारेजी, संशोधन र बचाउ
दफा ११ : व्यावसायिक छूट तथा सुविधाहरु | आयकर ऐन, २०५८ [ आर्थिक ऐन, २०७९ समेत मिलाइएको ]
दफा ११ : व्यावसायिक छूट तथा सुविधाहरु
(१) कुनै फर्म, कम्पनी, साझेदारी तथा संगठित संस्थाको रुपमा दर्ता गरी कृषि व्यवसाय गरी प्राप्त गरेको आयमा र भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ को खण्ड (घ) र (ङ) मा उल्लेख भए बमोजिमको जग्गामा कृषि व्यवसायबाट प्राप्त भएकोबाहेक अन्य कृषि आम्दानीमा कर लाग्ने छैन ।तर कुनै फर्म, कम्पनी, साझेदारी तथा संगठित संस्थाको रुपमा दर्ता भई गरेको कृषि व्यवसाय, तरकारीलाई डिहाइड्रेड गर्ने व्यवसाय र कोल्ड स्टोर व्यवसाय सञ्चालन गरी प्राप्त गरेको आयमा लाग्ने करमा शतप्रतिशत कर छुट हुनेछ । ”
(२) सहकारी ऐन, २०७४ बमोजिम दर्ता भई सञ्चालन भएको कृषि वा वन पैदावारमा आधारित रेशम खेती तथा रेशम उत्पादन, फलफूल खेती, उत्पादन तथा फलफूल प्रशोधन, पशुपालन, डेरी उद्योग, कुखुरापालन, मत्स्यपालन, चिया खेती तथा प्रशोधन, कफी खेती तथा प्रशोधन, जडिवुटी खेती तथा प्रशोधन, तरकारीका बीउ बिजन उत्पादन, मौरीपालन, मह उत्पादन, रबर खेती, कवुलियति वन, एग्रोफरेष्ट्री आदि व्यावसायिक वन सम्बन्धी व्यवसायहरु जस्ता कृषि तथा वनजन्य उद्योगहरु, तरकारी भण्डारका लागि स्थापित शीत भण्डार, कृषि सम्बन्धी वीउ विजन, पशु आहारा, दाना, कीटनाशक औषधि, मल तथा कृषि औजार (यान्त्रिक शक्तिबाट चल्ने बाहेक) को कारोवार गर्ने सहकारी संस्था तथा गाउँपालिकाको क्षेत्रमा सञ्चालित बचत तथा ऋण सहकारी संस्था वा संघको आयमा कर लाग्ने छैन । यस्तो संस्था वा संघले वितरण गरेको लाभांशमा समेत कर लाग्ने छैन ।
(२क) गाउँपालिकाको क्षेत्रमा सञ्चालित लघु वित्त संस्था, ग्रामीण विकास बैङ्क, हुलाक बचत बैङ्क र उपदफा (२) बमोजिमका सहकारीमा जम्मा गरेको निक्षेपबाट आर्जित वार्षिक पच्चीस हजार रुपैयासम्मको ब्याज आयमा कर लाग्ने छैन ।
२ख) कुनै आय वर्षमा वर्षभरि पूर्णरुपले सञ्चालनमा रहेको विशेष उद्योगबाट भएको आयमा लाग्ने करमा देहाय बमोजिम छूट हुनेछ ः–
(क) बासिन्दा प्राकृतिक व्यक्तिको आयमा तीस प्रतिशतका दरले कर लागेको रहेछ भने सो करमा एक तिहाईले,
(ख) निकायको आयमा लाग्ने करमा बीस प्रतिशतले ,
(ग) खण्ड (क) वा (ख) बमोजिमको सुविधा पाएका व्यक्तिले यस दफा बमोजिम अर्को कुनै कर छूट सुविधा समेत पाउनेछ ।”
(३) कुनै व्यक्तिलाई कुनै आय वर्षमा विशेष उद्योग र सूचना प्रविधि उद्योगबाट भएको आयमा देहायबमोजिम कर लगाइनेछ ः–
(क) एक सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी दिएमा सो वर्षको आयमा लाग्ने करको नब्बे प्रतिशत, तीन सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी दिएमा सो वर्षको आयमा लाग्ने करको असी प्रतिशत, पाँच सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी दिएमा सो वर्षको आयमा लाग्ने करको पचहत्तर प्रतिशत, एक हजार वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी दिएमा सो वर्षको आयमा लाग्ने करको सत्तरी प्रतिशत, तर, महिला, दलित वा अपाङ्गहरूमध्ये कम्तीमा तेत्तीस प्रतिशतलाई समेत समावेश गरी एक सय जनाभन्दा बढी नेपाली नागरिकलाई वर्षभरी प्रत्यक्ष रोजगारी दिएमा तिर्नुपर्ने कर रकममा थप दश प्रतिशत छुट हुने,
