आर्थिक अध्यादेश,२०५९ (२०५९।३।२४)
आयकर ऐन, २०५८
१. संक्षिप्त नाम र प्रारम्भ
(२) यो अध्यादेश तुरून्त प्रारम्भ हुनेछ ।
२२. आयकर ऐन, २०५८ मा संशोधन
२२(१).
(क) खण्ड (द) को उपखण्ड (३) मा रहेको “निजी भवन” भन्ने शब्दहरू अगाडि “जग्गा तथा” भन्ने शब्दहरू थपिएका छन् ।
(ख) खण्ड (स) रहेको “पट्टा प्रदान गरे वापत” भन्ने शब्दहरू पछाडि “प्राप्त” भन्ने शब्दहरू थपिएका छन् ।
(ग) खण्ड (क झ) को उपखण्ड (२) को शुरूमा “ऋण दायित्व अन्तर्गतको” भन्ने शब्दहरू थपिएका छन्र सोही उपखण्डमा रहेको “प्रिमिमय” भन्ने शब्दको सट्टा “प्रमियम” भन्ने शब्द राखिएकोछ ।
(घ) खण्ड (क ल) मा रहेका “कार्यस“ग सम्बन्धित” भन्ने शब्दहरू झिकिएका छन् ।
२२(२).
२२(३).
२२(४).
(क) उपदफा (१) पछि देहायको उपदफा (१क.) थपिएकोछ ः–
“(१क.) नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको अधीनमा रही बैंकि· व्यवसाय संचालन गर्ने व्यक्तिले जोखिम व्यहोर्ने कोषमा राखेको असुल हुन बा“की ऋण रकमको बढीमा पा“च प्रतिशतसम्मको रकमलाई खर्चको रूपमा कट्टी गरिनेछ । यसरी जोखिम व्यहोर्ने कोष कायम रहेको अवस्थामा नउठ्ने आसामी भनी मुनाफाबाट खर्च लेखिएमा मिन्हा हुने छैन र सो कोषमा रहेको रकम पू“जीकृत गरिएमा वा मुनाफा वा लाभांश बा“डफा“ड गरिएमा जुन वर्ष बा“डफा“ड गरिएको छ सोही वर्षको आयमा समावेश गरिनेछ ।”
(ख) उपदफा (२) मा देहायको प्रतिबन्धात्मक वाक्यांश थपिएकोछ ः–
“तर उपदफा (१क.) बमोजिमको रकमलाई खर्चको रूपमा कट्टी गरेको भए त्यस्तो नोक्सानी घटाउन पाइने छैन ।”
२२(५).
“तर नागरिक लगानी कोष ऐन, २०४७ बमोजिम स्थापना भएको नागरिक लगानी कोषले अवकाष कोष राख्न चाहेमा त्यस्तो कोषले र कर्मचारी संचय कोष ऐन, २०१९ बमोजिम स्थापना भएको कर्मचारी संचय कोषले त्यस्तो कोषको लागि स्वीकृति लिनुपर्ने छैन ।”
२२(६).
२२(७).
“(१) करदाताले यस ऐन बमोजिमका कर्तव्यहरू पालना गर्नु पर्नेछ ।”
२२(८).
तर नेपाल सरकार वा स्वीकृत अवकाश कोषबाट भएको अवकाश भुक्तानीको हकमा दफा ६५ को उपदफा (१) को खण्ड (ख) बमोजिम गणना गरिएको लाभमा छ प्रतिशतका दरले कर कट्टी गर्नु पर्नेछ ।” (ख) उपदफा (२) को सट्टा देहायको उपदफा (२) राखिएकोछ ः–
“(२) वासिन्दा व्यक्तिले नेपालमा श्रोत भएको लाभांश भुक्तानी गर्दा भुक्तानी रकमको पा“च प्रतिशतका दरले र लगानी बीमाबाट प्राप्त लाभ वा स्वीकृति नलिएको अवकाश कोषबाट प्राप्त लाभ भुक्तानी गर्दा कूल भुक्तानी रकमको दश प्रतिशतका दरले कर कट्टी गर्नु पर्नेछ ।” (ग) उपदफा (३) मा रहेका “वित्तीय संस्थाले” भन्ने शब्दहरूको सट्टा “वितिय संस्थाहरू वा ऋण पत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचीकृत भएको कम्पनीले” भन्ने शब्दहरू राखिएकोछ ।
२२(९).
