आयकरको सीमा एक लाख रुपैयाँले बढ्याे, अब ५ लाखसम्मको आम्दानीमा १% मात्र कर । दम्पती काे लागी ६ लाखसम्मको आम्दानीमा १% । #NepalBudget2079-80
#NepalBudget2079-80