(ख) अति अविकसित, अविकसित, कमविकसित क्षेत्रहरूमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्तो उद्योगले व्यावसायिक उत्पादन वा कारोबार सुरु गरेको मितिले दश वर्षसम्म उक्त वर्षहरूको आयमा लाग्ने करको क्रमशः दश, बीस र तीस प्रतिशत,
(ग) एक अर्ब रुपैयाँँभन्दा बढीको पुँजी लगानीमा स्थापना हुने र पाँच सयभन्दा बढीलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी प्रदान गर्ने विशेष उद्योग र पर्यटन उद्योग (क्यासिनो बाहेक) लाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म पूर्ण रूपमा आयकर छुट दिई त्यसपछिको तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत,
तर हाल सञ्चालनमा रहेका त्यस्ता उद्योगले कम्तिमा पच्चीस प्रतिशत जडित क्षमता वृद्धि गरी दुई अर्ब रुपैयाँ पुँजी पु¥याई तीन सयभन्दा बढीलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी प्रदान गरेमा त्यसरी क्षमता वृद्धिबाट प्राप्त भएको आयमा पाँच वर्षसम्म पूर्ण रूपमा आयकर छुट दिई त्यसपछिको तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत ।
(३क) विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगको आयमा लाग्ने आयकर र त्यस्ता उद्योगले वितरण गर्ने लाभांशमा लाग्ने करमा देहाय बमोजिम छुट हुनेछ ः–
(क) हिमाली जिल्ला र नेपाल सरकारले तोकेको पहाडी जिल्लामा रहेको विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले कारोबार सुरु गरेको मितिले दश वर्षसम्म लाग्ने आयकरको शत प्रतिशत र त्यसपछिका आय वर्षमा लाग्ने आयकरको पचास प्रतिशत,
(ख) खण्ड (क) मा उल्लिखित क्षेत्र वाहेकको अन्य क्षेत्रमा रहेको विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म लाग्ने आयकरको शत प्रतिशत र त्यसपछिका आय वर्षमा लाग्ने आयकरको पचास प्रतिशत,
(ग) विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले वितरण गरेको लाभांशमा लाग्ने करको कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म शत प्रतिशत र त्यसपछिको तीन वर्षसम्म पचास प्रतिशत,
(घ) विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगका विदेशी लगानीकर्ताले विदेशी प्रविधि वा व्यवस्थापन सेवा शुल्क तथा रोयल्टीबाट आर्जन गरेको आयमा लाग्ने आयकरको पचास प्रतिशत,
(३ख) खनिज, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्याँस तथा इन्धन अन्वेषण तथा उत्खनन गर्ने कारोबार गर्ने व्यक्तिले सम्वत् २०८० साल चैत्र महिनासम्म व्यापारिक रूपमा कारोबार सञ्चालन गरेमा कारोबार सञ्चालन गरेको मितिले पहिलो सात वर्षसम्म पूरै आयकर छुट पाउनेछ र त्यसपछिको तीन वर्षसम्म पचास प्रतिशत आयकर छुट पाउनेछ ।