(१) खण्ड (ङ) को सट्टा देहायको खण्ड (ङ) राखिएको छ ः–
“(ङ) दफा ८८ को उपदफा (३) मा उल्लेख भए बमोजिम बैंक, वित्तीय संस्था वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचीकृत भएका कम्पनीले भुक्तानी दिएको व्याज,”
(२) खण्ड (च) पछि देहायका खण्ड (छ) र (ज) थपिएकाछन्ः–
“(छ) नेपाल सरकार वा स्वीकृत अवकाश कोषबाट भुक्तानी गरिएको अवकाश भुक्तानीहरू, र
(ज) बैठक भत्ता ।”
२२(१०).
(क) खण्ड (ख) को अन्त्यमा रहेको “वा” भन्ने शब्द झिकिएकोछ ।
(ख) खण्ड (ग) को अन्त्यमा रहेको “।” को सट्टा, “,” राखी “वा” थपिएकोछ ।
(ग) खण्ड (ग) पछि देहायको खण्ड (घ) थपिएकोछ ः–
“(घ) अनुसूची–१ को दफा १ को उपदफा (१०) बमोजिम कर दाखिला गर्ने सवारीसाधन धनी प्राकृतिक व्यक्ति भएमा त्यस्तो प्राकृतिक व्यक्ति ।”
२२(११).
२२(१२).
(क) उपदफा (१) मा रहेका “डेढ प्रतिशत” भन्ने शब्दहरूको सट्टा “शून्य दशमलव एक प्रतिशत” भन्ने शब्दहरू राखिएका छन्र सोही उपदफामा रहेका “प्रति महिनाका” भन्ने शब्दहरूको सट्टा “प्रति वर्षका” भन्ने शब्दहरू राखिएका छन्।
(ख) उपदफा (२) मा रहेका “डेढ प्रतिशत” भन्ने शब्दहरूको सट्टा “शून्य दशमलव एक प्रतिशत” भन्ने शब्दहरू राखिएका छन्र सोही उपदफामा रहेका “प्रति महिनाका” भन्ने शब्दहरूको सट्टा “प्रति वर्षका” भन्ने शब्दहरू राखिएका छन्।
२२(१३).
(क) उपदफा (१), (२), (३), (४) र (५) को ठा“उ ठा“उमा रहेका “पचपन्न हजार रूपैया“”, “पचहत्तर हजार रूपैया“”, “एक लाख तीस हजार रूपैया“” र “एक लाख पचास हजार रूपैया“” भन्ने शब्दहरूको सट्टा क्रमशः “पैसठ्ठी हजार रूपैया“”, “पचासी हजार रूपैया“”, “एक लाख चालीस हजार रूपैया“” र “एक लाख साठी हजार रूपैया“” भन्ने शब्दहरू राखिएका छन्।
(ख) उपदफा (४) को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांश झिकिएको छ ।
(ग) उपदफा (९) पछि देहायको उपदफा (१०) थपिएकोछ ः– “(१०) यस दफामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि भाडाका सवारी साधन धनीहरूबाट देहाय बमोजिमको वार्षिक कर असुल गरिनेछ । सवारी साधन धनी प्राकृतिक व्यक्ति भएमा यसरी तिरेको कर नै अन्तिम हुनेछ ।
सवारीको किसिम प्रति सवारी साधनमा बुझाउनु पर्ने वार्षिक कर
(अ) मिनिवस, मिनि ट्रक, ट्रक र बस रू. १,५००।–
(आ) कार, जिप, भ्यान, माइक्रो बस रू. १,२००।–
(इ) थ्रि ह्विलर, अटो रिक्सा, टेम्पो रू. ८५०।–
(ई) टे«क्टर र पावर टिलर रू. ७५०।–”
४०(६).
(११ग) राष्ट्रिय महत्वका पूवार्धार विकास आयोजना तथा उधोगलाई सहुलियतः राष्र्टिय महत्वका जलविधुत आयोजना, अन्तराष्र्टिय विमानस्थल, भूमिगतमार्ग तथा सडकमार्ग, रेलमार्ग जस्ता पुर्वाधार विकास आयोजना, सिमेन्ट उधोग, स्टिल उद्योग, कृषिमा आधारित उद्योेग, पयर्टन सेवासँग सम्बिन्धत उद्योेग तथा तीन सय भन्दा बढी नेपाली नागिरकलाई रोजगारी दिने र पचास प्रतिशतभन्दा बढी विदेशी कच्चा पदार्थ उपयोग गर्न उत्पादनशील उधोग (चुरोट, बिँडी, सिगार, खाने सुर्ती , खैनी, गुटका, पान मसला, मदिरा र वियर उधोग बाहेक) मा सवंत् २०८० साल चैत मसान्तसम्म गरेको लगानीको आयस्रोत खोजिने छैन।”
४०(१३).
(ट) एकलौटी फर्म बाहेकका प्रकृतिक व्यक्तिको सवारी वा ढुवानी साधनको भाडा वा ढुवानी सेवा बापतको भुक्तानी।