(३ग) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको प्राणीशास्त्र सम्बन्धी (जुलोजिकल), भूशास्त्र सम्बन्धी (जियोलोजिकल), जीवप्रविधि (बायोटेक) सम्बन्धी पार्क सञ्चालन, प्रविधि पार्क र सूचना प्रविधि पार्कभित्र स्थापित सफ्टवेयर विकास, तथ्याङ्क प्रशोधन, साइवर क्याफे, डिजिटल म्यापिङ सम्बन्धी उद्योगको आयमा लाग्ने करको पचास प्रतिशत छुट हुनेछ ।
(३घ) सम्वत् २०८० साल चैत्र महिनासम्म जलविद्युतको व्यापारिक रुपमा उत्पादन, प्रसारण वा वितरण सुरु गर्ने अनुमति प्राप्त व्यक्ति वा निकायले जलविद्युतको व्यापारिक उत्पादन शुरु गरेको मितिले पहिलो दश वर्षसम्म पूरै आयकर छुट पाउने छ र त्यसपछिको पाँंच वर्षसम्म पचास प्रतिशत आयकर छुट पाउनेछ । त्यस्तो सुविधा सौर्य, वायु तथा जैविक पदार्थबाट उत्पादन हुने विद्युतले समेत पाउनेछ ।
तर यो उपदफा प्रारम्भ भएका बखत व्यापारिक उत्पादन प्रारम्भ गरिसकेका अनुमतिपत्र प्राप्त व्यक्तिको हकमा अनुमतिपत्र प्राप्त गर्दाका वखतको व्यवस्था कायम रहनेछ ।
(३ङ) नेपालको स्रोतबाट कुनै आय वर्षमा निकासीबाट भएको आयमा देहाय अनुसार कर छूट हुनेछ ः–
(क) बासिन्दा प्राकृतिक व्यक्तिको आयमा बीस प्रतिशतको दरले कर लाग्ने रहेछ भने सो करमा पच्चीस प्रतिशत र तीस प्रतिशतका दरले कर लाग्ने रहेछ भने सो करमा पचास प्रतिशत
(ख) निकायको कायमा लाग्ने करमा बीस प्रतिशत,
(ग) नेपालमा उत्पादन भएका वस्तु निर्यात गरी प्राप्त भएको आयमा खण्ड (क) वा (ख) बमोजिमको छुट पछि कायम हुने करमा थप पचास प्रतिशत ।
(३च) कुनै निकायले देहाय बमोजिमको कार्य गरी सोबाट प्राप्त आयमा लाग्ने करमा देहाय बमोजिम छूट हुनेछ ः
(क) ट्राम वा ट्रलि बस सञ्चालन गरेमा बीस प्रतिशत,
(ख) रोपवे, केवलकार, रेल्वे ,टनेल वा आकासे पुल निर्माण गरी सञ्चालन गरेमा बीस प्रतिशत,
(ग)विमानस्थल निमार्ण तथा सञ्चालन गरेमा चालीस प्रतिशत,
(घ) सडक, पुल वा सुरुङ्ख मार्ग निर्माण तथा सञ्चालन गरेमा बाउन्न प्रतिशत,
(ङ) ट्राम वा ट्रलिबसमा लगानी गरी सञ्चादन गरेमा बाउन्न प्रतिशत ।”
(३छ) धितोपत्र बजारमा सूचीकृत भएका उत्पादनमुलक, पर्यटन सेवा, जलविद्युत उत्पादन, वितरण तथा ट्रान्समिसन गर्ने र दफा ११ को उपदफा (३ग) मा उल्लेख भएका निकायहरूलाई लाग्ने करमा पन्ध्र प्रतिशतले छुट हुनेछ ।
(३ज) अति अविकसित क्षेत्र र अविकसित क्षेत्रमा स्थापित फलफूलमा आधारित ब्राण्डी, साइडर एवं वाईन उत्पादन उत्पादन गर्ने उद्योगलाई कारोबार सुरु गरेको मितिले दश वर्षसम क्रमशः चालीस र पच्चीस प्रतिशत आयकर छुट हुनेछ ।
(३झ) कुनै व्यक्तिले बौद्धिक सम्पत्ति निर्यात बापत प्राप्त रोयल्टी आयमा लाग्ने आय करको दरमा पच्चीस प्रतिशतले छुट हुनेछ ।
(३ञ) कुनै व्यक्तिले वौद्धिक सम्पत्तिको हस्तान्तरणद्वारा बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने आयकरको दरमा पचास प्रतिशतले छुट हुनेछ ।
(३ट) दुई अर्ब रुपैयाँँभन्दा बढीको पूँजी लगानीमा स्थापना हुने पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग वा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म पूर्ण रुपमा र त्यसपछिको तीन वर्षसम्म लाग्ने आयकरको दरमा पचास प्रतिशत छुट हुनेछ ।
(३ठ)विशेष उद्योग र पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगले आफ्नो सञ्चित मुनाफालाई सोही उद्योगको क्षमता विस्तारको लागि शेयरमा पूँजीकरण गरेको अवस्थामा त्यस्तो पूँजीकरणमा लाभांश वितरण स्वरुप लाग्ने लाभांश करमा शत प्रतिशत छुट हुनेछ ।
(३ड) पचास करोड रुपैयाँ वा सो भन्दा बढी चुक्ता पूँजी भएको प्राइभेट कम्पनीको रुपमा सञ्चालनमा रहेको कुनै कम्पनी हुने गरी पब्लिक कम्पनीको रुपमा परिणत भई कारोबार सञ्चालन गरेमा त्यसरी पब्लिक कम्पनीको रुपमा परिणत भएको मितिदेखि तीन वर्षसम्म लाग्ने करमा दश प्रतिशत छुट हुनेछ ।
तर, कम्पनी ऐन, २०६३ को दफा १२ बमोजिम पब्लिक कम्पनीको रुपमा संस्थापन हुनुपर्ने कम्पनीले यस उपदफा बमोजिमको सुविधा पाउने छैन ।
(३ढ) स्वदेशी चिया उत्पादन र प्रशोधन गर्ने उद्योग, दुग्ध पदार्थको कारोबार गर्ने डेरी उद्योग र कपडा उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादन बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने आयकरको दरमा पचास प्रतिशतले छुट हुनेछ ।
(३ण) सामुदायिक संस्थाबाट सञ्चालन गरिएका स्वास्थ्य संस्थाको करयोग्य आयमा लाग्ने करमा बीस प्रतिशत छुट हुनेछ ।”
(३त) लघु उद्यमलाई व्यवसाय वा कारोबार शुरु गरेको मितिले तीन वर्षसम्म लाग्ने आयकर पूर्ण रुपमा छुट हुनेछ । यस्तो लघु उद्यम महिला उद्यमीबाट सञ्चालन भएमा थप तीन वर्ष लाग्ने आयकर पूर्ण रुपमा छुट हुनेछ ।
(३थ) कुनै आय वर्षमा कुनै निकायले सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने जस्ता आयोजनाहरु र विद्युत गृह निर्माण,उत्पादन र प्रसारण गरेमा त्यस्तो निकायलाई सो निकायको करयोग्य आयमा लाग्ने करमा बीस प्रतिशतले छूट हुनेछ ।
(३द) औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थापना वा स्थानान्तरण भई सञ्चालनमा रहेको विशेष उद्योगलाई उत्पादन शुरु भएको मितिले तीन वर्षसम्म लाग्ने करमा पचास प्रतिशत र त्यसपछिको पाँच वर्षसम्म पच्चीस प्रतिशत छुट हुनेछ ।
(३ध) स्वदेशमा उत्पादन गरेको कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ विशेष उद्योगलाई बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने करमा बीस प्रतिशत छुट हुनेछ ।
(३न) नवप्रवर्तनकारी ज्ञान , सोच, सीप, प्रविधि, व्यवहार र तरिका प्रयोग गरी वार्षिक एक करोडसम्म कारोबार गर्नै विभागले तोकेको स्टार्ट अप व्यवसायलाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म लाग्ने करमा शतप्रतिशत छुट हुनेछ ।
(३प) काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको कुनै विशेष उद्योग काठमाडौं उपत्यका बाहिर स्थानान्तरण भई सञ्चालन भएमा त्यसरी स्थानान्तरण भई सञ्चालन भएको मितिले तीन वर्षसम्म लाग्ने करमा शतप्रतिशत र त्यसपछिको दुई वर्षसम्म पचास प्रतिशत छुट हुनेछ ।
(३फ) वातावरणमा प्रत्यक्ष असर पर्न‘ प्रयोग भइसकेको वस्तु मात्र कच्चा पर्दाथका रुपमा प्रयोग गरी नयाँ वस्तु उत्पादन गर्ने उधोगलाई कारोबार शुरु गरेको मितिले पहिलो तीन वर्षसम्म
(३भ) विद्युतीय सवारी उत्पादन तथा एसेम्बल गर्ने उद्देश्यले संवत् २०८२ साल असार महिनासम्म स्थापना हुने उद्योगलाई कारोबार शुरु गरेको मितिले पाचँ वर्षसम्म लाग्ने करमा चालीस प्रतिशत छुट हुनेछ ।
(३म) कृषि औजार उत्पादन गर्ने उद्देश्यले संवत् २०८२ साल असार महिनासम्म स्थापना हुने उद्योगलाई कारोबार शुरु गरेको मितिले पाचँ वर्षसम्म लाग्ने करमा शतप्रतिशत छुट हुनेछ ।
“(४) कुनै व्यक्तिले यस दफा बमोजिम बेग्लाबेग्लै कर छूट सुविधा पाउने कारोबार गरेको रहेछ भने त्यस्तो सुविधा लिन आयको गणना गर्दा छुटाछुट्टै व्यक्तिले सो आय प्राप्त गरेको सरह मानी आय गणना गर्नु पर्नेछ ।
(५) एउटै आयको सम्बन्धमा यस दफा बमोजिम एकभन्दा बढी छुट पाउन सक्ने अवस्था भएको व्यक्तिले आपूmले रोजेको कुनै एउटा छुट मात्र पाउनेछ ।
(६) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा को खण्ड (ख) बमोजिमको उद्योग सञ्चालन गर्न प्रयोग भएका सम्पत्तिहरु साबिकमा अन्य व्यक्तिले सोही किसिमको उद्योग सञ्चालन गर्न प्रयोग गरेको भए सो उपदफाको समयको सीमाको गणना गर्दा त्यसरी प्रयोग भएको अवधिलाई समेत गणना गर्नु पर्नेछ ।
स्पष्टीकरण ः यस दफाको प्रयोजनको लागि,–
(क) “कृषि व्यवसाय” भन्नाले सार्वजनिक वा निजी जमिनबाट बालीनाली उत्पादन गर्ने वा जमिन प्रयोग गर्ने मोहीबाट कुत वा बाली प्राप्त गर्ने व्यवसाय सम्झनु पर्छ ।
(ख)“अतिअविकसित”, “अविकसित” र “कमविकसित क्षेत्र” भन्नाले औद्योगिक व्यवसाय ऐन, २०७६ को अनुसूची–१० मा उल्लिखित क्षेत्र सम्झनु पर्छ ।
(ग) “विशेष उद्योग” भन्नाले चुरोट, बिंडी, सिगार, खानेसूर्ति, खैनी, गुट्खा, पान मसला,मुख्य कच्चा पदार्थ सुर्ति भएको सोही प्रकृतिका अन्य उत्पादनहरू, मदिरा, वियर तथा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने उद्योग बाहेक औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा १७ को उपदफा (२) मा वर्गीकरण गरिएका उत्पादनमूलक, कृषि तथा वन पैदावरमा आधारित उद्योग र खनिज उद्योग सम्झनु पर्छ ।
(घ) “लघु उद्यम” भन्नाले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा १७ को उपदफा (१) को खण्ड (क) मा वर्गीकरण गरिएको “लघु उद्यम” सम्झनु पर्छ ।
(७) उपदफा (३क) र (३ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि सोही उपदफाहरूमा उल्लिखित उद्योग वा व्यवसाय सञ्चालन गर्न प्रयोग भएको सम्पत्ति साविकमा अन्य व्यक्तिले सोही किसिमको वा अन्य किसिमको उद्योग वा व्यवसाय सञ्चालन गर्न प्रयोग गरेको पुरानो सम्पत्ति भए सो उपदफाहरू बमोजिमको सुविधा प्राप्त हुने छैन ।